Wildebeest analysis examples for:   npi-npiulb   ँ    February 25, 2023 at 00:55    Script wb_pprint_html.py   by Ulf Hermjakob

3  GEN 1:3  परमेश्‍वरले भन्‍नुभयो, “उज्यालो होस्,” र त्यहा उज्यालो भयो ।
4  GEN 1:4  परमेश्‍वरले उज्यालोलाई हेर्नुभयो, र त्यो असल थियो । उहाले उज्यालोलाई अन्धकारबाट छुट्‍ट्याउनुभयो ।
5  GEN 1:5  परमेश्‍वरले उज्यालोलाई “दिन”, र अन्धकारलाई “रात” भन्‍नुभयो । सापर्‍यो र बिहान भयो - पहिलो दिन ।
8  GEN 1:8  परमेश्‍वरले त्यस क्षेत्रलाई “आकाश” भन्‍नुभयो । सापर्‍यो र बिहान भयो - दोस्रो दिन ।
9  GEN 1:9  परमेश्‍वरले भन्‍नुभयो, “आकाशमुनिको जम्मै पानी एक ठाउमा जम्मा होस्, र ओभानो जमिन देखा परोस् ।” तब त्यस्तै भयो ।
10  GEN 1:10  परमेश्‍वरले ओभानो जमिनलाई “पृथ्वी” भन्‍नुभयो, र जम्मा भएको पानीलाई “समुद्र” भन्‍नुभयो । उहाले हेर्नुभयो, र त्यो असल थियो ।
13  GEN 1:13  सापर्‍यो र बिहान भयो - तेस्रो दिन ।
16  GEN 1:16  परमेश्‍वरले दुईवटा विशाल ज्योति बनाउनुभयो, ठुलो ज्योतिचाहि दिनमाथि प्रभुत्व गर्न, र सानोचाहि रातमाथि प्रभुत्व गर्न । उहाले ताराहरू पनि बनाउनुभयो ।
19  GEN 1:19  सापर्‍यो र बिहान भयो - चौथो दिन ।
22  GEN 1:22  परमेश्‍वरले तिनीहरूलाई यसो भनेर आशिष् दिनुभयो, “फल्दै-फुल्दै र वृद्धि हुदै जाओ, र समुद्रमा भरिदै जाओ । पृथ्वीमा पक्षीहरू वृद्धि होऊन् ।”
23  GEN 1:23  सापर्‍यो र बिहान भयो - पाचौ दिन ।
25  GEN 1:25  परमेश्‍वरले पृथ्वीका जङ्गली जनावरहरू, पाल्तु पशुहरू, जमिनमा घस्रने सबै जन्तुहरूलाई तिनीहरूकै आ-आफ्नै प्रजातिअनुसार बनाउनुभयो । उहाले हेर्नुभयो, र त्यो असल थियो ।
26  GEN 1:26  परमेश्‍वरले भन्‍नुभयो, “मानिसलाई हाम्रो स्वरूपमा, हाम्रो प्रतिरूपमा बनाऔ । तिनीहरूले समुद्रका माछाहरू, आकाशका पक्षीहरू, पाल्तु पशुहरू, सारा पृथ्वी, र पृथ्वीमा घस्रने सबै जन्तुहरूमाथि अधिकार गरून् ।”
27  GEN 1:27  परमेश्‍वरले मानिसलाई आफ्नै स्वरूपमा सृष्‍टि गर्नुभयो । उहाले तिनलाई आफ्नै प्रतिरूपमा सृष्‍टि गर्नुभयो । नर र नारी गरी उहाले तिनीहरूलाई सृष्‍टि गर्नुभयो ।
28  GEN 1:28  परमेश्‍वरले तिनीहरूलाई आशिष्‍्‍ दिनुभयो र भन्‍नुभयो,“फल्दै-फुल्दै र वृद्धि हुदै जाओ । पृथ्वीमा भरिदै जाओ, र त्यसलाई आफ्नो वशमा राख । समुद्रका माछाहरू, आकाशका पक्षीहरू, र पृथ्वीमा चलहल गर्ने सबै जीवित प्राणीहरूमाथि अधिकार गर ।”
