Wildebeest analysis examples for:   npi-npiulb   ः    February 25, 2023 at 00:55    Script wb_pprint_html.py   by Ulf Hermjakob

144  GEN 6:6  पृथ्वीमा मानव-जातिलाई बनाउनुभएकोमा परमप्रभुले पछुतो मान्‍नुभयो, र यसले उहाँलाई दुखित तुल्यायो ।
145  GEN 6:7  यसैले परमप्रभुले भन्‍नुभयो, “मैले सृष्‍टि गरेका मानव-जातिलाई पृथ्वीको सतहबाट नामेट पार्नेछु; मानव-जाति र ठुला-ठुला जनावरहरू, घस्रने जन्तुहरू र आकाशमा उड्ने पक्षीहरू सबैलाई नमाेट पार्नेछु, किनकि तिनीहरूलाई बनाएकोमा म दुखित छु ।”
153  GEN 6:15  तैँले यसलाई यसरी बनाउनु यसको लम्बाइ एक सय चालिस मिटर, चौडाइ तेईस मिटर र यसको उच्‍चाइ चौध मिटरको होस् ।
393  GEN 16:11  परमेश्‍वरका दूतले यो पनि भने, “हेर्, तँ गर्भवती भएकी छेस् र एउटा छोरो जन्माउनेछेस्, र तैँले त्यसको नाम इश्‍माएल राख्‍नेछेस् किनकि परमप्रभुले तेरो दुसुन्‍नुभएको छ । मानिसहरूमा त्यो एउटा जङ्‍गली गधाझैँ हुनेछ ।
408  GEN 17:10  यो मेरो र तेरो र तँपछि आउने तेरा सन्‍तानहरूका बिचमा भएको तिमीहरूले पालन गर्नुपर्ने मेरो करार हो तिमीहरूका बिचमा भएका हरेक पुरुषको खतना हुनुपर्छ ।
525  GEN 21:11  आफ्नो छोरोको कारण यो कुरा अब्राहामको निम्ति धेरै दुखदायी थियो ।
526  GEN 21:12  तर परमप्रभुले अब्राहामलाई भन्‍नुभयो, “त्यो केटो र तेरी कमारी स्‍त्रीको निम्ति दुनमान् । यस विषयमा साराले तँलाई भनेकी सबै कुराहरू तैँले सुन्, किनकि इसहाकद्वारा नै तेरा वंशहरूको नाम रहनेछ ।
672  GEN 25:13  जन्‍म क्रमको सूचीअनुसार इश्‍माएलका छोराहरूका नाउँ यी नै थिए इश्‍माएलको जेठो छोरो नबायोत, केदार, अदबेल,
728  GEN 26:35  तिनीहरूले इसहाक र रिबेकाको जीवनमा दुल्याए ।
933  GEN 32:5  तिनले तिनीहरूलाई यसो भनी आज्ञा दिए, “तिमीहरूले मेरा मालिक एसावलाई यसो भन्‍नेछौ तपाईंका दास याकूब यसो भन्छन्, 'म लाबानसित बस्दै आएकोले अहिलेसम्म आउन ढिलो भएको हो ।
942  GEN 32:14  त्यस रात याकूब त्यहीँ बसे । आफ्ना दाजु एसावलाई उपहारस्वरूप दिनलाई तिनले आफूसित भएका केही थोकहरू अलग गरे जुन यिनै थिए
996  GEN 34:15  यो सर्तमा मात्रै हामी तपाईंहरूसित सहमत हुनेछौ हामीजस्तै तपाईंहरूको हरेक पुरुषको खतना हुनुपर्छ ।
1015  GEN 35:3  अनि हामी यहाँबाट प्रस्थान गरी माथि बेथेलमा जाऔँ । त्यहाँ म परमेश्‍वरको लागि एउटा वेदी बनाउनेछु जसले मेरो दुखमा मलाई जवाफ दिनुभयो र म जहाँ गए पनि उहाँ मसित हुनुभएको छ ।”
