Wildebeest analysis examples for:   npi-npiulb   अ    February 25, 2023 at 00:55    Script wb_pprint_html.py   by Ulf Hermjakob

2  GEN 1:2  पृथ्वी निराकार र शून्य थियो । समुद्रको सतहमाथि न्धकार थियो । परमेश्‍वरका आत्मा सारा समुद्रमाथि परिभ्रमण गर्दै हुनुहुन्थ्यो ।
4  GEN 1:4  परमेश्‍वरले उज्यालोलाई हेर्नुभयो, र त्यो सल थियो । उहाँले उज्यालोलाई न्धकारबाट छुट्‍ट्याउनुभयो ।
5  GEN 1:5  परमेश्‍वरले उज्यालोलाई “दिन”, र न्धकारलाई “रात” भन्‍नुभयो । साँझ पर्‍यो र बिहान भयो - पहिलो दिन ।
10  GEN 1:10  परमेश्‍वरले ओभानो जमिनलाई “पृथ्वी” भन्‍नुभयो, र जम्मा भएको पानीलाई “समुद्र” भन्‍नुभयो । उहाँले हेर्नुभयो, र त्यो सल थियो ।
11  GEN 1:11  परमेश्‍वरले भन्‍नुभयो, “पृथ्वीले आ-आफ्नो प्रजातिनुसारको वनस्पति, बिउ हुने बोट-बिरुवाहरू र फलभित्रै बिउ हुने फल-फलाउने रुखहरू उमारोस् ।” तब त्यस्तै भयो ।
12  GEN 1:12  पृथ्वीले वनस्पति, आ-आफ्नो प्रजातिनुसारका बिउ हुने बोट-बिरुवाहरू र आफ्नै फलभित्र बिउ हुने फल-फलाउने रुखहरू उमार्‍यो । परमेश्‍वरले हेर्नुभयो, र त्यो सल थियो ।
14  GEN 1:14  परमेश्‍वरले भन्‍नुभयो, “दिनलाई रातबाट लग गर्नको निम्ति आकाशमा ज्योतिहरू होऊन् र तिनीहरू ऋतुहरू, दिनहरू र वर्षहरूका निम्ति चिन्हहरू होऊन् ।
17  GEN 1:17  पृथ्वीमाथि उज्यालो दिन, दिन र रातमाथि प्रभुत्व गर्न, र उज्यालोलाई न्धकारबाट लग गर्न
18  GEN 1:18  परमेश्‍वरले ती आकाशमा राख्‍नुभयो । परमेश्‍वरले हेर्नुभयो, र त्यो सल थियो ।
21  GEN 1:21  परमेश्‍वरले विशाल जलचरहरू, र आ-आफ्नो प्रजातिनुसारको सबै जीवित प्राणी, चलहल गर्ने र पुरै पानीलाई भर्ने प्राणीहरू, र आ-आफ्नो प्रजातिनुसारको पखेटा भएका सबै पक्षीहरूलाई सृष्‍टि गर्नुभयो । परमेश्‍वरले हेर्नुभयो, र त्यो सल थियो ।
24  GEN 1:24  परमेश्‍वरले भन्‍नुभयो, “पृथ्वीले आ-आफ्नो प्रजातिनुसारको जीवित प्राणीहरू, पाल्तु पशुहरू, घस्रने जन्तुहरू, र पृथ्वीका जङ्गली जनावरहरू उत्पन्‍न गरोस् ।” तब त्यस्तै भयो ।
25  GEN 1:25  परमेश्‍वरले पृथ्वीका जङ्गली जनावरहरू, पाल्तु पशुहरू, जमिनमा घस्रने सबै जन्तुहरूलाई तिनीहरूकै आ-आफ्नै प्रजातिनुसार बनाउनुभयो । उहाँले हेर्नुभयो, र त्यो सल थियो ।
26  GEN 1:26  परमेश्‍वरले भन्‍नुभयो, “मानिसलाई हाम्रो स्वरूपमा, हाम्रो प्रतिरूपमा बनाऔँ । तिनीहरूले समुद्रका माछाहरू, आकाशका पक्षीहरू, पाल्तु पशुहरू, सारा पृथ्वी, र पृथ्वीमा घस्रने सबै जन्तुहरूमाथि धिकार गरून् ।”
