Wildebeest analysis examples for:   npi-npiulb   इ    February 25, 2023 at 00:55    Script wb_pprint_html.py   by Ulf Hermjakob

37  GEN 2:6  तर पृथ्वीबाट माथि आएको कुरोले जम्मै भूमिको सतहलाई भिजाउने गर्थ्यो ।
42  GEN 2:11  पहिलो नदीको नाम पीशोन हो । यो त्यही नदी हो जुन हवीलाको सारा भूमिमा बग्दछ, जहाँ सुन पान्छ
45  GEN 2:14  तेस्रो नदीको नाम टाग्रिस हो, जुन अश्शूरको पूर्वबाट बग्दछ । चौथो नदी यूफ्रेटिस हो ।
51  GEN 2:20  मानिसले सबै पाल्तु पशु, आकाशका सबै पक्षीहरू, र सबै जङ्गली जनावरहरूलाई नाम दियो । तर मानिसको निम्ति त्यहाँ कुनै सुहाउँदो सहयोगी पाएन
54  GEN 2:23  मानिसले भन्यो, “यिनी त मेरा हाडहरूको हाड र मासुको मासु हुन् । यिनलाई ‘नारी’ भनिनेछ, किनभने यिनी नरबाट झिकिएकी थिन् ।”
62  GEN 3:6  जब स्‍त्रीले त्यो रुखको फल खानमा असल, र हेर्नमा रहरलाग्दो, अनि बुद्धि प्राप्‍त गर्नलाई त्यसको चाह गर्नुपर्ने रहेछ भनेर देखिन्, तिनले त्यसका केही फलहरू टिपिन् र खान् । त्यसपछि तिनले केही आफूसँगै भएका आफ्ना पतिलाई पनि दिन्, र उनले पनि त्यो खाए ।
67  GEN 3:11  परमेश्‍वरले भन्‍नुभयो, “तँ नाङ्‍गै थिस् भनेर तँलाई कसले भन्यो ? के मैले तँलाई नखानू भनेर आज्ञा गरेको रुखको फल तैँले खास् ?”
72  GEN 3:16  उहाँले स्‍त्रीलाई भन्‍नुभयो, “म तेरो प्रसव-वेदना ज्यादै बढादिनेछु; तैँले पीडामा नै बालक जन्माउनेछस् । तेरो च्छा तेरो पतिको लागि हुनेछ, तर त्यसले तँलाई आफ्नो अधीनमा राख्‍नेछ ।”
75  GEN 3:19  तँ माटोमा नफर्कुन्जेल, तैँले आफ्नो परिश्रमको पसिना बगाएर भोजन खानेछस्, किनकि तँ माटैबाट निकालिएको थिस् । तँ माटै होस्, र माटोमा नै फर्किजानेछस् ।”
77  GEN 3:21  परमप्रभु परमेश्‍वरले आदम र उनकी पत्‍नीका निम्ति छालाका लुगा बनाई तिनीहरूलाई पहिरादिनुभयो
81  GEN 4:1  मानिसलेआफ्नी पत्‍नीसित सहवास गरे । अनि तिनी गर्भवतीन् र कयिनलाई जन्मान् । तिनले भनिन्, “मैले परमप्रभुको सहायताले एक पुरुष जन्माएँ ।”
82  GEN 4:2  अनि तिनले तिनको भा हाबिललाई जन्मान् । हाबिल गोठालो भए, तर कयिन खेती गर्ने भए ।
87  GEN 4:7  यदि तैँले जे ठीक छ सो गरिस् भने, के तँलाई ग्रहण गरिनेछैन र? तर यदि तैले जे ठीक छ सो गर्दैनस भने त पाप तेरो ढोकैमा ढुक्छ र तँलाई अधिन गर्न च्छा गर्छ, तर तैँले अधिन गर्नैपर्छ ।”
88  GEN 4:8  कयिनले आफ्ना भा हाबिललाई भने । अनि तिनीहरू खेतमा हुँदा कयिननले आफ्‍ना भा हाबिलमाथि आक्रमण गरे र तिनलाई मारे ।
89  GEN 4:9  अनि परमप्रभुले कयिनलाई भन्‍नुभयो, “तेरो भा हाबिल कहाँ छ?” तिनले भने, “मलाई थाहा छैन । के म मेरो भाको गोठालो हुँ र?”
