Wildebeest analysis examples for:   npi-npiulb   –    February 25, 2023 at 00:55    Script wb_pprint_html.py   by Ulf Hermjakob

1341  GEN 44:16  यहूदाले भने, “मेरा मालिकलाई हामी के भनौँ? हामी के बोलौँ? वा हामीले आफूलाई कसरी सफाइ दिऔँ? परमेश्‍वरले तपाईंका दासहरूको अपराध पत्ता लगाउनुभएको छ । हेर्नुहोस्, हामी मेरा मालिकहरूका दास हुन्छौँ हामी र त्यो व्यक्ति जसको हातमा त्यो कचौरा फेला पर्‍यो ।
2407  EXO 30:24  ५०० शेकेल तेजपात सबैको नाप पवित्रस्थानको हिसाबले र एक हीन भद्राक्षको तेल लिनू ।
6694  JDG 6:38  यस्तो भयो भोलिपल्‍ट बिहानै गिदोन उठे, उनले ऊन निचोरे, र ऊनबाट शीत निचरेर एक बटुको पानी भरे ।
8962  1KI 7:25  खड्कुँलोलाई बाह्रवटा गोरुमाथि राखिएको थियो तिनवटा उत्तरतिर फर्केका, तिनवटा पश्चिमतिर फर्केका, तिनवटा दक्षिणतिर फर्केका र तिनवटा पूर्वतिर फर्केका थिए । खड्कुँलो तीमाथि राखिएको थियो, र तिनका सबै पछिल्ला भाग भित्रपट्टि फर्केका थिए ।
9029  1KI 8:41  यसको अतिरिक्त, तपाईंको जाति इस्राएलभन्दा बाहिरको कुनै परदेशी तपाईंको नाउँको कारणले टाढाको देशबाट आएको
9030  1KI 8:42  किनकि त्यसले तपाईंको महान् नाउँ, तपाईंको शक्तिशाली हात र तपाईंको फैलाइएको पाखुराको बारेमा सुनेको र यस मन्दिरतर्फ हेरेर प्रार्थना चढाएको छ भने
12208  EZR 8:2  पीनहासका परिवारका गेर्शोम । ईतामारका परिवारका दानिएल । दाऊदका परिवारका शकन्‍याहका छोरा हत्तूश,
12209  EZR 8:3  परोशका परिवारका जकरिया र तिनीसँग दर्ता भएका १५० पुरुष जसको विवरण तिनको वंशावलीमा लेखिएको छ ।
12210  EZR 8:4  पहत-मोआबका परिवारका जरयाहका छोरा एल्‍यहोएनै र तिनीसँग २०० पुरुष थिए ।
12211  EZR 8:5  जत्तूका परिवारका बेन यहासेल र तिनीसँग ३०० पुरुष थिए ।
12212  EZR 8:6  आदीनका परिवारका जोनाथनका छोरा एबेद र तिनीसँग ५० पुरुष थिए ।
12213  EZR 8:7  एलामका परिवारका अतल्‍याहका छोरा यशयाह र तिनीसँग ७० पुरुष थिए ।
12214  EZR 8:8  शपत्‍याहका परिवारका मिखाएलका छोरा जबदियाह र तिनीसँग ८० पुरुष थिए ।
12215  EZR 8:9  योआबका परिवारका यहीएलका छोरा ओबदिया र तिनीसँग २१८ पुरुष थिए ।
12216  EZR 8:10  बानीका परिवारका योसिपियाका छोरा शलोमीत र तिनीसँग १६० पुरुष थिए ।
12217  EZR 8:11  बेबैका परिवारका बेबैका छोरा जकरिया, र तिनीसँग २८ पुरुष थिए ।