28  GEN 1:28  परमेश्‍वरले तिनीहरूलाई आशिष्‍्‍ दिनुभयो र भन्‍नुभयो,“फल्दै-फुल्दै र वृद्धि हुँदै जाओ । पृथ्वीमा भरिँदै जाओ, र त्यसलाई आफ्नो वशमा राख । समुद्रका माछाहरू, आकाशका पक्षीहरू, र पृथ्वीमा चलहल गर्ने सबै जीवित प्राणीहरूमाथि धिकार गर ।”
31  GEN 1:31  परमेश्‍वरले आफूले बनाउनुभएका सबै कुरा हेर्नुभयो । त्यो ज्यादै सल थियो । साँझ पर्‍यो र बिहान भयो - छैटौँ दिन ।
36  GEN 2:5  पृथ्वीको भूमिमा झै कुनै वनस्पति थिएन, र कुनै बिरुवा पनि उम्रेको थिएन, किनभने परमप्रभु परमेश्‍वरले पृथ्वीमा पानी वर्साउनुभएको थिएन, र भूमिमा खेती गर्नको निम्ति त्यहाँ कुनै मानिस थिएन ।
39  GEN 2:8  परमप्रभु परमेश्‍वरले दनको पूर्वतिर एउटा बगैँचा लगाउनुभयो, र उहाँले बनाउनुभएको मानिसलाई त्यहीँ राख्‍नुभयो ।
40  GEN 2:9  हेर्नमा राम्रो र खानको निम्ति सल फल भएको सबै रुखलाई परमप्रभु परमेश्‍वरले भूमिबाट उमार्नुभयो । बगैँचाको बिचमा भएको जीवनको रुख, नि सल र खराबको ज्ञान दिने रुख पनि उहाँले उमार्नुभयो ।
41  GEN 2:10  बगैँचालाई भिजाउन दनबाट एउटा नदी निस्केको थियो । त्यहाँबाट त्यो छुट्टिएर चारवटा नदी बनेका थिए ।
43  GEN 2:12  त्यस भूमिको सुन सल छ । त्यहाँ खोटो र आनिक्स पत्थर पनि छन् ।
45  GEN 2:14  तेस्रो नदीको नाम टाइग्रिस हो, जुन श्शूरको पूर्वबाट बग्दछ । चौथो नदी यूफ्रेटिस हो ।
46  GEN 2:15  परमप्रभु परमेश्‍वरले मानिसलाई दनको बगैँचामा लगी त्यहाँ खेतीपाती गर्न र त्यसको हेरचाह गर्न राख्‍नुभयो ।
48  GEN 2:17  तर सल र खराबको ज्ञान दिने रुखबाट तैँले नखानू, किनभने जुन दिन तैँले त्यो फल खान्छस्, तँ निश्‍चय नै मर्नेछस् ।”
49  GEN 2:18  त्यसपछि परमप्रभु परमेश्‍वरले भन्‍नुभयो, “मानिस एकलो रहन सल छैन । म त्यसको लागि एउटा सुहाउने सहयोगी बनाउनेछु ।”
50  GEN 2:19  परमप्रभु परमेश्‍वरले भूमिबाट सबै पशुहरू र आकाशका सबै पक्षीहरू बनाउनुभयो । त्यसपछि मानिसले ती सबैलाई के नामले बोलाउँदो रहेछ भनेर उहाँले ती त्यसको गि ल्याउनुभयो । हरेक जीवित प्राणीलाई मानिसले जे-जे नामले बोलायो, त्यही-त्यही नै हरेकको नाम भयो ।
61  GEN 3:5  किनभने परमेश्‍वर जान्‍नुहुन्छ, कि जुन दिन तिमीहरू त्यो खान्छौ तिमीहरूका आँखा खुल्नेछन्, र सल र खराबको ज्ञान पाएर तिमीहरू परमेश्‍वरजस्तै हुनेछौ ।”