90  GEN 4:10  परमप्रभुले भन्‍नुभयो, “तैँले यो के गरिस्? तेरो भाको रगतले जमिनबाट मलाई पुकारिरहेको छ ।
91  GEN 4:11  अब तँ जमिबाट श्रापित हुन्छस् जसले तेरो हातबाट बगेको तेरो भाको रगत ग्रहण गर्न मुख उघारेको छ ।
95  GEN 4:15  परमप्रभुले तिनलाई भन्‍नुभयो, “यदि कसैले कयिनलाई मार्छ भने, त्यसमाथि सात गुणा बदला लिनेछ ।” अनि परमप्रभुले कयिनमाथि चिन्ह लगाउनुभयो, ताकि तिनलाई जसले भेट्टाए पनि आक्रमण नगरोस् ।
97  GEN 4:17  कयिनले आफ्नी पत्‍नीसँग सहवास गरे, र तिनी गर्भवतीन् । तिनले हनोकलाई जन्मान् । तिनले एउटा सहर बनाए, र यसको नाउँ आफ्नो छोराकै नाउँमा राखे ।
99  GEN 4:19  लेमेखले दु जना पत्‍नीहरू ल्याए । एउटीको नाउँ आदा र अर्कीको नाउँ सिल्ला थियो ।
100  GEN 4:20  आदाले याबाललाई जन्मान् । तिनी पालमा बस्‍नेहरू र पशु पालन गर्नेहरूका पिता बने ।
101  GEN 4:21  तिनको भाको नाउँ यूबाल थियो । तिनी वीणा र बाँसुरी बजाउनेहरूका पिता बने ।
102  GEN 4:22  सिल्लाको हकमा, तिनले तुबल-कयिन अर्थात् काँसो र फलामका काम गर्नेहरूलाई जन्मान् । तुबल-कयिनकी बहिनी नामा थिन् । लेमेखले तिनकी पत्‍नीहरूलाई भने, “
104  GEN 4:24  यदि कयिनको बदला सात गुणा लिन्छ भने लेमेखको बदला सतहत्तर गुणा लिनेछ ।”
105  GEN 4:25  आदमले तिनको पत्‍नीसँग फेरि सहवास गरे र तिनले अर्को छोरा जन्मान् । तिनले त्यसको नाउँ शेत राखिन् र भनिन्, “कयिनले मारेका हाबिलको सट्टामा परमेश्‍वरले मलाई अर्को छोरा दिनुभएको छ ।”
153  GEN 6:15  तैँले यसलाई यसरी बनाउनुः यसको लम्बा एक सय चालिस मिटर, चौडा तेईस मिटर र यसको उच्‍चा चौध मिटरको होस् ।
158  GEN 6:20  पृथ्वीमाथि घस्रने जन्‍तुहरूलाई जीवित राख्‍न भाले र पोथी गरी दु-दु वटा जहाजभित्र ल्याउनू ।
168  GEN 7:8  शुद्ध र अशुद्ध पशुहरू, पक्षीहरू र भुँमा घस्रने हरेक प्राणी, परमेश्‍वरले नोआलाई आज्ञा गर्नुभएझैँ
174  GEN 7:14  हरेक जङ्गली जनावरको जात-जातअनुसार, हरेक पाल्तु पशुको जात-जातअनुसार, भुँमा घस्रने हरेक घस्रने जन्तुको जात-जातअनुसार र पखेटा भएको हरेक पक्षीको जात-जातअनुसार सँगसँगै तिनीहरू जहाजभित्र प्रवेश गरे ।
185  GEN 8:1  परमेश्‍वरले नोआ, तिनीसित जहाजमा भएका सबै जङ्गली पशुहरू र सबै पालिने पशुहरूलाई सम्झनुभयो । परमेश्‍वरले पृथ्वीमा बतास चलादिनुभयो, र पानी घट्न थाल्यो ।
191  GEN 8:7  तिनले एउटा कागलाई उडादिए र जमिनको पानी नसुकुञ्‍जेलसम्म त्यो यताउता उडिरह्‍यो ।
