Wildebeest analysis examples for:   npi-npiulb   १    February 25, 2023 at 00:55    Script wb_pprint_html.py   by Ulf Hermjakob

109  GEN 5:3  आदम ३० वर्षको हुँदा तिनी आफ्‍नै स्वरूपमा जन्मेका छोरोको बुबा भए, र तिनले उनको नाउँ शेत राखे ।
112  GEN 5:6  शेत ०५ वर्षको हुँदा तिनी एनोशको बुबा भए ।
114  GEN 5:8  शेतवर्ष बाँचे र तिनी मरे ।
116  GEN 5:10  तिनी केनानको बुबा भएपछि, एनोशवर्ष बाँचे । तिनी अरू धेरै छोराहरू र छोरीहरूका बुबा भए ।
120  GEN 5:14  केनानवर्ष बाँचे र तिनी मरे ।
124  GEN 5:18  येरेद ६२ वर्षको हुँदा, तिनी हनोकका बुबा भए ।
131  GEN 5:25  मतूशेलह ८७ वर्षको हुँदा, तिनी लेमेकको बुबा भए ।
134  GEN 5:28  लेमेक ८२ वर्षको हुँदा, तिनी एउटा छोरोको बुबा भए ।
141  GEN 6:3  परमप्रभुले भन्‍नुभयो, “मेरो आत्मा मानव-जातिमा सदासर्वदा रहनेछैन, किनभने तिनीहरू शरीर हुन् । तिनीहरू २० वर्ष बाँच्‍नेछन् ।”
292  GEN 11:25  तेरहको पिता बनेपछि नाहोर वर्ष बाँचे । तिनी अरू छोराहरू र छोरीहरूका पिता पनि भए ।
351  GEN 14:14  जब अब्रामले तिनका नातेदारलाई शत्रुहरूले कब्जा गरेको कुरा सुने, तिनले आफ्‍ना घरमा नै जन्मेका तालिम प्राप्‍तजना मानिसहरू लिएर तिनले तिनीहरूलाई दानसम्म नै खेदे ।
1672  EXO 6:16  लेवीका छोराहरूका नाउँ तिनका पुस्ताअनुसार निम्‍न लिखित छः तिनीहरू गेर्शोन, कहात र मरारी थिए । लेवी ३७ वर्षसम्म बाँचे ।
1674  EXO 6:18  कहातका छोराहरू अम्राम, यिसहार, हेब्रोन र उज्‍जीएल थिए । कहात ३३ वर्षसम्म बाँचे ।
1676  EXO 6:20  अम्रामले आफ्नी फुपू योकेबेदलाई विवाह गरे । उनले मोशा र हारूनलाई जन्माइन् । अम्राम ३७ वर्षसम्म बाँचे र त्यसपछि तिनी मरे ।
2659  EXO 38:25  समुदायले दिएको चाँदी पवित्र वासस्थानको शेकेलअनुसार ०० तोडा र ,७७४ शेकेल थियो ।
2662  EXO 38:28  बाँकी रहेको ,७७५ शेकेल चाँदीले बजलेले भाँडाकुँडाहरूका लागि अङ्कुसे बनाई तिनका टुप्पाहरूलाई मोहोरेर तिनका निम्ति फित्ताहरू बनाए ।
3326  LEV 20:7  त्यसैले आफैलाई अर्पण गर र पवित्र होओ, किनभने म परमप्रभु तिमीहरूका परमेश्‍वर हुँ । []
3346  LEV 20:27  मरेकाहरू वा आत्माहरूसँग बोल्‍ने पुरुष वा स्‍त्री मारिनुपर्छ । मानिसहरूले तिनीहरूलाई ढुङ्गाले हानून् । तिनीहरू दोषी छन् र मर्न योग्‍यका छन् ।’” 20:7 [] धेरै वर्तमान संस्करणमा यस्तो छः ... किनभने म, परमप्रभु तिमीहरूका परमेश्‍वर पवित्र छु ।
3646  NUM 1:41  आशेरको कुलबाट तिनीहरू,५०० पुरुष थिए ।
3668  NUM 2:9  यहूदाको छाउनीको कुल सङ्ख्या ,८६,४०० छ ।