62  GEN 3:6  जब स्‍त्रीले त्यो रुखको फल खानमा सल, र हेर्नमा रहरलाग्दो, नि बुद्धि प्राप्‍त गर्नलाई त्यसको चाह गर्नुपर्ने रहेछ भनेर देखिन्, तिनले त्यसका केही फलहरू टिपिन् र खाइन् । त्यसपछि तिनले केही आफूसँगै भएका आफ्ना पतिलाई पनि दिइन्, र उनले पनि त्यो खाए ।
63  GEN 3:7  तब तिनीहरू दुवैका आँखा खुले, र तिनीहरू नाङ्‍गै रहेछन् भनेर थाहा पाए । तिनीहरूले ञ्‍जीरका पातहरू गाँसेर आफ्ना निम्ति वस्‍त्र बनाए ।
64  GEN 3:8  नि साँझपख जब तिनीहरूले परमप्रभु परमेश्‍वर बगैँचामा हिँडिरहनुभएको आवाज सुने, तब मानिस र उनकी पत्‍नी बगैँचाका रुखहरूबिच परमप्रभु परमेश्‍वरको नजरबाट लुके।
71  GEN 3:15  तेरो र स्‍त्रीबिच, नि तेरो सन्तान र स्‍त्रीको सन्तानबिच म दुश्मनी हालिदिनेछु । त्यसले तेरो शिर कुल्चनेछ, र तैँले त्यसको कुर्कुच्‍चा डस्‍नेछस् ।”
72  GEN 3:16  उहाँले स्‍त्रीलाई भन्‍नुभयो, “म तेरो प्रसव-वेदना ज्यादै बढाइदिनेछु; तैँले पीडामा नै बालक जन्माउनेछस् । तेरो इच्छा तेरो पतिको लागि हुनेछ, तर त्यसले तँलाई आफ्नो धीनमा राख्‍नेछ ।”
78  GEN 3:22  परमप्रभु परमेश्‍वरले भन्‍नुभयो,सल र खराबको ज्ञान पाएर मानिस हामीजस्तै भएको छ । यसैकारण त्यसलाई आफ्नो हात पसारेर जीवनको रुखको फल खान दिनुहुँदैन नत्रता त्यो सधैँभरि जीवित रहला ।”
79  GEN 3:23  त्यसैकारण जुन भूमिबाट त्यो निकालिएको थियो त्यही भूमिमा खेतीपाती गर्न परमप्रभु परमेश्‍वरले त्यसलाई दनको बगैँचाबाट निकालिदिनुभयो ।
80  GEN 3:24  परमेश्‍वरले मानिसलाई बगैँचाबाट निकालिदिनुभएपछि जीवनको रुखतर्फको मार्गमा पहरा दिन उहाँले दनको बगैँचाको पूर्वमा करूबहरू र चारैदिशातर्फ घुमिरहने ज्वालामय तरवार राखिदिनुभयो ।
81  GEN 4:1  मानिसलेआफ्नी पत्‍नीसित सहवास गरे । नि तिनी गर्भवती भइन् र कयिनलाई जन्माइन् । तिनले भनिन्, “मैले परमप्रभुको सहायताले एक पुरुष जन्माएँ ।”
82  GEN 4:2  नि तिनले तिनको भाइ हाबिललाई जन्माइन् । हाबिल गोठालो भए, तर कयिन खेती गर्ने भए ।
87  GEN 4:7  यदि तैँले जे ठीक छ सो गरिस् भने, के तँलाई ग्रहण गरिनेछैन र? तर यदि तैले जे ठीक छ सो गर्दैनस भने त पाप तेरो ढोकैमा ढुक्छ र तँलाई धिन गर्न इच्छा गर्छ, तर तैँले धिन गर्नैपर्छ ।”
88  GEN 4:8  कयिनले आफ्ना भाइ हाबिललाई भने । नि तिनीहरू खेतमा हुँदा कयिननले आफ्‍ना भाइ हाबिलमाथि आक्रमण गरे र तिनलाई मारे ।
89  GEN 4:9  नि परमप्रभुले कयिनलाई भन्‍नुभयो, “तेरो भाइ हाबिल कहाँ छ?” तिनले भने, “मलाई थाहा छैन । के म मेरो भाइको गोठालो हुँ र?”