1035  GEN 35:23  याकूबले लेआबाट जन्माएका छोराहरू यिनै थिए जेठो रूबेन, त्यसपछि शिमियोन, लेवी, यहूदा, इस्साखार र जबूलून ।
1036  GEN 35:24  राहेलतर्फका छोराहरू यिनै थिए योसेफ र बेन्यामीन ।
1037  GEN 35:25  राहेलकी कमारी बिल्हातर्फका छोराहरू यिनै थिए दान र नप्‍ताली ।
1038  GEN 35:26  लेआकी कमारी जिल्पातर्फका छोराहरू यिनै थिए गाद र आशेर । यी सबै याकूबले पद्दन-आराममा जन्माएका छोराहरू थिए ।
1043  GEN 36:2  एसावले कनानीहरूबाट आफ्ना पत्‍नीहरू ल्याए । उनका पत्‍नीहरू यसप्रकार थिए हित्ती एलोनकी छोरी आदा; हिव्‍वी सिबोनकी नातिनी र अनाकी छोरी ओहोलीबामा;
1051  GEN 36:10  एसावका छोराहरूका नाम यिनै थिए एसावकी पत्‍नी आदाका छोरा एलीपज; एसावकी पत्‍नी बासमतका छोरा रूएल ।
1056  GEN 36:15  एसावका वंशहरूमा नजिकका घरानाहरू यिनै थिए: एसावका जेठा छोरा एलीपजका छोराहरू तेमान, ओमार, सपो, कनज,
1058  GEN 36:17  एसावका छोरा रूएलका नजिकका घरानाहरू यिनै थिए नहत, जेरह, शम्मा र मिज्‍जा । एदोम देशमा रूएलबाट जन्मेका नजिकका घरानाहरू यी नै थिए । ती एसावकी पत्‍नी बासमतका नातिहरू थिए ।
1059  GEN 36:18  एसावकी पत्‍नी ओहोलीबामाबाट जन्मेका नजिकका घरानाहरू यी नै थिए येऊश, यालाम र कोरह । अनाकी छोरी एसावकी पत्‍नी ओहोलीबामाबाट जन्मेका नजिकका घरानाहरू यी नै हुन् ।
1061  GEN 36:20  होरी सेइरका छोराहरू यी नै थिए लोतान, शोबाल, सिबोन, अना,
1064  GEN 36:23  शोबालका छोराहरू यिनै थिए अल्बान, मानहत, एबाल, शपो र ओनाम ।
1065  GEN 36:24  सिबोनका छोराहरू यिनै थिए अय्‍या र अना । आफ्ना बुबा सिबोनका गधाहरू चराउँदै गर्दा मरुभूमिमा तातो पानीको मूल भेट्टाउने अना यिनी नै हुन् ।
1066  GEN 36:25  अनाका छोराछोरीहरू यी थिए दीशोन र अनाकी छोरी ओहोलीबामा ।
1067  GEN 36:26  दीशोनका छोराहरू यी थिए हेमदान, एश्‍बान, यित्रान र करान ।
1068  GEN 36:27  एसेरका छोराहरू यी थिए बिल्हान, जावान र अकान ।
1069  GEN 36:28  दीशानका छोराहरू यी थिए ऊज र आरान ।
1081  GEN 36:40  एसावका वंशहरूबाट तिनीहरूका नजिकका घराना र क्षेत्रहरू, र तिनीहरूका नामहरूअनुसार नजिकका घरानाहरूका मुखियाहरूका नाम यी थिए तीम्‍न, अल्वा, यतेत,
1093  GEN 37:9  उनले अर्को एउटा सपना देखे जसको विषयमा उनले आफ्ना दाजुहरूलाई बताए । उनले भने, “हेर्नुहोस्, मैले अर्को सपना देखेँ सूर्य, चन्द्र र एघारवटा ताराले मलाई दण्डवत् गरे ।”
