Wildebeest analysis examples for:   npi-npiulb   ु    February 25, 2023 at 00:55    Script wb_pprint_html.py   by Ulf Hermjakob

1  GEN 1:1  आदिमा परमेश्‍वरले आकाशमण्डल र पृथ्वी सृष्‍टि गर्नभयो
2  GEN 1:2  पृथ्वी निराकार र शून्य थियो । समद्रको सतहमाथि अन्धकार थियो । परमेश्‍वरका आत्मा सारा समद्रमाथि परिभ्रमण गर्दैन्थ्यो
3  GEN 1:3  परमेश्‍वरले भन्‍नभयो, “उज्यालो होस्,” र त्यहाँ उज्यालो भयो ।
4  GEN 1:4  परमेश्‍वरले उज्यालोलाई हेर्नभयो, र त्यो असल थियो । उहाँले उज्यालोलाई अन्धकारबाटट्‍ट्याउनभयो
5  GEN 1:5  परमेश्‍वरले उज्यालोलाई “दिन”, र अन्धकारलाई “रात” भन्‍नभयो । साँझ पर्‍यो र बिहान भयो - पहिलो दिन ।
6  GEN 1:6  परमेश्‍वरले भन्‍नभयो, “पानीको बिचमा एउटा क्षेत्र होस्, र त्यसले पानीलाईभागमा विभाजन गरोस् ।”
7  GEN 1:7  परमेश्‍वरले त्यो क्षेत्र बनाएर त्यसमनि र माथिको पानीलाई विभाजन गर्नभयो । तब त्यस्तै भयो ।
8  GEN 1:8  परमेश्‍वरले त्यस क्षेत्रलाई “आकाश” भन्‍नभयो । साँझ पर्‍यो र बिहान भयो - दोस्रो दिन ।
9  GEN 1:9  परमेश्‍वरले भन्‍नभयो, “आकाशमनिको जम्मै पानी एक ठाउँमा जम्मा होस्, र ओभानो जमिन देखा परोस् ।” तब त्यस्तै भयो ।
10  GEN 1:10  परमेश्‍वरले ओभानो जमिनलाई “पृथ्वी” भन्‍नभयो, र जम्मा भएको पानीलाई “समद्र” भन्‍नभयो । उहाँले हेर्नभयो, र त्यो असल थियो ।
11  GEN 1:11  परमेश्‍वरले भन्‍नभयो, “पृथ्वीले आ-आफ्नो प्रजातिअनसारको वनस्पति, बिउने बोट-बिरवाहरू र फलभित्रै बिउने फल-फलाउनेखहरू उमारोस् ।” तब त्यस्तै भयो ।
12  GEN 1:12  पृथ्वीले वनस्पति, आ-आफ्नो प्रजातिअनसारका बिउने बोट-बिरवाहरू र आफ्नै फलभित्र बिउने फल-फलाउनेखहरू उमार्‍यो । परमेश्‍वरले हेर्नभयो, र त्यो असल थियो ।
14  GEN 1:14  परमेश्‍वरले भन्‍नभयो, “दिनलाई रातबाट अलग गर्नको निम्ति आकाशमा ज्योतिहरू होऊन् र तिनीहरू ऋतहरू, दिनहरू र वर्षहरूका निम्ति चिन्हहरू होऊन् ।
16  GEN 1:16  परमेश्‍वरलेईवटा विशाल ज्योति बनाउनभयो, लो ज्योतिचाहिँ दिनमाथि प्रभत्व गर्न, र सानोचाहिँ रातमाथि प्रभत्व गर्न । उहाँले ताराहरू पनि बनाउनभयो
17  GEN 1:17  पृथ्वीमाथि उज्यालो दिन, दिन र रातमाथि प्रभत्व गर्न, र उज्यालोलाई अन्धकारबाट अलग गर्न
18  GEN 1:18  परमेश्‍वरले ती आकाशमा राख्‍नभयो । परमेश्‍वरले हेर्नभयो, र त्यो असल थियो ।
20  GEN 1:20  परमेश्‍वरले भन्‍नभयो, “पानीलो सङ्ख्‍यामा जीवित प्राणीहरूले भरिऊन्, र पृथ्वीमाथि आकाशमा पक्षीहरू उडून् ।”
21  GEN 1:21  परमेश्‍वरले विशाल जलचरहरू, र आ-आफ्नो प्रजातिअनसारको सबै जीवित प्राणी, चलहल गर्ने ररै पानीलाई भर्ने प्राणीहरू, र आ-आफ्नो प्रजातिअनसारको पखेटा भएका सबै पक्षीहरूलाई सृष्‍टि गर्नभयो । परमेश्‍वरले हेर्नभयो, र त्यो असल थियो ।
