Wildebeest analysis examples for:   npi-npiulb   B    February 25, 2023 at 00:55    Script wb_pprint_html.py   by Ulf Hermjakob

22869  ZEP 1:13  तिनीहरूका धन-सम्पत्ति लुटिनेछन्, र तिनीहरूका घरहरू त्यागिएर नाश हुनेछन् । तिनीहरूले घर बनाउनेछन् तर त्यहाँ बस्‍नेछैनन् र दाखबारीहरू लगाउनेछन् तर त्यसकोB पिउनेछैनन् ।