1302  GEN 43:11  तिनीहरूका पिता इस्राएलले तिनीहरूलाई भने, “त्यसो हो भने, अब यसो गर । तिमीहरूका झोलाहरूमा यस देशमा सबैभन्दा उत्तम उब्जनीहरू हाल । ती मानिसलाई यी उपहारहरू लिएर जाओ सुगन्धित लेप, मह, मसला र मूर्र, पेस्ता र हाडे-बदाम ।
1382  GEN 45:23  आफ्ना पिताका लागि तिनले यी थोकहरू पठाए मिश्रका असल-अलस थोकहरू लादिएका दसवटा गधा; अनाज, रोटी र आफ्ना पिताको यात्राका लागि आवश्यक खाद्यपदार्थहरूले लादिएका दसवटा गधैनी ।
1395  GEN 46:8  मिश्रमा जाने इस्राएलका छोराहरू, अर्थात्‌ याकूब र तिनका सन्‍तानहरूका नाउँ यी नै थिए याकूबका जेठा छोरा रूबेन ।
1475  GEN 49:1  तब याकूबले आफ्‍ना छोराहरूलाई बोलाएर भने “तिमीहरू यहाँ जम्‍मा होओ, ताकि भविष्यमा तिमीहरूमाथि के आइपर्नेछ सो म तिमीहरूलाई भनूँ ।
1587  EXO 3:7  परमप्रभुले भन्‍नुभयो, “निश्‍चय नै मिश्रमा भएका मेरा मानिसहरूको दुखकष्‍ट मैले देखेको छु । तिनीहरूका नाइकेहरूको कारणले तिनीहरूको रुवाइ मैले सुनेको छु किनकि मलाई तिनीहरूको दुखकष्‍ट थाहा छ ।
1670  EXO 6:14  तिनीहरूका पिताका परिवारहरूका मुख्य-मुख्य मानिसहरू यिनै थिए इस्राएलका जेठो छोरो रूबेनका छोराहरू हानोक, पल्लु, हेस्रोन र कर्मी थिए । रूबेनका वंशहरू यिनै थिए ।
1672  EXO 6:16  लेवीका छोराहरूका नाउँ तिनका पुस्ताअनुसार निम्‍न लिखित तिनीहरू गेर्शोन, कहात र मरारी थिए । लेवी १३७ वर्षसम्म बाँचे ।
1712  EXO 7:26  तब परमप्रभुले मोशालाई भन्‍नुभयो, “फारोकहाँ गएर त्यसलाई भन्, 'परमप्रभु यसो भन्‍नुहुन्छ मेरो आराधना गर्नलाई मेरा मानिसहरूलाई जान दे ।
1731  EXO 8:16  परमप्रभुले मोशालाई भन्‍नुभयो, “बिहान सबेरै उठेर फारो नदीतिर जान लाग्दा त्यसको अगि खडा भएर भन्, 'परमप्रभु यसो भन्‍नुहुन्छ मलाई आराधना चढाउनलाई मेरा मानिसहरूलाई जान दे ।
1744  EXO 9:1  तब परमप्रभुले मोशालाई भन्‍नुभयो, “फारोकहाँ गएर भन्, 'हिब्रूहरूका परमप्रभु यसो भन्‍नुहुन्छ मेरो आराधना गर्नलाई मेरो मानिसहरूलाई जान दे ।
1756  EXO 9:13  त्यसपछि परमप्रभुले मोशालाई भन्‍नुभयो, “बिहान सबेरै उठेर फारोको सामुन्‍ने खडा हो र त्यसलाई भन्, 'हिब्रूहरूका परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्छ मेरो आराधना गर्न मेरा मानिसहरूलाई जान दे ।
1781  EXO 10:3  त्यसैले मोशा र हारून फारोकहाँ गए र भने, “हिब्रूहरूका परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्छ मेरो सामु आफैलाई विनम्र पार्न कहिलेसम्म अस्वीकार गर्छस्? मेरो आराधना गर्न मेरा मानिसहरूलाई जान दे ।
1811  EXO 11:4  मोशाले भने, “परमप्रभु यसो भन्‍नुहुन्छ मध्यराततिर म मिश्र भएर जानेछु ।