194  GEN 8:10  अरू सात दिन पर्खेर तिनले फेरि जहाजबाट त्यस ढुकुरलाई पठादिए
196  GEN 8:12  अरू सात दिन पर्खेर तिनले फेरि त्यस ढुकुरलाई पठादिए । त्यो फेरि फर्केर तिनीकहाँ आएन ।
198  GEN 8:14  दोस्रो महिनाको सत्तासौँ दिनमा जमिन सुक्खा भयो ।
201  GEN 8:17  तँसित भएका सबै जीवित प्राणीहरू अर्थात् पक्षीहरू, पशुहरू, पृथ्वीको सतहमा हरेक घस्रने प्राणीलाई तँसँगै बाहिर लिएरताकि तिनीहरू पृथ्वीमा पशस्त मात्रामा फल्दै-फुल्दै, वृद्धि हुँदै र भरिँदै जाऊन् ।”
211  GEN 9:5  तर तिमीहरूको प्राण दिने रगतको साटो म लेखा लिनेछु । हरेक पशुबाट म प्राणको साटो लिनेछु । आफ्नो भाको हत्या गर्ने हरेक मानिसको हातबाट म त्यस मानिसको प्राणको साटो लिनेछु ।
212  GEN 9:6  जसले मानिसको रगत बगाउँछ मानिसद्वारा नै त्यसको रगत बगानेछ, किनकि परमेश्‍वरले मानिसलाई आफ्नै स्वरूपमा बनाउनुभयो ।
219  GEN 9:13  कि मैले बादलमा न्द्रेणी राखेको छु, र यो मेरो र पृथ्वीको बिचमा करारको चिन्ह हुनेछ ।
220  GEN 9:14  मैले पृथ्वीमाथि बादल फिँजाउँदा जब न्द्रेणी देखा पर्छ
222  GEN 9:16  परमेश्‍वर र पृथ्वीमा रहेका सबै जीवित प्राणीबिच बाँधिएको नित्य रहिरहने कराको सम्झना गर्नलाई म बादलमा देखा पर्ने न्द्रेणीलाई हेर्नेछु ।”
228  GEN 9:22  तब कनानका पिता हामले आफ्ना पिताको नाङ्गोपन देखे र बाहिर आएर दुवै दाजुलाई बतादिए
241  GEN 10:6  कूश, मिश्रम, पूत र कनान हामका छोराहरू थिए ।
246  GEN 10:11  तिनी त्यो भूमिबाट बाहिर अश्शूरतित गए, र निनवे, रहोबोत-र, कालह,
248  GEN 10:13  मिश्रलूदी, अनामी, लहाबी, नप्‍तूही
260  GEN 10:25  एबेरका दुई जना छोरा भए । एक जना छोराको नाउँ पेलेग थियो, किनभने तिनको समयमा पृथ्वी विभाजित भयो । तिनको भाको नाउँ योक्तान थियो ।
274  GEN 11:7  आओ, हामी तल जाऔँ र तिनीहरूका भाषा खलबला दिऔँ, ताकि तिनीहरू एउटाले भनेको अर्काले बुझ्‍न सकून् ।”
296  GEN 11:29  अब्राम र नाहोरले विवाह गरे र पत्‍नि ल्याए । अब्रामकी पत्‍निको नाउँ साराई थियो र नाहोरकी पत्‍निको नाउँ मिल्का थियो, तिनी हारानको छोरी थिन् अनि हारान मिल्का र यिस्काका पिता थिए ।
297  GEN 11:30  सारा बाँझी थिन्; तिनको कुनै बालबच्‍चाहरू थिएनन् ।
304  GEN 12:5  अब्रामले तिनकी पत्‍नी साराई, तिनका भतिजा लोत, तिनीहरूले हारानमा जम्‍मा गरेका सम्पत्ति र प्राप्‍त गरेका मानिसहरू सबै लगे । तिनीहरू कनानको भूमिमा जानलाई हिँडे र कनानको भूमिमापुगे