22  GEN 1:22  परमेश्‍वरले तिनीहरूलाई यसो भनेर आशिष् दिनभयो, “फल्दै-फल्दै र वृद्धिँदै जाओ, र समद्रमा भरिँदै जाओ । पृथ्वीमा पक्षीहरू वृद्धि होऊन् ।”
24  GEN 1:24  परमेश्‍वरले भन्‍नभयो, “पृथ्वीले आ-आफ्नो प्रजातिअनसारको जीवित प्राणीहरू, पाल्त पशहरू, घस्रने जन्तहरू, र पृथ्वीका जङ्गली जनावरहरू उत्पन्‍न गरोस् ।” तब त्यस्तै भयो ।
25  GEN 1:25  परमेश्‍वरले पृथ्वीका जङ्गली जनावरहरू, पाल्त पशहरू, जमिनमा घस्रने सबै जन्तहरूलाई तिनीहरूकै आ-आफ्नै प्रजातिअनसार बनाउनभयो । उहाँले हेर्नभयो, र त्यो असल थियो ।
26  GEN 1:26  परमेश्‍वरले भन्‍नभयो, “मानिसलाई हाम्रो स्वरूपमा, हाम्रो प्रतिरूपमा बनाऔँ । तिनीहरूले समद्रका माछाहरू, आकाशका पक्षीहरू, पाल्त पशहरू, सारा पृथ्वी, र पृथ्वीमा घस्रने सबै जन्तहरूमाथि अधिकार गरून् ।”
27  GEN 1:27  परमेश्‍वरले मानिसलाई आफ्नै स्वरूपमा सृष्‍टि गर्नभयो । उहाँले तिनलाई आफ्नै प्रतिरूपमा सृष्‍टि गर्नभयो । नर र नारी गरी उहाँले तिनीहरूलाई सृष्‍टि गर्नभयो
28  GEN 1:28  परमेश्‍वरले तिनीहरूलाई आशिष्‍्‍ दिनभयो भन्‍नभयो,“फल्दै-फल्दै र वृद्धिँदै जाओ । पृथ्वीमा भरिँदै जाओ, र त्यसलाई आफ्नो वशमा राख । समद्रका माछाहरू, आकाशका पक्षीहरू, र पृथ्वीमा चलहल गर्ने सबै जीवित प्राणीहरूमाथि अधिकार गर ।”
29  GEN 1:29  परमेश्‍वरले भन्‍नभयो, “हेर, मैले पृथ्वीका बिउने हरेक बोट-बिरवाहरू, र फलभित्रै बिउने हरेक फल-फलाउनेखहरू तिमीहरूलाई दिएको । ती तिमीहरूका निम्ति आहारानेछन्
30  GEN 1:30  पृथ्वीका हरेक जङ्गली जनवारहरू, आकाशका हरेक पक्षीहरू, र सबै घस्रने जन्तहरू, र जीवन भएका हरेक प्राणीलाई मैले आहाराको निम्ति सबै हरिया बोट-बिरवाहरू दिएको ।” तब त्यस्तै भयो ।
31  GEN 1:31  परमेश्‍वरले आफूले बनाउनभएका सबैरा हेर्नभयो । त्यो ज्यादै असल थियो । साँझ पर्‍यो र बिहान भयो - छैटौँ दिन ।
32  GEN 2:1  सारा आकाशमण्डल र पृथ्वी, र तिनमा भएका सबै जीवित प्राणीहरूको सृष्‍टिरा भयो ।
33  GEN 2:2  सातौँ दिनसम्ममा परमेश्‍वरले आफूले गर्नभएको कामलाईरा गर्नभयो ।यसैकारण उहाँले सातौँ दिनमा सबै कामबाट विश्राम लिनभयो
34  GEN 2:3  परमेश्‍वरले सातौँ दिनलाई आशिष्‍्‍ दिनभयो र त्यसलाई पवित्रल्याउनभयो, किनभने आफ्नो सृष्‍टिमा गर्नभएका सबै कामबाट यसै दिनमा उहाँले विश्राम लिनभयो
35  GEN 2:4  परमप्रभ परमेश्‍वरले आकाश र पृथ्वीलाई सृष्‍टि गर्नभएको समयमा भएका घटनाक्रमहरूको वृत्तान्त यही थियो ।
36  GEN 2:5  पृथ्वीको भूमिमा अझैनै वनस्पति थिएन, रनै बिरवा पनि उम्रेको थिएन, किनभने परमप्रभ परमेश्‍वरले पृथ्वीमा पानी वर्साउनभएको थिएन, र भूमिमा खेती गर्नको निम्ति त्यहाँनै मानिस थिएन ।
37  GEN 2:6  तर पृथ्वीबाट माथि आएकोइरोले जम्मै भूमिको सतहलाई भिजाउने गर्थ्यो ।
38  GEN 2:7  परमप्रभ परमेश्‍वरले भूमिको माटोबाट मानिस बनाउनभयो, र त्यसको नाखबाट जीवनको सासकिदिनभयो, र मानिस जीवित प्राणी भयो ।