1829  EXO 12:12  परमप्रभु भन्‍नुहुन्छ म त्यस रात मिश्र देश भएर जानेछु र मिश्र देशका मानिस र गाईवस्तुका सबै पहिले जन्मेकाहरूलाई आक्रमण गर्नेछु । म मिश्रका सबै देवी-देवतालाई दण्ड दिनेछु । म परमप्रभु हुँ ।
1860  EXO 12:43  परमप्रभुले मोशा र हारूनलाई भन्‍नुभयो, “निस्तार-चाडको नियम यस्तो यसमा कुनै पनि परदेशीले भाग नलिओस् ।
1964  EXO 16:16  परमप्रभुले दिनुभएको आज्ञा यस्तो तिमीहरू हरेकले आफूलाई चाहिने बटुल अर्थात् तिमीहरूका मानिसहरूको सङ्ख्याअनुसार हरेकलाई एक-एक ओमेर बटुल । तिमीहरूको पालमा बस्‍ने हरेक व्यक्तिलाई पर्याप्‍त हुने गरी बटुल' ।”
1971  EXO 16:23  तिनले तिनीहरूलाई भने, “परमप्रभुले यसो भन्‍नुभएको भोलि विश्रामको दिन हो अर्थात् परमप्रभुको दृष्‍टिमा पवित्र शबाथ हो । तिमीहरू जे पकाउन चाहन्छौ, सो पकाओ र जे उमाल्न चाहन्छौ, सो उमाल । उब्रेको जति सबै बिहानसम्म आफ्नो लागि राख्‍नू' ।”
1980  EXO 16:32  मोशाले भने, “परमप्रभुले दिनुभएको आज्ञा यही हो एक ओमेर मन्‍न तिमीहरूको पुस्तौँसम्मको लागि राख ताकि तिमीहरूका सन्तानहरूले मैले तिमीहरूलाई मिश्र देशबाट निकालेर ल्याएपछि उजाड-स्थानमा खुवाएको यो रोटी देख्‍न सकून्' ।”
2030  EXO 19:3  मोशा परमेश्‍वरकहाँ माथि उक्लेर गए । परमप्रभुले पर्वतबाट तिनलाई भन्‍नुभयो, “तैँले याकूबको घराना अर्थात् इस्राएलका मानिसहरूलाई यसो भन्‍नू
2050  EXO 19:23  मोशाले परमप्रभुलाई भने, “मानिसहरू सीनै पर्वतमा आउन सक्दैनन् किनकि तपाईंले हामीलाई यसरी आज्ञा दिनुभएको पर्वतको वरिपरि सिमाना लगाउनू र त्यो परमप्रभुको लागि अलग गर्नू' ।”
2053  EXO 20:1  परमेश्‍वरले यी सबै वचन बोल्नुभयो
2074  EXO 20:22  परमप्रभुले मोशालाई भन्‍नुभयो, “तैँले इस्राएलीहरूलाई यसो भन्‍नू मैले स्वर्गबाट तिमीहरूसित कुराकानी गरेको तिमीहरू आफैले देखेका छौ ।
2276  EXO 27:3  वेदीको लागि तैँले यी सामग्रीहरू बनाउनू खरानी उठाउने भाँडाहरू, बेल्चाहरू, बाटाहरू, मासु उठाउने काँटाहरू र आगो राख्‍ने पात्रहरू । यी सबै भाँडाकुँडा काँसाको बनाउनू ।
2859  LEV 6:2  “हारून र त्यसका छोराहरूलाई यसो भनेर आज्ञा गर्नू, ‘होमबलिको विधि यस्तो रहेको होमबलि रातभर र बिहानसम्मै वेदीको चुल्होमाथि रहोस्, र वेदीको आगो बलिरहोस् ।
2870  LEV 6:13  “हारून र त्यसका छोराहरूले हरेक छोराको अभिषेक गर्ने दिनमा परमप्रभुलाई अर्पण गर्ने बलि यस प्रकार रहेको नियमित अन्‍नबलिझैँ आधा पाथी मसिनो पिठो, आधाचाहिँ बिहान र आधा साँझ ।