91  GEN 4:11  तँ जमिबाट श्रापित हुन्छस् जसले तेरो हातबाट बगेको तेरो भाइको रगत ग्रहण गर्न मुख उघारेको छ ।
95  GEN 4:15  परमप्रभुले तिनलाई भन्‍नुभयो, “यदि कसैले कयिनलाई मार्छ भने, त्यसमाथि सात गुणा बदला लिइनेछ ।” नि परमप्रभुले कयिनमाथि चिन्ह लगाउनुभयो, ताकि तिनलाई जसले भेट्टाए पनि आक्रमण नगरोस् ।
96  GEN 4:16  यसैले कयिन परमप्रभुको उपस्थितिबाट गए र दनको पूर्वतिर नोदको मुलुकमा बसोवास गरे ।
99  GEN 4:19  लेमेखले दुइ जना पत्‍नीहरू ल्याए । एउटीको नाउँ आदा र र्कीको नाउँ सिल्ला थियो ।
102  GEN 4:22  सिल्लाको हकमा, तिनले तुबल-कयिन र्थात् काँसो र फलामका काम गर्नेहरूलाई जन्माइन् । तुबल-कयिनकी बहिनी नामा थिइन् । लेमेखले तिनकी पत्‍नीहरूलाई भने, “
103  GEN 4:23  लेमेखका पत्‍नीहरू आदा र सिल्ला मेरो कुरा सुन; मैले जे भन्छु सो सुन । मलाई चोट पुर्‍याउने मनिसलाई र्थात् मलाई घायल बनाउने जवानलाई मैले मारेको छु ।
105  GEN 4:25  आदमले तिनको पत्‍नीसँग फेरि सहवास गरे र तिनले र्को छोरा जन्माइन् । तिनले त्यसको नाउँ शेत राखिन् र भनिन्, “कयिनले मारेका हाबिलको सट्टामा परमेश्‍वरले मलाई र्को छोरा दिनुभएको छ ।”
110  GEN 5:4  आदम शेतको बुबा भएपछि, तिनी आठ सय वर्ष बाँचे । तिनी रू धेरै छोराहरू र छोरीहरूका बुबा भए ।
111  GEN 5:5  आदम ९३० वर्ष बाँचे नि तिनी मरे ।
113  GEN 5:7  तिनी एनोशको बुबा भएपछि, तिनी ८०७ वर्ष बाँचे र रू धेरै छोराहरू र छोरीहरूका बुबा भए ।
116  GEN 5:10  तिनी केनानको बुबा भएपछि, एनोश ८१५ वर्ष बाँचे । तिनी रू धेरै छोराहरू र छोरीहरूका बुबा भए ।
119  GEN 5:13  तिनी महलालेलका बुबा भएपछि, केनान ८४० वर्ष बाँचे । तिनी रू धेरै छोराहरू र छोरीहरूका बुबा भए ।
122  GEN 5:16  तिनी येरेदका बुबा भएपछि, तिनी ८३० वर्ष बाँचे । तिनी रू धेरै छोराहरू र छोरीहरूका बुबा भए ।
125  GEN 5:19  तिनी हनोकको बुबा भएपछि येरेद ८०० वर्ष बाँचे । तिनी रू धेरै छोराहरू र छोरीहरूका बुबा भए ।
129  GEN 5:23  तिनी रू धेरै छोराहरू र छोरीहरूका बुबा भए ।
132  GEN 5:26  तिनी लेमेकको बुबा भएपछि, मतूशेलह ७८२ वर्ष बाँचे । तिनी रू धेरै छोराहरू र छोरीहरूका बुबा भए ।
133  GEN 5:27  मतूशेलह ९६९ वर्ष बाँचे नि तिनी मरे ।
136  GEN 5:30  लेमेक नोआको बुबा भएपछि ५९५ वर्ष बाँचे । तिनी रू धेरै छोराहरू र छोरीहरूका बुबा भए ।