31  GEN 1:31  परमेश्‍वरले आफूले बनाउनुभएका सबै कुरा हेर्नुभयो । त्यो ज्यादै असल थियो । सापर्‍यो र बिहान भयो - छैटौ दिन ।
33  GEN 2:2  सातौ दिनसम्ममा परमेश्‍वरले आफूले गर्नुभएको कामलाई पुरा गर्नुभयो ।यसैकारण उहाले सातौ दिनमा सबै कामबाट विश्राम लिनुभयो ।
34  GEN 2:3  परमेश्‍वरले सातौ दिनलाई आशिष्‍्‍ दिनुभयो र त्यसलाई पवित्र तुल्याउनुभयो, किनभने आफ्नो सृष्‍टिमा गर्नुभएका सबै कामबाट यसै दिनमा उहाले विश्राम लिनुभयो ।
36  GEN 2:5  पृथ्वीको भूमिमा अझै कुनै वनस्पति थिएन, र कुनै बिरुवा पनि उम्रेको थिएन, किनभने परमप्रभु परमेश्‍वरले पृथ्वीमा पानी वर्साउनुभएको थिएन, र भूमिमा खेती गर्नको निम्ति त्यहा कुनै मानिस थिएन ।
39  GEN 2:8  परमप्रभु परमेश्‍वरले अदनको पूर्वतिर एउटा बगैचा लगाउनुभयो, र उहाले बनाउनुभएको मानिसलाई त्यही राख्‍नुभयो ।
40  GEN 2:9  हेर्नमा राम्रो र खानको निम्ति असल फल भएको सबै रुखलाई परमप्रभु परमेश्‍वरले भूमिबाट उमार्नुभयो । बगैचाको बिचमा भएको जीवनको रुख, अनि असल र खराबको ज्ञान दिने रुख पनि उहाले उमार्नुभयो ।
41  GEN 2:10  बगैचालाई भिजाउन अदनबाट एउटा नदी निस्केको थियो । त्यहाबाट त्यो छुट्टिएर चारवटा नदी बनेका थिए ।
42  GEN 2:11  पहिलो नदीको नाम पीशोन हो । यो त्यही नदी हो जुन हवीलाको सारा भूमिमा बग्दछ, जहा सुन पाइन्छ ।
43  GEN 2:12  त्यस भूमिको सुन असल छ । त्यहा खोटो र आनिक्स पत्थर पनि छन् ।
44  GEN 2:13  दोस्रो नदीको नाम गीहोन हो । योचाहि कूशको सारा भूमिमा बग्दछ ।
46  GEN 2:15  परमप्रभु परमेश्‍वरले मानिसलाई अदनको बगैचामा लगी त्यहा खेतीपाती गर्न र त्यसको हेरचाह गर्न राख्‍नुभयो ।
47  GEN 2:16  परमप्रभु परमेश्‍वरले यसो भनी आज्ञा गर्नुभयो, “बगैचाको सबै रुखबाट खानलाई स्वतन्‍त्रता छ ।
48  GEN 2:17  तर असल र खराबको ज्ञान दिने रुखबाट तैले नखानू, किनभने जुन दिन तैले त्यो फल खान्छस्, निश्‍चय नै मर्नेछस् ।”
50  GEN 2:19  परमप्रभु परमेश्‍वरले भूमिबाट सबै पशुहरू र आकाशका सबै पक्षीहरू बनाउनुभयो । त्यसपछि मानिसले ती सबैलाई के नामले बोलाउदो रहेछ भनेर उहाले ती त्यसको अगि ल्याउनुभयो । हरेक जीवित प्राणीलाई मानिसले जे-जे नामले बोलायो, त्यही-त्यही नै हरेकको नाम भयो ।
51  GEN 2:20  मानिसले सबै पाल्तु पशु, आकाशका सबै पक्षीहरू, र सबै जङ्गली जनावरहरूलाई नाम दियो । तर मानिसको निम्ति त्यहा कुनै सुहाउदो सहयोगी पाइएन ।