2875  LEV 6:18  “हारून र त्यसका छोराहरूलाई यसो भन्, ‘पापबलिको विधि यस्तो रहेको परमप्रभुको अगि होमबलिलाई जुन ठाउँमा मरिन्छ पापबलिलाई पनि त्यहीँ मार्नू । यो अति पवित्र हो ।
2883  LEV 7:3  त्यसभित्र भएका सबै बोसो अर्पण गरिने अर्थात् बोसे पुच्छर, भित्री अङ्गहरू ढाक्‍ने बोसो,
3011  LEV 11:13  तिमीहरूले घृणा गर्नुपर्ने र खान नहुने पक्षीहरू यी हुन् गरुड, गिद्ध,
3027  LEV 11:29  जमिनमा घस्रने पशुहरूमा यी प्राणीहरू तिमीहरूका निम्ति अशुद्ध हुने छन् न्याउरीमूसो, मूसो, सबै थरीका ठुलो छेपारो,
3238  LEV 17:2  “हारून, त्यसका छोराहरू र इस्राएलका सारा मानिसहरूलाई परमप्रभुले आज्ञा गर्नुभएका कुराहरू भन्
3346  LEV 20:27  मरेकाहरू वा आत्माहरूसँग बोल्‍ने पुरुष वा स्‍त्री मारिनुपर्छ । मानिसहरूले तिनीहरूलाई ढुङ्गाले हानून् । तिनीहरू दोषी छन् र मर्न योग्‍यका छन् ।’” 20:7 [१] धेरै वर्तमान संस्करणमा यस्तो ... किनभने म, परमप्रभु तिमीहरूका परमेश्‍वर पवित्र छु ।
3495  LEV 25:25  यदि तिमीहरूको कोही सङ्गी-इस्राएली गरिब भयो र त्यसले गरिबीको कारण आफ्नो केही सम्पत्ति बेच्‍यो भने, त्यसको सबैभन्दा नजिकको नातेदार आएर त्यसले तिमीहरूलाई बेचेको सम्पत्ति पुन किन्‍न सक्‍ने छ ।
3518  LEV 25:48  तिमीहरूको सङ्गी-इस्राएली किनिसकेपछि त्यसलाई पुन किनेर फुकाउन सकिने छ । परिवारमा कसैले त्यसलाई छुटकारा दिन सक्छ ।
3610  NUM 1:5  हरेक अगुवाले तिनको वंशको निम्ति लड्ने पुरुषहरूको नेतृत्व गर्नुपर्छ । तिमीहरूसँगै रहेर लड्ने अगुवाहरूका नाउँहरू यिनै हुन् रूबेनको कुलबाट शदेऊरको छोरो एलीसूर; शिमियोनको
3720  NUM 3:27  यिनीहरू कहातका कुलहरू हुन् अम्रामीहरूका कुल, इसहारीहरूका कुल, हेब्रोनीहरूका कुल र उज्‍जीएलीहरूका कुल । यिनीहरू कहाती कुलका हुन् ।
3726  NUM 3:33  मरारीबाट दुईवटा कुल आएका छन् महलीहरूका कुल र मूशीहरूका कुल । यी कुलहरू मरारीबाट आएका हुन् ।
3947  NUM 8:7  तिनीहरूलाई शुद्ध पार्न यसो गर् तिनीहरूमाथि प्रायश्‍चित्तको पानी छर्किदे । तिनीहरूको पुरै शरीर, तिनीहरूको लुगा धुन लगा र यसरी तिनीहरूलाई शुद्ध पार् ।
4080  NUM 13:4  तिनीहरूका नाउँ यिनै हुन् रूबेनको कुलबाट जक्‍कूरका छोरा शम्मूअ;
4137  NUM 14:28  तिनीहरूलाई भन्, 'जस्तो म जीवित छु,' परमप्रभु भन्‍नुहुन्छ, 'जस्तो तिमीहरूले मैले सुन्‍ने गरी भनेका छौ, मैले तिमीहरूलाई त्यस्तै गर्नेछु
4203  NUM 16:8  फेरि मोशाले कोरहलाई भने, “सुन, तिमी लेवीका सन्तानहरू