137  GEN 5:31  लेमेक ७७७ वर्ष बाँचे, नि तिनी मरे ।
142  GEN 6:4  ती दिनहरूमा र पछि पनि पृथ्वीमा ठुला कदका मानिसहरू (राक्षस) थिए । जब परमेश्‍वरका छोराहरूले मानिसका छोरीहरूसँग विवाह गरे, तिनीहरूका छोराछोरीहरू जन्मे । यिनीहरू उहिलेका शक्तिशाली र्थात् प्रख्यात मानिसहरू थिए ।
151  GEN 6:13  परमेश्‍वरले नोआलाई भन्‍नुभयो, “यो सबै प्राणीको न्त गर्ने समय आएको म देख्‍न सक्छु, किनभने पृथ्वी तिनीहरूको हिंसाले भरिएको छ । वास्तवमा, मैले तिनीहरूलाई पृथ्वीसँगै नष्‍ट पार्नेछु ।
152  GEN 6:14  तैँले आफ्नो निम्ति गोपेर काठको एउटा जहाज बनाउनू । जहाजभित्र कोठाहरू बनाउनू र त्यसलाई भित्र-बाहिर लकत्र लगाउनू ।
162  GEN 7:2  हरेक जातका शुद्ध पशुबाट तैँले आफूसित सात भाले र सात पोथी ल्याउनू । शुद्ध पशुहरूबाट चाहिँ तैँले दुईवटा र्थात् भाले र पोथी ल्याउनू ।
163  GEN 7:3  नि आकाशका पक्षीहरूबाट तिनीहरूको जातिलाई पृथ्वीको सतहमा जीवित राख्‍न सात जोडी भाले र पोथी ल्याउनू ।
164  GEN 7:4  किनकि बको सात दिनमा म चालिस दिन र चालिस रात पृथ्‍वीमा पानी बर्साउनेछु । मैले बनाएको हरेक जीवित प्राणीलाई म पृथ्वीको सतहबाट नष्‍ट गर्नेछु ।”
168  GEN 7:8  शुद्ध र शुद्ध पशुहरू, पक्षीहरू र भुइँमा घस्रने हरेक प्राणी, परमेश्‍वरले नोआलाई आज्ञा गर्नुभएझैँ
171  GEN 7:11  नोआको जीवनको छ सय वर्षको दोस्रो महिनाको सत्रौँ दिनमा विशाल गाधका मूलहरू फुटे र आकाशका झ्यालहरू खुले ।
173  GEN 7:13  त्यही दिनमा नोआ, तिनका छोराहरू शेम, हाम र येपेत नि तिनकी पत्‍नी र तिनका तिन जना बुहारी जहाजभित्र प्रवेश गरे ।
174  GEN 7:14  हरेक जङ्गली जनावरको जात-जातनुसार, हरेक पाल्तु पशुको जात-जातनुसार, भुइँमा घस्रने हरेक घस्रने जन्तुको जात-जातनुसार र पखेटा भएको हरेक पक्षीको जात-जातनुसार सँगसँगै तिनीहरू जहाजभित्र प्रवेश गरे ।
177  GEN 7:17  त्यसपछि परमप्रभुले ढोका बन्द गरिदिनुभयो । नि पृथ्वीमा चालिस दिनसम्म जलप्रलय भयो र पानीले जहाजलाई जमिनबाट माथि उचाल्यो ।
178  GEN 7:18  पानीले सारा पृथ्वीलाई पूर्ण रूपमा ढाक्यो नि जहाज पानीको सतहमाथि तैरियो ।
179  GEN 7:19  आकाशमुनिका सबै ग्‍ला-ग्‍ला पर्वतहरूलाई ढाक्‍ने गरी पृथ्वीमा पानी चौपट्टै भरियो ।