52  GEN 2:21  परमप्रभु परमेश्‍वरले मानिसलाई गहिरो निद्रामा पार्नुभयो, यसैकारण मानिस निदायो । परमप्रभु परमेश्‍वरले त्यसका करङहरूमध्ये एउटा झिक्‍नुभयो र करङ झिकेको ठाउमा मासु भरिदिनुभयो ।
53  GEN 2:22  परमप्रभु परमेश्‍वरले मानिसबाट झिक्‍नुभएको करङबाट एउटी स्‍त्री बनाउनुभयो र तिनलाई मानिसकहा ल्याउनुभयो ।
55  GEN 2:24  त्यसैकारण मानिसले आफ्ना बुबा र आमालाई छोड्नेछ, त्यो आफ्नी पत्‍नीसएक हुनेछ, र तिनीहरू एउटै शरीर हुनेछन् ।
56  GEN 2:25  मानिस र त्यसकी पत्‍नी दुवै नाङ्‍गै थिए, तर तिनीहरू लजाउदैन थिए ।
57  GEN 3:1  परमप्रभु परमेश्‍वरले बनाउनुभएका सबै जङ्गली पशुहरूमध्ये सर्पचाहि बढी धूर्त थियो । त्यसले स्‍त्रीलाई भन्यो, “के परमेश्‍वरले साच्‍चै नै तिमीहरूलाई बगैचाको कुनै रुखको फल नखानू भनी भन्‍नुभएको छ?”
58  GEN 3:2  स्‍त्रीले सर्पलाई भनिन्, “हामीले बगैचाका रुखहरूका सबै फल खान सक्छौ,
59  GEN 3:3  तर बगैचाको बिचमा भएको रुखको फलको विषयमा भने, परमेश्‍वरले भन्‍नुभएको छ, ‘तिमीहरूले त्यो नखानू, न त तिमीहरूले त्यो छुनू, नत्रता तिमीहरू मर्नेछौ ।’”
61  GEN 3:5  किनभने परमेश्‍वर जान्‍नुहुन्छ, कि जुन दिन तिमीहरू त्यो खान्छौ तिमीहरूकाखा खुल्नेछन्, र असल र खराबको ज्ञान पाएर तिमीहरू परमेश्‍वरजस्तै हुनेछौ ।”
62  GEN 3:6  जब स्‍त्रीले त्यो रुखको फल खानमा असल, र हेर्नमा रहरलाग्दो, अनि बुद्धि प्राप्‍त गर्नलाई त्यसको चाह गर्नुपर्ने रहेछ भनेर देखिन्, तिनले त्यसका केही फलहरू टिपिन् र खाइन् । त्यसपछि तिनले केही आफूसगै भएका आफ्ना पतिलाई पनि दिइन्, र उनले पनि त्यो खाए ।
63  GEN 3:7  तब तिनीहरू दुवैकाखा खुले, र तिनीहरू नाङ्‍गै रहेछन् भनेर थाहा पाए । तिनीहरूले अञ्‍जीरका पातहरू गासेर आफ्ना निम्ति वस्‍त्र बनाए ।
64  GEN 3:8  अनि साझपख जब तिनीहरूले परमप्रभु परमेश्‍वर बगैचामा हिडिरहनुभएको आवाज सुने, तब मानिस र उनकी पत्‍नी बगैचाका रुखहरूबिच परमप्रभु परमेश्‍वरको नजरबाट लुके।
65  GEN 3:9  परमप्रभु परमेश्‍वरले मानिसलाई बोलाउनुभयो, “त कहा छस्?”
66  GEN 3:10  मानिसले भन्यो, “मैले बगैचामा तपाईंको आवाज सुने, र म डराए किनकि म नाङ्‍गै थिए । यसैकारण म लुके ।”
67  GEN 3:11  परमेश्‍वरले भन्‍नुभयो, “त नाङ्‍गै थिइस् भनेरलाई कसले भन्यो ? के मैलेलाई नखानू भनेर आज्ञा गरेको रुखको फल तैले खाइस् ?”