4292  NUM 19:2  “मैले तिमीहरूलाई आज्ञा गरिरहेको नियम, विधि यही हो इस्राएलका मानिसहरूले निष्खोट वा दाखरहित रातो कोरली ल्याउनुपर्छ भनी तिनीहरूलाई भन् जसको काँधमा कहिल्यै जुवा परेको हुनुहुन्‍न ।
4307  NUM 19:17  अशुद्ध व्‍यक्‍तिको निम्ति यसो गर्नू जलाइएको पापबलिबाट केही खरानी लिनू र ताजा पानीसँग भाँडामा मिसाउनू ।
4326  NUM 20:14  मोशाले कादेशबाट एदोमको राजाकहाँ समाचारवाहकहरू पठाए तपाईंको भाइ इस्राएलले भन्छ, “हामीमाथि आइपरेका सबै कठिनाइ तपाईं जान्‍नुहुन्छ ।
4503  NUM 26:12  शिमियोनका सन्तानहरू यिनै थिए नमूएलबाट नमूएलीहरूको वंश, यामीनबाट यामिनीहरूको वंश, याकीनबाट याकीनीहरूको वंश,
4506  NUM 26:15  दानका सन्तानहरूका कुलहरू थिए सेफोनबाट सेफोनीहरूका वंश, हाग्यीबाट हाग्यीहरूको वंश, शूनीबाट शूनीहरूको वंश भए ।
4511  NUM 26:20  यहूदाका अन्य सन्तानहरूका कुलहरू यिनै थिए शेलहबाट शेलानीहरूको वंश, फारेसबाट फारेसीहरूको वंश, जेरहबाट जेहातीहरूको वंश भए ।
4512  NUM 26:21  फारेसका सन्तानहरू यिनै थिए हेस्रोनबाट हेस्रोनीहरूको वंश, हामूलबाट हामूलीहरूको वंश भए ।
4514  NUM 26:23  यिनीहरू इस्साखारका सन्तानहरूका कुलहरू थिए तोलाबाट तोलाहीहरूको वंश, पुवाबाट पुवातीहरूको वंश,
4517  NUM 26:26  यिनीहरू जबूलूनका सन्तानहरूका कुलहरू थिए सेरेदबाट सेरेदीहरूको वंश, एलोनबाट एलोनीहरूको वंश, यहलेलबाट यहेलेलीको वंश भए ।
4520  NUM 26:29  यिनीहरू मनश्‍शेका सन्तानहरू थिए माकीरबाट माकीरीहरूको वंश (माकीर गिलादका बुबा थिए),
4521  NUM 26:30  गिलादबाट गिलादीहरूका वंश भए । यिनीहरू गिलादका सन्तानहरू थिए ईएजेरबाट ऐएजेरीहरूका वंश, हेलेकबाट हेलेकीहरूका वंश,
4526  NUM 26:35  यिनीहरू एफ्राइमका सन्तानहरूका कुलहरू थिए शूतेलहबाट शूतेलहीहरूका वंश, बेकेरबाट बेकेरीहरूका वंश, तहनबाट तहनीहरूका वंश भए ।
4529  NUM 26:38  यिनीहरू बेन्यामीनका सन्तानहरूका कुलहरू थिए बेलाबाट बेलाहीहरूका वंश, अश्बेलबाट अश्बेलीहरूका वंश, अहीरामबाट अहीरामीहरूका वंश,
4535  NUM 26:44  आशेरका सन्तानहरूका कुलहरू यिनै थिए यिम्‍नाबाट यिम्‍नीहरूका वंश, यिश्‍वीबाट यिश्‍वीहरूका वंश, बरीआबाट बरीआतीहरूका वंश भए ।
4536  NUM 26:45  बरीआका सन्तानहरू यिनै थिए हेबेरबाट हेबेरीहरूका वंश, मल्कीएलबाट मल्कीएलीहरूका वंश भए ।
4539  NUM 26:48  यिनीहरू नप्‍तालीका सन्तानहरूका वंशहरू थिए यहसीलबाट यहसीलीहरूका वंश, गुनीबाट गुनीहरूका वंश,
4548  NUM 26:57  वंश-वंशअनुसार गन्ती गरिएका लेवीका वंश यिनै थिए गेर्शोनबाट गेर्शोनीहरूका वंश, कहातबाट कहातीहरूका वंश, मरारीबाट मरारीहरूका वंश भए ।
