Wildebeest analysis examples for:   npi-npiulb   ै    February 25, 2023 at 00:55    Script wb_pprint_html.py   by Ulf Hermjakob

2  GEN 1:2  पृथ्वी निराकार र शून्य थियो । समुद्रको सतहमाथि अन्धकार थियो । परमेश्‍वरका आत्मा सारा समुद्रमाथि परिभ्रमण गर्द हुनुहुन्थ्यो ।
7  GEN 1:7  परमेश्‍वरले त्यो क्षेत्र बनाएर त्यसमुनि र माथिको पानीलाई विभाजन गर्नुभयो । तब त्यस्त भयो ।
9  GEN 1:9  परमेश्‍वरले भन्‍नुभयो, “आकाशमुनिको जम्म पानी एक ठाउँमा जम्मा होस्, र ओभानो जमिन देखा परोस् ।” तब त्यस्त भयो ।
11  GEN 1:11  परमेश्‍वरले भन्‍नुभयो, “पृथ्वीले आ-आफ्नो प्रजातिअनुसारको वनस्पति, बिउ हुने बोट-बिरुवाहरू र फलभित्र बिउ हुने फल-फलाउने रुखहरू उमारोस् ।” तब त्यस्त भयो ।
12  GEN 1:12  पृथ्वीले वनस्पति, आ-आफ्नो प्रजातिअनुसारका बिउ हुने बोट-बिरुवाहरू र आफ्न फलभित्र बिउ हुने फल-फलाउने रुखहरू उमार्‍यो । परमेश्‍वरले हेर्नुभयो, र त्यो असल थियो ।
15  GEN 1:15  पृथ्वीमाथि उज्यालो दिनलाई ती आकाशमा ज्योतिहरू होऊन् ।” तब त्यस्त भयो ।
21  GEN 1:21  परमेश्‍वरले विशाल जलचरहरू, र आ-आफ्नो प्रजातिअनुसारको सब जीवित प्राणी, चलहल गर्ने र पुर पानीलाई भर्ने प्राणीहरू, र आ-आफ्नो प्रजातिअनुसारको पखेटा भएका सब पक्षीहरूलाई सृष्‍टि गर्नुभयो । परमेश्‍वरले हेर्नुभयो, र त्यो असल थियो ।
22  GEN 1:22  परमेश्‍वरले तिनीहरूलाई यसो भनेर आशिष् दिनुभयो, “फल्द-फुल्द र वृद्धि हुँद जाओ, र समुद्रमा भरिँद जाओ । पृथ्वीमा पक्षीहरू वृद्धि होऊन् ।”
24  GEN 1:24  परमेश्‍वरले भन्‍नुभयो, “पृथ्वीले आ-आफ्नो प्रजातिअनुसारको जीवित प्राणीहरू, पाल्तु पशुहरू, घस्रने जन्तुहरू, र पृथ्वीका जङ्गली जनावरहरू उत्पन्‍न गरोस् ।” तब त्यस्त भयो ।
25  GEN 1:25  परमेश्‍वरले पृथ्वीका जङ्गली जनावरहरू, पाल्तु पशुहरू, जमिनमा घस्रने सब जन्तुहरूलाई तिनीहरूक आ-आफ्न प्रजातिअनुसार बनाउनुभयो । उहाँले हेर्नुभयो, र त्यो असल थियो ।
