Wildebeest analysis examples for:   npi-npiulb   ०    February 25, 2023 at 00:55    Script wb_pprint_html.py   by Ulf Hermjakob

109  GEN 5:3  आदम १३ वर्षको हुँदा तिनी आफ्‍नै स्वरूपमा जन्मेका छोरोको बुबा भए, र तिनले उनको नाउँ शेत राखे ।
111  GEN 5:5  आदम ९३ वर्ष बाँचे अनि तिनी मरे ।
112  GEN 5:6  शेतवर्षको हुँदा तिनी एनोशको बुबा भए ।
113  GEN 5:7  तिनी एनोशको बुबा भएपछि, तिनीवर्ष बाँचे र अरू धेरै छोराहरू र छोरीहरूका बुबा भए ।
115  GEN 5:9  एनोश वर्षको हुँदा, तिनी केनानका बुबा भए ।
117  GEN 5:11  एनोशवर्ष बाँचे र तिनी मरे ।
118  GEN 5:12  केनान वर्षको हुँदा, तिनी महलालेलको बुबा भए ।
119  GEN 5:13  तिनी महलालेलका बुबा भएपछि, केनान ८४ वर्ष बाँचे । तिनी अरू धेरै छोराहरू र छोरीहरूका बुबा भए ।
120  GEN 5:14  केनान ९१ वर्ष बाँचे र तिनी मरे ।
122  GEN 5:16  तिनी येरेदका बुबा भएपछि, तिनी ८३ वर्ष बाँचे । तिनी अरू धेरै छोराहरू र छोरीहरूका बुबा भए ।
125  GEN 5:19  तिनी हनोकको बुबा भएपछि येरेद वर्ष बाँचे । तिनी अरू धेरै छोराहरू र छोरीहरूका बुबा भए ।
128  GEN 5:22  हनोक मतूशेलहको बुबा भएपछि तिनी वर्षसम्म परमेश्‍वरसँगै हिँडे ।
138  GEN 5:32  नोआ वर्ष बाँचेपछि, तिनी शेम, हाम र येपेतका बुबा भए ।
141  GEN 6:3  परमप्रभुले भन्‍नुभयो, “मेरो आत्मा मानव-जातिमा सदासर्वदा रहनेछैन, किनभने तिनीहरू शरीर हुन् । तिनीहरू १२ वर्ष बाँच्‍नेछन् ।”
280  GEN 11:13  अर्पक्षद शेलहका पिता भएपछो तिनीवर्ष बाँचे । तिनका अरू छोराहरू र छोरीहरू पनि भए ।
282  GEN 11:15  शेलह एबेरका पिता भएपछि तिनीवर्ष बाँचे । तिनी अरू छोराहरू र छोरीहरूका पिता पनि भए ।
284  GEN 11:17  पेलेगका पिता भएपछि एबेर ४३ वर्ष बाँचे । तिनी अरू छोराहरू र छोरीहरूका पिता पनि भए ।
286  GEN 11:19  रऊका पिता भएपछि पेलेगवर्ष बाँचे । तिनी अरू छोराहरू र छोरीहरूका पिता पनि भए ।
288  GEN 11:21  सरूगका पिता भएपछि रऊवर्ष बाँचे । तिनी अरू छोराहरू र छोरीहरूका पिता पनि भए ।
299  GEN 11:32  तेरहवर्ष बाँचे र तिनी हारानमा नै मरे ।
1854  EXO 12:37  इस्राएलीहरूले रामसेसबाट सुक्‍कोतमा यात्रा गरे । स्‍त्री र केटाकेटीहरूबाहेक पैदल हिँड्ने तिनीहरूको सङ्ख्या करिब ६,, थियो ।
1857  EXO 12:40  इस्राएलीहरू मिश्रमा ४३ वर्षसम्म बसेका थिए ।
1858  EXO 12:41  ४३ वर्षको अन्तिम दिनमा परमप्रभुका सबै सशस्‍त्र दलहरू मिश्र देशबाट बाहिरिए ।
2406  EXO 30:23  “तैँले यी असल-असल मसलाहरू अर्थात् शेकेल तरल मूर्र, २५ शेकेल बास्‍ना आउने दालचिनी, २५ शेकेल बास्‍ना आउने बोझो,
2407  EXO 30:24  शेकेल तेजपात– सबैको नाप पवित्रस्थानको हिसाबले– र एक हीन भद्राक्षको तेल लिनू ।
2658  EXO 38:24  पवित्रस्थानसित सम्बन्धित सबै काममा यस परियोजनाको लागि प्रयोग भएका सबै सुन डोलाइने बलिबाट जम्मा भएका पवित्र वासस्थानको शेकेलको नापबमोजिम २९ तोडा र ७३ शेकेल थियो ।