68  GEN 3:12  मानिसले भन्यो, “तपाईंले मसगै रहनलाई दिनुभएको स्‍त्रीले मलाई त्यस रुखको फल दिई, र मैले त्यो खाए ।”
69  GEN 3:13  परमप्रभु परमेश्‍वरले स्‍त्रीलाई भन्‍नुभयो, “तैले यो के गरिस्?” स्‍त्रीले भनिन्, “सर्पले मलाई छल गर्‍यो, र मैले खाए ।”
70  GEN 3:14  परमप्रभु परमेश्‍वरले सर्पलाई भन्‍नुभयो, “तैले यसो गरेको हुनाले सबै पाल्तु पशुहरू र जङ्गली जनावरहरूमा केवल श्रापित हुनेछस् । तेरो पेटद्वारा हिड्नेछस्, र तेरो जीवनभरि नै तैले माटो खानेछस् ।
71  GEN 3:15  तेरो र स्‍त्रीबिच, अनि तेरो सन्तान र स्‍त्रीको सन्तानबिच म दुश्मनी हालिदिनेछु । त्यसले तेरो शिर कुल्चनेछ, र तैले त्यसको कुर्कुच्‍चा डस्‍नेछस् ।”
72  GEN 3:16  उहाले स्‍त्रीलाई भन्‍नुभयो, “म तेरो प्रसव-वेदना ज्यादै बढाइदिनेछु; तैले पीडामा नै बालक जन्माउनेछस् । तेरो इच्छा तेरो पतिको लागि हुनेछ, तर त्यसलेलाई आफ्नो अधीनमा राख्‍नेछ ।”
73  GEN 3:17  आदमलाई उहाले भन्‍नुभयो, “तैले तेरी पत्‍नीको कुरा सुनेको, र मैलेलाई नखानू भनेको रुखको फल तैले खाएको हुनाले, तेरो कारण यो भूमि श्रापित भएको छ । तेरो जीवनभरि नै तैले यस भूमिमाथि कडा परिश्रम गरेर खानेछस् ।
74  GEN 3:18  त्यसले तेरो निम्ति काढा सिउडीहरू उमार्नेछ, र तैले खेतका बिरुवाहरू खानेछस् ।
75  GEN 3:19  माटोमा नफर्कुन्जेल, तैले आफ्नो परिश्रमको पसिना बगाएर भोजन खानेछस्, किनकि माटैबाट निकालिएको थिइस् । माटै होस्, र माटोमा नै फर्किजानेछस् ।”
78  GEN 3:22  परमप्रभु परमेश्‍वरले भन्‍नुभयो, “असल र खराबको ज्ञान पाएर मानिस हामीजस्तै भएको छ । यसैकारण अब त्यसलाई आफ्नो हात पसारेर जीवनको रुखको फल खान दिनुहुदैन नत्रता त्यो सधैभरि जीवित रहला ।”
79  GEN 3:23  त्यसैकारण जुन भूमिबाट त्यो निकालिएको थियो त्यही भूमिमा खेतीपाती गर्न परमप्रभु परमेश्‍वरले त्यसलाई अदनको बगैचाबाट निकालिदिनुभयो ।
80  GEN 3:24  परमेश्‍वरले मानिसलाई बगैचाबाट निकालिदिनुभएपछि जीवनको रुखतर्फको मार्गमा पहरा दिन उहाले अदनको बगैचाको पूर्वमा करूबहरू र चारैदिशातर्फ घुमिरहने ज्वालामय तरवार राखिदिनुभयो ।