12218  EZR 8:12  अज्‍गादका परिवारका हक्‍कातानका छोरा योहानान र तिनीसँग ११० पुरुष थिए ।
12219  EZR 8:13  अदोनीकामका परिवारका पछि आएका एलीपेलेत, यीएल र शमायाह, र तिनीहरूसँग ६० पुरुष थिए ।
12220  EZR 8:14  बिग्‍वैको परिवारका उत्तै र जक्‍कूर, र तिनीहरूसँग ७० पुरुष थिए ।
12600  NEH 11:8  र तिनका पछि लाग्‍नेहरू गब्‍बै र सल्‍लै सबै जम्‍मा ९२८ जना थिए ।
12605  NEH 11:13  तिनका दाजुभाइहरू जो परिवारका मुखियाहरू थिए सबै जम्‍मा २४२ जना थिए । अमाश्‍शै, जो अज्रेलका छोरा, जो अहजैका छोरा, जो मशिल्‍लेमोतका छोरा, जो इम्‍मेरका छोरा थिए,
12606  NEH 11:14  र तिनका दाजुभाइहरू जो योग्‍य मानिसहरू थिए सबै जम्‍मा १२८ जना साहसिला लडाकाहरू थिए । तिनीहरूका प्रमुख अधिकृतचाहिँ हग्‍गदोलीमका छोरा जब्‍दीएल थिए ।
12992  JOB 6:10  यो अझै पनि मेरो सान्त्वना होस् म पीडामा उफ्रे पनि त्‍यो घट्‍दैन, मैले परमपवित्रको वचन इन्कार गरेको छैनँ ।
20170  JER 48:21  दण्ड पहाडी इलाकाहरूमा आएको होलोन, यहसाह र मेपातमाथि,
21382  EZK 33:33  यसैकारण यी सबै कुरा हुँदा हेर, त्यो हुन आउनेछ तब तिनीहरूका बिचमा एउटा अगमवक्ता रहेछन् भनी तिनीहरूले जान्‍नेछन् ।”
23062  ZEC 8:17  आफ्नो हृदयमा एक अर्काको विरुद्धमा खराबी गर्ने योजना नबनाओ, र झुटा शपथलाई प्रेम नगर - किनभने यी कुराहरूलाई म घृणा गर्दछु! परमप्रभु घोषणा गर्नुहुन्छ ।”
23535  MAT 11:7  जसै यी मानिसहरू आफ्नो बाटो लागे, येशूले भिडहरूलाई यूहन्‍नाको बारेमा बताउन थाल्नुभयो, “तिमीहरू उजाड-स्थानमा के हेर्न गयौ हावाले हल्लाइरहेको निगालोलाई ?
23536  MAT 11:8  तिमीहरू के हेर्न बाहिर गयौ मलमलको लुगा लगाउने मानिसलाई ? वास्तवमा मलमलको कपडा लगाउने व्यक्‍ति त राजाहरूका दरबारहरूमा बस्छ ।
23537  MAT 11:9  तर तिमीहरू के हेर्न बाहिर गयौ के अगमवक्‍तालाई ? हो, म तिमीहरूलाई भन्दछु, अगमवक्‍ताभन्दा पनि महान् व्यक्‍तिलाई ।
23712  MAT 15:10  त्यसपछि उहाँले भिडलाई आफ्नो नजिक बोलाउनुभयो र भन्‍नुभयो, “सुन र बुझ
23773  MAT 17:4  पत्रुसले जवाफ दिए र येशूलाई भने, “प्रभु, हामीलाई यहीँ रहनु असल हुन्छ । तपाईं चाहनुहुन्छ भने, म यहाँ तिनवटा वासस्‍थान बनाउनेछु एउटा तपाईंको निम्ति, एउटा मोशाको निम्ति र एउटा एलियाको निम्ति ।”