2659  EXO 38:25  समुदायले दिएको चाँदी पवित्र वासस्थानको शेकेलअनुसार तोडा र १,७७४ शेकेल थियो ।
2660  EXO 38:26  यो भनेको पवित्र वासस्थानको शेकेलअनुसार एक जना मान्छे बराबर एक बेका अर्थात् आधा शेकेल थियो । जनगणनामा गनिएका बिस वर्षभन्दा माथिका मानिसहरूको जम्मा सङ्ख्या ६,३, ५५ थियो र यसैको आधारमा हरेक व्यक्तिको तथ्याङ्क निकालिएको थियो ।
2663  EXO 38:29  डोलाइने बलिबाट आएको काँसा सत्तरी तोडा र २,४ शेकेल थियो ।
3626  NUM 1:21  रूबनेको कुलबाट तिनीहरू ४६,५ पुरुष थिए ।
3628  NUM 1:23  शिमियोनका कुलबाट तिनीहरू ५९,३ पुरुष थिए ।
3630  NUM 1:25  गादको कुलबाट तिनीहरू ४५,६५ पुरुष थिए ।
3632  NUM 1:27  यहूदाको कुलबाट तिनीहरू ७४,६ पुरुष थिए ।
3634  NUM 1:29  इस्साखारको कुलबाट ५४,४ पुरुष थिए ।
3636  NUM 1:31  जबूलूनको कुलबाट तिनीहरू ५७,४ पुरुष थिए ।
3638  NUM 1:33  एफ्राइमको कुलबाट तिनीहरू,५ पुरुष थिए ।
3640  NUM 1:35  मनश्शेको कुलबाट तिनीहरू ३२,२ पुरुष थिए ।
3642  NUM 1:37  बेन्यामीनको कुलबाट तिनीहरू ३५,४ पुरुष थिए ।
3644  NUM 1:39  दानको कुलबाट तिनीहरू ६२,७ पुरुष थिए ।
3646  NUM 1:41  आशेरको कुलबाट तिनीहरू ४१,५ पुरुष थिए ।
3648  NUM 1:43  नप्‍तालीको कुलबाट तिनीहरू ५३,४ पुरुष थिए ।
3651  NUM 1:46  तिनीहरू ६,३,५५ पुरुष थिए ।
3663  NUM 2:4  यहूदाका मानिसहरूको सङ्ख्या ७४,६ छ ।
3665  NUM 2:6  तिनको दलमा भएकाहरूको सङ्ख्या ५४,४ पुरुष छन् ।
3667  NUM 2:8  तिनको दलमा भएकाहरूको सङ्ख्या ५७,४ छ ।
3668  NUM 2:9  यहूदाको छाउनीको कुल सङ्ख्या १,८६,४ छ ।
3670  NUM 2:11  तिनको दलमा हुनेको सङ्ख्या ४६,५ छ ।
3672  NUM 2:13  तिनको दलमा हुनेहरूको सङ्ख्या ५९,३ छ ।
3674  NUM 2:15  तिनको दलमा हुनेहरूको सङ्ख्या ४५,६५ छ ।
3675  NUM 2:16  आ-आफ्नो दलअनुसार खटाइएका रूबेनको छाउनीका सबै मानिसहरू १,५१,४५ छन् । तिनीहरू दोस्रो लश्करमा हिँड्नेछन् ।
3678  NUM 2:19  तिनको दलमा हुनेहरूको सङ्ख्या,५ छ ।
3680  NUM 2:21  तिनको दलमा हुनेहरूको सङ्ख्या ३२,२ छ ।
3682  NUM 2:23  तिनको दलमा भएकाहरूको सङ्ख्या ३५,४ छ ।
3683  NUM 2:24  एफ्राइमको छाउनीका गन्ती गरिएका सबैको सङ्ख्या १,८,१ छ । तिनीहरू तेस्रो लश्करमा हिँड्नेछन् ।
3685  NUM 2:26  तिनको दलमा भएकाहरूको सङ्ख्या ६२,७ छ ।
3687  NUM 2:28  तिनको दलमा भएकाहरूको सङ्ख्या ४१,५ छ । त्यपछि नप्‍तालीको कुल हुनेछ । नप्‍तालीको अगुवा एनानका छोरा अहीरा होस् ।
3688  NUM 2:29  तिनको दलमा भएकाहरूको सङ्ख्या ५३,४ छन् ।
3689  NUM 2:30  दानको छाउनीमा हुनेहरूका सबै सङ्ख्या १,५७,६ छ ।
3691  NUM 2:32  आ-आफ्नो परिवार-परिवारअनुसार गन्ती गरिएका इस्राएलीहरू यिनै हुन् । आ-आफ्नो दलअनुसार तिनीहरूको छाउनीमा गणना गरिएकाहरू ६,३,५५ छन् । ,