26  GEN 1:26  परमेश्‍वरले भन्‍नुभयो, “मानिसलाई हाम्रो स्वरूपमा, हाम्रो प्रतिरूपमा बनाऔँ । तिनीहरूले समुद्रका माछाहरू, आकाशका पक्षीहरू, पाल्तु पशुहरू, सारा पृथ्वी, र पृथ्वीमा घस्रने सब जन्तुहरूमाथि अधिकार गरून् ।”
27  GEN 1:27  परमेश्‍वरले मानिसलाई आफ्न स्वरूपमा सृष्‍टि गर्नुभयो । उहाँले तिनलाई आफ्न प्रतिरूपमा सृष्‍टि गर्नुभयो । नर र नारी गरी उहाँले तिनीहरूलाई सृष्‍टि गर्नुभयो ।
28  GEN 1:28  परमेश्‍वरले तिनीहरूलाई आशिष्‍्‍ दिनुभयो र भन्‍नुभयो,“फल्द-फुल्द र वृद्धि हुँद जाओ । पृथ्वीमा भरिँद जाओ, र त्यसलाई आफ्नो वशमा राख । समुद्रका माछाहरू, आकाशका पक्षीहरू, र पृथ्वीमा चलहल गर्ने सब जीवित प्राणीहरूमाथि अधिकार गर ।”
29  GEN 1:29  परमेश्‍वरले भन्‍नुभयो, “हेर,ले पृथ्वीका बिउ हुने हरेक बोट-बिरुवाहरू, र फलभित्र बिउ हुने हरेक फल-फलाउने रुखहरू तिमीहरूलाई दिएको छु । ती तिमीहरूका निम्ति आहारा हुनेछन् ।
30  GEN 1:30  पृथ्वीका हरेक जङ्गली जनवारहरू, आकाशका हरेक पक्षीहरू, र सब घस्रने जन्तुहरू, र जीवन भएका हरेक प्राणीलाईले आहाराको निम्ति सब हरिया बोट-बिरुवाहरू दिएको छु ।” तब त्यस्त भयो ।
31  GEN 1:31  परमेश्‍वरले आफूले बनाउनुभएका सब कुरा हेर्नुभयो । त्यो ज्याद असल थियो । साँझ पर्‍यो र बिहान भयो -टौँ दिन ।
32  GEN 2:1  सारा आकाशमण्डल र पृथ्वी, र तिनमा भएका सब जीवित प्राणीहरूको सृष्‍टि पुरा भयो ।
33  GEN 2:2  सातौँ दिनसम्ममा परमेश्‍वरले आफूले गर्नुभएको कामलाई पुरा गर्नुभयो ।यसकारण उहाँले सातौँ दिनमा सब कामबाट विश्राम लिनुभयो ।
34  GEN 2:3  परमेश्‍वरले सातौँ दिनलाई आशिष्‍्‍ दिनुभयो र त्यसलाई पवित्र तुल्याउनुभयो, किनभने आफ्नो सृष्‍टिमा गर्नुभएका सब कामबाट यस दिनमा उहाँले विश्राम लिनुभयो ।
36  GEN 2:5  पृथ्वीको भूमिमा अझ कुन वनस्पति थिएन, र कुन बिरुवा पनि उम्रेको थिएन, किनभने परमप्रभु परमेश्‍वरले पृथ्वीमा पानी वर्साउनुभएको थिएन, र भूमिमा खेती गर्नको निम्ति त्यहाँ कुन मानिस थिएन ।
37  GEN 2:6  तर पृथ्वीबाट माथि आएको कुइरोले जम्म भूमिको सतहलाई भिजाउने गर्थ्यो ।
39  GEN 2:8  परमप्रभु परमेश्‍वरले अदनको पूर्वतिर एउटा बगँचा लगाउनुभयो, र उहाँले बनाउनुभएको मानिसलाई त्यहीँ राख्‍नुभयो ।