4549  NUM 26:58  यिनीहरू लेवीका वंशहरू थिए लिब्‍नीहरूका वंश, हेब्रोनीहरूका वंश, महलीहरूका वंश, मूशीहरूका वंश, कोरहीहरूका वंश । कहात अम्रामका पूर्खा थिए ।
4557  NUM 27:1  योसेफका छोरा मनश्शेका कुलका, मनश्शेका छोरा माकीर, माकीरका छोरा गिलेद, गिलेदका छोरा हेपेर, हेपेरका छोरा सलोफादका छोरीहरू मोशाकहाँ आए । तिनका छोरीहरूका नाउँ यिनै थिए महला, नोआह, होग्‍ला, मिल्का र तिर्सा ।
4582  NUM 28:3  तैँले तिनीहरूलाई भन्‍नुपर्छ, 'तिमीहरूले परमप्रभुलाई आगोद्वारा चढाउने बलिदान यही हो नियमित होमबलिको रूपमा एक वर्षे निष्खोट थुमाहरू हरेक दिन दुई-दुईवटा ।
4607  NUM 28:28  तिनीहरूसँगै अन्‍नबलि पनि चढाउनू हरेक साँढेको निम्ति तेलमा मुछेको डेढ पाथी मसिनो पिठो र एउटा भेडाको निम्ति एक पाथी मसिनो पिठो चढाउनू ।
4616  NUM 29:6  यी बलिहरू तिमीहरूले हरेक महिनाको पहिलो दिनमा चढाउने बलिदानहरूका अतिरिक्‍त सातौँ महिनामा चढाउनू विशेष होमबलि र यससँगै अन्‍नबलि चढाउनू । यिनीहरू नियमित होमबलि, यसको अन्‍नबलि र यसको अर्घबलिको अतिरिक्‍त हुनुपर्छ । तिमीहरूले यी बलिहरू चढाउँदा तिमीहरूले परमप्रभुलाई आगोद्वारा चढाइने सुगन्धित बास्‍नाको निम्ति आज्ञा गरेको कुरा पालन गर्ने छौ ।
4687  NUM 31:21  पुजारी एलाजारले युद्धमा गएका सिपाहीहरूलाई भने, “परमप्रभुले मोशालाई दिनुभएको धर्म-विधि यही हो
4723  NUM 32:3  “हामीले सर्वेक्षण गरेका ठाउँहरूका सूची यही हो आतारोत, दीबोन, याजेर, निम्रा, हेश्बोन, एलाले, सबाम, नेबो र बओन ।
4835  NUM 34:17  “तिनीहरूको अंशको निम्ति भूमिको भाग लगाउनेहरूका नाउँ यिनै हुन् पुजारी एलाजार र नूनका छोरा यहोशू ।
4837  NUM 34:19  ती मानिसहरूका नाउँ यिनै हुन्
4949  DEU 2:9  परमप्रभुले मलाई भन्‍नुभयो, 'मोआबलाई दुनदे, र तिनीहरूसित लडाइँ नगर् । म त्यसको देश तिमीहरूको आफ्नो अधिकार हुनलाई दिन्‍नँ किनभने मैले आर सहरलाई लोतका सन्तानहरूको अधिकार हुनलाई दिएको छु ।'
4959  DEU 2:19  तिमीहरू अम्मोनका मानिसहरूको सिमानामा आइपुग्दा तिनीहरूलाई दुनदेओ वा तिनीहरूसित लडाइँ नगर । अम्मोनीहरूको कुनै पनि भूमि म तिमीहरूको अधिकारको रूपमा दिन्‍नँ । किनकि मैले यो देश लोतका सन्तानहरूलाई अधिकारको रूपमा दिएको छु ।'
5049  DEU 4:43  यी सहरहरू यिनै थिए रूबेनीहरूका लागि उजाड-स्थानमा मैदानको बेसेर, गादीहरूका लागि गिलादको रामोत र मनश्शेका सन्तानहरूका लागि बाशानको गोलान ।