3715  NUM 3:22  एक महिना र त्यसभन्दा माथिका गनिएका सबै पुरुष जम्मा ७,५ थिए ।
3721  NUM 3:28  परमप्रभुका सरसामानहरूको देखरेख गर्न एक महिना र त्यसभन्दा माथिका गन्ती गरिएका पुरुषहरू ८,६ थिए ।
3727  NUM 3:34  एक महिना र त्यसभन्दा माथिका गनिएका पुरुषहरू ६,२ थिए ।
3780  NUM 4:36  तिनीहरूले तिनीहरूका कुलअनुसार २,७५ जना पुरुषको गन्ती गरे ।
3788  NUM 4:44  आ-आफ्ना कुल र तिनीहरूका पुर्खाका परिवारअनुसार गन्ती गरिएका पुरुषहरूको सङ्ख्या ३,२ थियो ।
3792  NUM 4:48  तिनीहरूले ८,५८ पुरुषको गन्ती गरे ।
3936  NUM 7:85  हरेक चाँदीको थाल एक सय तिस शेकेल तौलको र हरेक बाटा सत्तरी शेकेल तौलको थियो । चाँदीका सबै भाँडाकुँडाको तौल पवित्र स्थानको शेकेलको तौलको मापदण्डअनुसार २,४ शेकेल थियो ।
4230  NUM 16:35  अनि परमप्रभुबाट आगोको ज्वाला निस्क्यो र धूप बालेका २५ जना मानिसलाई नष्‍ट गर्‍यो ।
4244  NUM 17:14  कोरहको विषयमा पनि मरेका अतिरिक्‍त विपत्तिमा मर्नेहरूको सङ्ख्या १४,७ थियो ।
4498  NUM 26:7  यिनीहरू रूबेनका कुलहरू थिए, जसको सङ्ख्या ४३,७३ थियो ।
4501  NUM 26:10  कोरहलाई पछ्याउने सबै मर्दा पृथ्वीले मुख बायो र तिनीहरूलाई निल्यो । त्यस बेला २५ जना आगोले भस्म भए, जो चेताउनीका सङ्केत भए ।
4505  NUM 26:14  यिनीहरू शिमियोनका सन्तानहरूका कुलहरू थिए, जसको सङ्ख्या २२,२ थियो । यिनीहरू
4509  NUM 26:18  यिनीहरू दानका सन्तानहरूका कुलहरू थिए, जसको सङ्ख्या,५ थियो ।
4513  NUM 26:22  यिनीहरू यहूदाका सन्तानहरूका कुलहरू थिए, जसको सङ्ख्या ७६,५ थियो ।
4516  NUM 26:25  यिनीहरू इस्साखारका कुलहरू थिए, जसको सङ्ख्या ६४,३ थियो ।
4518  NUM 26:27  यिनीहरू जबूलूनका कुलहरू थिए, जसको सङ्ख्या,५ थियो ।
4525  NUM 26:34  यिनीहरू मनश्‍शेका कुलहरू थिए, जसको सङ्ख्या ५२,७ थियो ।
4528  NUM 26:37  यिनीहरू एफ्राइमका सन्तानहरूका कुलहरू थिए, जसको सङ्ख्या ३२,५ थियो । यिनीहरू आ-आफ्ना कुलअनुसार गन्ती गरिएका योसेफका सन्तानहरू थिए ।
4532  NUM 26:41  यिनीहरू बेन्यामीनका सन्तानहरूका कुलहरू थिए । तिनीहरूको सङ्ख्या ४५,६ थियो ।
4534  NUM 26:43  शूहामीहरूका सबै कुलको सङ्ख्या ६४,४ थियो ।
4538  NUM 26:47  यिनीहरू आशेरका सन्तानहरूका कुलहरू थिए, जसको सङ्ख्या ५३,४ थियो ।
4541  NUM 26:50  यिनीहरू नप्‍तालीका सन्तानहरूका वंशहरू थिए, जसको सङ्ख्या ४५,४ थियो ।
4542  NUM 26:51  इस्राएलका मानिसहरूका गनिएका पुरुषहरूका पुरा सङ्ख्या ६,१,७३ थियो ।
4698  NUM 31:32  सिपाहीहरूले लिएका लुटबाट बाँकी रहेका ६,७५, भेडा,
4702  NUM 31:36  सिपाहीहरूका निम्ति राखिएका भेडाहरू ३,३७, थियो । भेडाहरूबाट
4705  NUM 31:39  गधाहरू,५ थिए, जसबाट परमप्रभुको भाग एकसट्ठीवटा थिए ।
4709  NUM 31:43  समुदायको आधा भाग ३,३७,५ भेडा,
4711  NUM 31:45  ,५ गधा,