40  GEN 2:9  हेर्नमा राम्रो र खानको निम्ति असल फल भएको सब रुखलाई परमप्रभु परमेश्‍वरले भूमिबाट उमार्नुभयो । बगँचाको बिचमा भएको जीवनको रुख, अनि असल र खराबको ज्ञान दिने रुख पनि उहाँले उमार्नुभयो ।
41  GEN 2:10  बगँचालाई भिजाउन अदनबाट एउटा नदी निस्केको थियो । त्यहाँबाट त्यो छुट्टिएर चारवटा नदी बनेका थिए ।
46  GEN 2:15  परमप्रभु परमेश्‍वरले मानिसलाई अदनको बगँचामा लगी त्यहाँ खेतीपाती गर्न र त्यसको हेरचाह गर्न राख्‍नुभयो ।
47  GEN 2:16  परमप्रभु परमेश्‍वरले यसो भनी आज्ञा गर्नुभयो, “बगँचाको सब रुखबाट खान तँलाई स्वतन्‍त्रता छ ।
48  GEN 2:17  तर असल र खराबको ज्ञान दिने रुखबाटँले नखानू, किनभने जुन दिनँले त्यो फल खान्छस्, तँ निश्‍चय मर्नेछस् ।”
49  GEN 2:18  त्यसपछि परमप्रभु परमेश्‍वरले भन्‍नुभयो, “मानिस एकलो रहन असल। म त्यसको लागि एउटा सुहाउने सहयोगी बनाउनेछु ।”
50  GEN 2:19  परमप्रभु परमेश्‍वरले भूमिबाट सब पशुहरू र आकाशका सब पक्षीहरू बनाउनुभयो । त्यसपछि मानिसले ती सबलाई के नामले बोलाउँदो रहेछ भनेर उहाँले ती त्यसको अगि ल्याउनुभयो । हरेक जीवित प्राणीलाई मानिसले जे-जे नामले बोलायो, त्यही-त्यही हरेकको नाम भयो ।
51  GEN 2:20  मानिसले सब पाल्तु पशु, आकाशका सब पक्षीहरू, र सब जङ्गली जनावरहरूलाई नाम दियो । तर मानिसको निम्ति त्यहाँ कुन सुहाउँदो सहयोगी पाइएन ।
52  GEN 2:21  परमप्रभु परमेश्‍वरले मानिसलाई गहिरो निद्रामा पार्नुभयो, यसकारण मानिस निदायो । परमप्रभु परमेश्‍वरले त्यसका करङहरूमध्ये एउटा झिक्‍नुभयो र करङ झिकेको ठाउँमा मासु भरिदिनुभयो ।
55  GEN 2:24  त्यसकारण मानिसले आफ्ना बुबा र आमालाई छोड्नेछ, त्यो आफ्नी पत्‍नीसँग एक हुनेछ, र तिनीहरू एउट शरीर हुनेछन् ।
56  GEN 2:25  मानिस र त्यसकी पत्‍नी दुव नाङ्‍ग थिए, तर तिनीहरू लजाउँदथिए ।
57  GEN 3:1  परमप्रभु परमेश्‍वरले बनाउनुभएका सब जङ्गली पशुहरूमध्ये सर्पचाहिँ बढी धूर्त थियो । त्यसले स्‍त्रीलाई भन्यो, “के परमेश्‍वरले साँच्‍च तिमीहरूलाई बगँचाको कुन रुखको फल नखानू भनी भन्‍नुभएको छ?”