313  GEN 12:14  मिश्र प्रवेश गर्न लग्दा साराई अति सुन्दरी थिन् भनी मिश्रीहरूले देखे ।
317  GEN 12:18  फारोले अब्रामलाई बोलाए र भने, “तिमीले मलाई यो के गरेको? तिनी तिम्रो पत्‍नी थिन् भनी मलाई किन बताएनौ?
322  GEN 13:3  तिनी नेगेवबाट बेथेतिररहे, जहाँ पहिले तिनको पाल थियो, त्यो बेथेल र ऐको बिचमा थियो ।
343  GEN 14:6  र होरीहरूलाई सेरको पहाडी देशमा मरुभूमि नजिक रहेको ‍एल-पारानसम्म आक्रमण गरे ।
349  GEN 14:12  |जब तिनीहरू गए, | तिनीहरूले अब्रामका भाका छोरा लोतलाई पनि तिनका सबै मालसामानसँगै लगे, जो सदोममा बसोबास गरिरहेका थिए ।
350  GEN 14:13  उम्केर आएका एक जानले हिब्रू अब्रामलाई भने । तिनी एश्कोल र अनेरका भा मम्रेका फलाँटका रूखहरू नजिक बसिरहेका थिए, तिनीहरू सबै अब्रामका मित्रहरू थिए ।
362  GEN 15:1  यी सबै कुराहरू भएपछि दर्शनमा अब्रामकहाँ यसो भन्‍ने परमप्रभुको वचन आयो, “अब्राम, नडराऊ । म नै तेरो ढाल तेरो धेरै महान् नाम हुँ ।”
374  GEN 15:13  त्यपछि परमप्रभुले तिनलाई भन्‍नुभयो, “तेरा सन्तानहरू तिनीहरूको आफ्नो नभएको (अर्काको) मुलुकमा प्रवासी हुनेछन् र तिनीहरूलाई चार सय वर्षसम्‍म दास बना‍नेछन् र अत्याचार गरिनेछन् ।
378  GEN 15:17  सूर्य अस्ताउँदा र साँझ पर्दा, हेर, धूवाँरहेको मकल र बलिरहेको आगोको ज्वाला ती फ्याकहरूका बिच भएर गयो ।
383  GEN 16:1  अब अब्रामकी पत्‍नी साराईले तिनको निम्ति कुनै सन्तान जन्माएकी थिनन्, तर तिनकी हागार नाम गरेकी एउटी मिश्री कमारी थिई ।
385  GEN 16:3  अब्राम कनानमा बसेको दश वर्षपछि साराईले आफ्नी मिश्री कमारी हागारलाई अब्राहमकी पत्‍नी हुनलाई दिन्
387  GEN 16:5  त्यसपछि साराले अब्रामलाई भनिन्, “ममाथि भएको यो खराबी तपाईंको कारणले हो । मैले मेरी कमारी तपाईंको अँगालोमा दिएँ, अनि जब त्यसले आफू गर्भवती भएको चाल पाई, त्यसको दृष्‍टिमा म तुच्छ भएँ । परमेश्‍वरले तपाईं र मेरो बिचमा न्साफ गरून् ।”
388  GEN 16:6  तर अब्राहमले सारालाई भने, “हेर, तिम्री कमारी तिम्रै शक्तिमा छे, तिमीलाई जे उत्तम लाग्छ त्यही गर ।” त्यसैले साराईले त्यससँग कठोर व्यवहार गरिन्, अनि त्यो तिनीदेखि भागी ।
390  GEN 16:8  तिनले सोधे, “साराईकी कमारी हागार, तँ कहाँबाटस् र कहाँ जाँदै छेस्?” त्यसले जवाफ दिई, “म मेरी मालिक्‍नी साराईदेखि भाग्दै छु।”
393  GEN 16:11  परमेश्‍वरका दूतले यो पनि भने, “हेर्, तँ गर्भवती भएकी छेस् र एउटा छोरो जन्माउनेछेस्, र तैँले त्यसको नाम श्‍माएल राख्‍नेछेस् किनकि परमप्रभुले तेरो दुःख सुन्‍नुभएको छ । मानिसहरूमा त्यो एउटा जङ्‍गली गधाझैँ हुनेछ ।
394  GEN 16:12  त्यो हरेक मानिसको विरुद्धमा खडा हुनेछ, र हरेक मानिस त्यसको विरूद्धमा लाग्‍नेछ, र आफ्ना सबै दाजुभाहरूबाट अलग बस्‍नेछ ।”