23980  MAT 22:39  अनि दोस्रो आज्ञा पनि यस्तै ‘तैँले आफ्नो छिमेकीलाई आफैँलाई झैँ प्रेम गर्नू ।’
24004  MAT 23:17  ए दृष्‍टिविहीन मूर्खहरू हो ! कुनचाहिँ ठुलो हो सुन कि त्यस सुनलाई परमेश्‍वरकहाँ अर्पण गर्ने मन्दिर ?
24006  MAT 23:19  ए अन्धा मानिसहरू हो, कुनचाहिँ ठुलो हो भेटी कि त्यस भेटीलाई परमेश्‍वरकहाँ अर्पण गर्ने वेदी ?
24022  MAT 23:35  यसको परिणाम यस्तो हुनेछ, कि पृथ्वीमा बगाइएका सबै धर्मी जनको रगत तिमीहरूमाथि आइपर्नेछ धर्मी हाबिलको रगतदेखि लिएर बेरेक्याहका छोरा जकरियाको रगतसम्म, जसलाई तिमीहरूले पवित्र-स्थान र वेदीको माझमा हत्या गर्‍यौ ।
24066  MAT 24:40  तब खेतमा दुई जना हुनेछन् एक जना लगिनेछ, र अर्को यहीँ छोडिनेछ ।
24067  MAT 24:41  दुई जना स्‍त्री जाँतो पिँधिरहेका हुनेछन् एउटी लगिनेछ र अर्की त्यहीँ छोडिनेछ ।
24215  MAT 27:17  त्यसैले, जब तिनीहरू आपसमा भेला भए, पिलातसले तिनीहरूलाई भने, “मैले तिमीहरूका निम्ति कसलाई मुक्त गरिदिएको तिमीहरू चाहन्छौ बारब्बा कि येशू जसलाई ख्रीष्‍ट भनिन्छ ?”
24236  MAT 27:38  दुई जना डाँकु उहाँसँगै क्रुसमा टाँगिएका थिए एउटा उहाँको दायाँपट्टि र अर्को उहाँको बायाँपट्टि ।”
25767  LUK 18:10  “दुई जना मानिस मन्दिरमा प्रार्थना गर्न गए एक जना फरिसी र अर्को कर उठाउने ।
25777  LUK 18:20  तिमीलाई आज्ञाहरू थाहा तैँले व्यभिचार नगर्नू, हत्या नगर्नू, नचोर्नू, झुटो गवाही नदिनू, आफ्ना आमाबुबाको आदर गर्नू ।”
26803  JHN 16:8  जब सल्लाहकार आउनुहुन्छ, उहाँले संसारलाई पाप र धार्मिकता र न्यायको बारेमा गलत साबित गर्नुहुनेछ
27215  ACT 7:30  चालिस वर्ष बितेपछि सीनै पर्वतको उजाडस्थानमा जलिरहेको आगोको पोथ्रामा एउटा स्वर्गदूत तिनीकहाँ देखा परे ।
27221  ACT 7:36  मिश्र, लाल समुद्रसाथै उजाडस्थानमा चालिस वर्षसम्म आश्‍चर्यकर्म र चिन्हहरू गरेर मोशाले तिनीहरूलाई मिश्रबाट बाहिर ल्याए ।
28233  ROM 9:10  यति मात्र होइन, तर रिबेका पनि एक जना व्यक्‍ति अर्थात् हाम्रा पिता इसहाकबाट गर्भवती भएपछि
28646  1CO 10:11  हाम्रो निम्ति उदाहरणको लागि तिनीहरूमाथि यी कुराहरू भए । यी हाम्रो शिक्षाको निम्ति लेखिएका हुन् हाम्रो निम्ति जसमा युगको अन्त्य आएको छ ।
29592  COL 3:8  तर अब यी कुराहरू तिमीहरूले त्याग्‍नुपर्छ रिस, क्रोध, खराब इच्छा, डाह र निन्दा, तिम्रो मुखबाट निस्कने फोहोर बोली ।
30425  JAS 5:4  हेर, ती खेतालाहरूको ज्याला उच्‍च सोरमा कराइरहेको त्यो ज्याला जुन तिमीहरूका खेतहरूमा कटनी गर्नेहरूलाई दिन तिमीहरूले रोक लगाएका छौ, र ती खेतालाहरूको चित्कार सेनाहरूका परमप्रभुका कानसम्म पुगेको छ ।