58  GEN 3:2  स्‍त्रीले सर्पलाई भनिन्, “हामीले बगँचाका रुखहरूका सब फल खान सक्छौँ,
59  GEN 3:3  तर बगँचाको बिचमा भएको रुखको फलको विषयमा भने, परमेश्‍वरले भन्‍नुभएको छ, ‘तिमीहरूले त्यो नखानू, न त तिमीहरूले त्यो छुनू, नत्रता तिमीहरू मर्नेछौ ।’”
60  GEN 3:4  सर्पले स्‍त्रीलाई भन्यो, “निश्‍चय तिमीहरू मर्नेछनौ
61  GEN 3:5  किनभने परमेश्‍वर जान्‍नुहुन्छ, कि जुन दिन तिमीहरू त्यो खान्छौ तिमीहरूका आँखा खुल्नेछन्, र असल र खराबको ज्ञान पाएर तिमीहरू परमेश्‍वरजस्त हुनेछौ ।”
62  GEN 3:6  जब स्‍त्रीले त्यो रुखको फल खानमा असल, र हेर्नमा रहरलाग्दो, अनि बुद्धि प्राप्‍त गर्नलाई त्यसको चाह गर्नुपर्ने रहेछ भनेर देखिन्, तिनले त्यसका केही फलहरू टिपिन् र खाइन् । त्यसपछि तिनले केही आफूसँग भएका आफ्ना पतिलाई पनि दिइन्, र उनले पनि त्यो खाए ।
63  GEN 3:7  तब तिनीहरू दुवका आँखा खुले, र तिनीहरू नाङ्‍ग रहेछन् भनेर थाहा पाए । तिनीहरूले अञ्‍जीरका पातहरू गाँसेर आफ्ना निम्ति वस्‍त्र बनाए ।
64  GEN 3:8  अनि साँझपख जब तिनीहरूले परमप्रभु परमेश्‍वर बगँचामा हिँडिरहनुभएको आवाज सुने, तब मानिस र उनकी पत्‍नी बगँचाका रुखहरूबिच परमप्रभु परमेश्‍वरको नजरबाट लुके।
66  GEN 3:10  मानिसले भन्यो, “मले बगँचामा तपाईंको आवाज सुनेँ, र म डराएँ किनकि म नाङ्‍ग थिएँ । यसकारण म लुकेँ ।”
67  GEN 3:11  परमेश्‍वरले भन्‍नुभयो, “तँ नाङ्‍ग थिइस् भनेर तँलाई कसले भन्यो ? केले तँलाई नखानू भनेर आज्ञा गरेको रुखको फलँले खाइस् ?”
68  GEN 3:12  मानिसले भन्यो, “तपाईंले मसँग रहनलाई दिनुभएको स्‍त्रीले मलाई त्यस रुखको फल दिई, रले त्यो खाएँ ।”
69  GEN 3:13  परमप्रभु परमेश्‍वरले स्‍त्रीलाई भन्‍नुभयो, “तँले यो के गरिस्?” स्‍त्रीले भनिन्, “सर्पले मलाई छल गर्‍यो, रले खाएँ ।”
70  GEN 3:14  परमप्रभु परमेश्‍वरले सर्पलाई भन्‍नुभयो, “तँले यसो गरेको हुनाले सब पाल्तु पशुहरू र जङ्गली जनावरहरूमा केवल तँ श्रापित हुनेछस् । तँ तेरो पेटद्वारा हिँड्नेछस्, र तेरो जीवनभरि ँले माटो खानेछस् ।
71  GEN 3:15  तेरो र स्‍त्रीबिच, अनि तेरो सन्तान र स्‍त्रीको सन्तानबिच म दुश्मनी हालिदिनेछु । त्यसले तेरो शिर कुल्चनेछ, रँले त्यसको कुर्कुच्‍चा डस्‍नेछस् ।”
72  GEN 3:16  उहाँले स्‍त्रीलाई भन्‍नुभयो, “म तेरो प्रसव-वेदना ज्याद बढाइदिनेछु;ँले पीडामा बालक जन्माउनेछस् । तेरो इच्छा तेरो पतिको लागि हुनेछ, तर त्यसले तँलाई आफ्नो अधीनमा राख्‍नेछ ।”
73  GEN 3:17  आदमलाई उहाँले भन्‍नुभयो, “तँले तेरी पत्‍नीको कुरा सुनेको, रले तँलाई नखानू भनेको रुखको फलँले खाएको हुनाले, तेरो कारण यो भूमि श्रापित भएको छ । तेरो जीवनभरि ँले यस भूमिमाथि कडा परिश्रम गरेर खानेछस् ।
74  GEN 3:18  त्यसले तेरो निम्ति काँढा र सिउँडीहरू उमार्नेछ, रँले खेतका बिरुवाहरू खानेछस् ।