396  GEN 16:14  त्यसैले त्यस नारको नाउँ बेअर-लहै-रो राखियो, जुन कादेश र बेरेदको बिचमा पर्छ ।
397  GEN 16:15  हागारले अब्रामको छोरो जन्माई, अनि हागारले जन्माएको छोरोको नाम अब्रामले श्माएल राखे ।
416  GEN 17:18  अब्राहामले परमेश्‍वरलाई भने,श्माएल नै तपाईंको आशिष्‍्‌मा बाँचिरहे त हुन्छ!”
417  GEN 17:19  परमेश्‍वरले भन्‍नुभयो, “होन, तर तेरी पत्‍नी साराले तेरो निम्ति एउटा छोरो जन्माउनेछे, र तैँले त्यसको नाउँ सहाक राख्‍नू । नित्य रहिरहने करारको रूपमा म त्यससित र त्यसपछि आउने त्यसका सन्तानसित मेरो करार स्थापित गर्नेछु ।
418  GEN 17:20  श्माएको विषयमा मैले तेरो बिन्ति सुनेँ । हेर्, म त्यसलाई आशिष् दिनेछु, र त्यसलाई फल्दो‍-फुल्दो बनाएर प्रशस्त गरी त्यसको वृद्धि गर्नेछु । त्यो बाह्र जातिका अगुवाहरूका पिता हुनेछ, र त्यसलाई म ठुलो जाति बनाउनेछु ।
419  GEN 17:21  तर मेरो करार त म सहाकसँग स्थापित गर्नेछु, जसलाई साराले अर्को वर्ष यही समयमा तँबाट जन्माउनेछे ।”
421  GEN 17:23  त्यसपछि अब्राहामले आफ्नो छोरो श्माएल, र आफ्‍नो घरमा जन्मेका, र दाम हालेर किनेका सबै, परमेश्‍वरले भन्‍‍नुभएबमोजिम त्यसै दिन आफ्नो घरका सबै पुरुषहरूका खलडीको खतना गरे ।
423  GEN 17:25  तिनको छोरो श्माएलचाहिँ आफ्नो खलडीको खतना गर्दा तेह्र वर्षका थिए ।
424  GEN 17:26  अब्राहाम र श्माएलको खतना एकै दिनमा भयो ।
427  GEN 18:2  तिनले आफ्‍ना आँखा उठाएर हेरे, र तिनले आफ्‍नो सामु तिन जना मानिस उभिरहेका देखे । उनीहरूलाई देखेपछि तिनी पालको ढोकाबाट भेट गर्नलाई दौडेर गए, र भुँसम्‍म निहुरेर दण्‍डवत्‌ गरे ।
430  GEN 18:5  मलाई केही रोटी ल्‍याउन दिनुहोस्, ताकि तपाईंहरूको थका मरोस् । त्यसपछि तपाईंहरू आफ्नो बाटो जान सक्‍नुहुन्छ, किनभने तपाईंहरू आफ्‍नो दासकहाँ आउनुभएको छ ।” उनीहरूले भने, “तिमीले भनेअनुसार गर ।”
435  GEN 18:10  परमप्रभुले भन्‍नुभयो, “आउँदो साल यही समयमा म निश्‍चय नै तँकहाँ फर्किआउनेछु, र हेर्, तेरी पत्‍नी साराले एक जना छोरो जन्‍माउनेछे ।” साराले चाहिँ उहाँको पछिल्तिर भएको ढोकाबाट यो कुरो सुनिरहेकी थिन्‌
437  GEN 18:12  यसकारण सारा मनमनै यसो भन्‍दै हाँसिन्, “म वृद्धसकेकी छु, र मेरा स्वामी पनि वृद्धसक्‍नुभएको छ, के मैले सुख पाउँछु र?”
440  GEN 18:15  त्यसपछि साराले न्कार गर्दै यसो भनिन्, “म हाँसिनँ ।” किनभने तिनी डरान्‌ । तर उहाँले जवाफ दिनुभयो, “होन, तँ हाँसेकै होस् ।”
446  GEN 18:21  मकहाँ आएको त्यसको विरुद्धको आवाजअनुसार तिनीहरूले गरेका छन् कि छैनन् भन्‍ने कुरा हेर्नलाई म तल जानेछु । होरहेछ भने मलाई थाहा हुनेछ।”
455  GEN 18:30  तिनले भने, “परमप्रभु रिसानी नहोस् ताकि म अझै बोल्न सकूँ । यदि त्‍यहाँ तिस जना पाभने?” उहाँले भन्‍नुभयो, “त्‍यहाँ तिस जना नै पाएँ भने पनि म त्‍यसो गर्नेछैनँ ।”
456  GEN 18:31  तिनले भने, “हेर्नुहोस्, मैले परमप्रभुसँग कुरा गर्ने आँट गरेको छु । बिस जना पाभने?” उहाँले भन्‍नुभयो, “बिस जनाका खातिर पनि म त्यसलाई नाश गर्नेछैनँ ।”
457  GEN 18:32  तिनले भने, “परमप्रभु रिसानी नहोस्‌। अब अन्तिम एक पल्ट बोल्‍नेछु । सायद त्‍यहाँ दस जना पान्छन् होला?” उहाँले भन्‍नुभयो, “दश जनाका खातिर पनि म त्‍यो नाश गर्नेछैनँ ।”