186  GEN 8:2  गाधका मूलहरू र स्वर्गका झ्यालहरू बन्द गरिए, नि पानी पर्न रोकियो ।
188  GEN 8:4  सातौँ महिनाको सत्रौँ दिनमा जहाज आरारातका पर्वतहरूमा डियो
193  GEN 8:9  तर ढुकुरले आफ्नो खुट्टा राख्‍ने ठाउँ कतै पाएन, र त्यो जहाजमा नै तिनीकहाँ फर्क्यो किनकि पानीले झै पनि पुरै जमिनलाई ढाकिरहेको थियो । तिनले आफ्नो हात पसारेर त्यसलाई समाती जहाजभित्र ल्याए ।
194  GEN 8:10  रू सात दिन पर्खेर तिनले फेरि जहाजबाट त्यस ढुकुरलाई पठाइदिए ।
196  GEN 8:12  रू सात दिन पर्खेर तिनले फेरि त्यस ढुकुरलाई पठाइदिए । त्यो फेरि फर्केर तिनीकहाँ आएन ।
201  GEN 8:17  तँसित भएका सबै जीवित प्राणीहरू र्थात् पक्षीहरू, पशुहरू, पृथ्वीको सतहमा हरेक घस्रने प्राणीलाई तँसँगै बाहिर लिएर आइज ताकि तिनीहरू पृथ्वीमा पशस्त मात्रामा फल्दै-फुल्दै, वृद्धि हुँदै र भरिँदै जाऊन् ।”
203  GEN 8:19  हरेक जीवित प्राणी, हरेक घस्रने जन्तु, हरेक पक्षी र पृथ्वीमा चलहल गर्ने हरेक प्राणी तिनीहरूका आ-आफ्ना जात-जातनुसार जहाजबाट बाहिर निस्के ।
205  GEN 8:21  परमप्रभुले यसको सुगन्ध लिनुभएपछि आफ्नो मनमा भन्‍नुभयो, “मानव-जातिको ह्रदयको मनसाय बाल्यावस्थादेखि नै दुष्‍ट हुने भए तापनि म उसको कारणले गर्दा फेरि भूमिलाई श्राप दिनेछैनँ, न त मैले हिले गरेजस्तै फेरि हरेक जीवित प्राणीलाई सर्वनाश गर्नेछु ।
206  GEN 8:22  पृथ्वी रहुञ्‍जेलसम्म बिउ छर्ने र कटनी गर्ने समय, जाडो र गर्मी, ग्रीष्‍म र हिउँद नि दिन र रातको न्त्य हुनेछैन ।
209  GEN 9:3  हरेक चलहल गर्ने प्राणी तिमीहरूका निम्ति भोजन हुनेछन् । मैले तिमीहरूलाई हरिया वनस्पतिहरू दिएजस्तै म तिमीहरूलाई सबै थोक दिन्छु ।
215  GEN 9:9  “मेरो कुरा सुन! तिमीहरू र तिमीहरूपछि आउने तिमीहरूका सन्तानहरू, तिमीहरूसँगै भएका हरेक जीवित प्राणी र्थात्
229  GEN 9:23  त्यसैले, शेम र येपेतले एउटा लबेदा लिएर त्यसलाई काँधमा हाले नि पछिल्तिर सर्दै गएर तिनीहरूका पिताको नाङ्गोपन ढाकिदिए । तिनीहरूको नुहार र्कोपट्टि फर्केकाले तिनीहरूले आफ्ना पिताको नाङ्गोपन देखेनन् ।
235  GEN 9:29  नोआको जम्मा उमेर नौ सय पचास वर्ष भयो, नि तिनी मरे
236  GEN 10:1  यिनीहरू नोआका सन्तानहरू थिए, र्थात्, शेम, हाम, र येपेत । जलप्रलयपछि तिनीहरूका छोराहरू जन्मे ।
238  GEN 10:3  शकनज, रीपत र तोगर्मा गोमेरका छोराहरू थिए ।