3675  NUM 2:16  आ-आफ्नो दलअनुसार खटाइएका रूबेनको छाउनीका सबै मानिसहरू ,५,४५० छन् । तिनीहरू दोस्रो लश्करमा हिँड्नेछन् ।
3683  NUM 2:24  एफ्राइमको छाउनीका गन्ती गरिएका सबैको सङ्ख्या ,०८,०० छ । तिनीहरू तेस्रो लश्करमा हिँड्नेछन् ।
3687  NUM 2:28  तिनको दलमा भएकाहरूको सङ्ख्या,५०० छ । त्यपछि नप्‍तालीको कुल हुनेछ । नप्‍तालीको अगुवा एनानका छोरा अहीरा होस् ।
3689  NUM 2:30  दानको छाउनीमा हुनेहरूका सबै सङ्ख्या ,५७,६०० छ ।
3743  NUM 3:50  मोशाले इस्राएलको पहिले जन्मेकाहरूबाट पैसा उठाए । तिनले पवित्र स्थनाको शेकेलअनुसार ,३६५ शेकेल उठाए ।
3954  NUM 8:14  तैँले लेवीहरूलाई इस्राएलका मानिसहरूबाट यसरी अलग गर् । लेवीहरू मेरा हुन् ।
4244  NUM 17:14  कोरहको विषयमा पनि मरेका अतिरिक्‍त विपत्तिमा मर्नेहरूको सङ्ख्या ४,७०० थियो ।
4542  NUM 26:51  इस्राएलका मानिसहरूका गनिएका पुरुषहरूका पुरा सङ्ख्या ६,०,७३० थियो ।
4801  NUM 33:39  हारूनको मृत्यु हुँदा तिनी २३ वर्षका थिए ।
6052  JOS 9:13  हामीले मशकहरू भर्दा यिनीहरू नयाँ नै थिए र हेर्नुहोस्, अहिले यी चुहिरहेका छन् । धेरै लामो यात्राको कारण हाम्रा लुगा र जुत्ताहरू फाटिसकेका छन्' ।”
6507  JOS 24:29  यी सबै कुरा भएपछि नूनका छोरा यहोशू वर्षको उमेरमा मरे ।
6555  JDG 2:8  परमप्रभुका सेवक नूनका छोरा यहोशूको वर्षको उमेरमा मृत्‍यु भयो ।
6747  JDG 8:26  उनले अनुरोध गरेका सुनका कुण्डलको तौल ,७०० शेकेल सुन भयो । यी सुन ती चन्द्रहारका गहनाहरू, अरू गहनाहरू, मिद्दानी राजाहरूले लगाएका बैजनी वस्‍त्र, र तिनीहरूका ऊँटका घाँटीमा भएका सिक्रीहरूभन्दा बाहेकका थिए ।
6956  JDG 16:5  पलिश्तीहरूका शासकहरू त्यस स्‍त्रीकहाँ आए, र भने, “शिमशोनलाई छल गरेर त्यसको त्यो ठुलो बल केमा रहेको छ, र कसरी हामी त्यसको शक्तिलाई हामी हराउन सक्‍छौं भन्‍ने कुरा थाहा गर, ताकि हामीले त्यसलाई बाँधेर त्यसलाई लज्‍जीत पार्न सकौं । यो काम गर, र हामी हरेकले तिमीलाई चाँदीका ,०० सिक्‍का दिनेछौं ।”
6984  JDG 17:2  तिनले आफ्नी आमालाई भने, “तपाईंबाट लगिएका ,०० चाँदीका सिक्‍का, जसको विषयमा तपाईंले सराप दिनुभएको थियो, र जुन मैले सुनेको थिएँ, हेर्नुहोस् । त्‍यो चाँदी मसँग छन् । त्‍यो मैले ती चोरें ।” तिनकी आमाले भनिन्, “मेरो छोरा, परमप्रभुले तिमीलाई आशिष् दिऊन्!”
6985  JDG 17:3  तिनले ती चाँदीका ,०० सिक्‍काहरू आफ्नी आमालाई दिए र तिनकी आमाले भनिन्, “खोपिएको र ढलौटे मूर्तिहरू बनाउनलाई मेरो छोराको निम्ति यो चाँदी म परमप्रभुमा अलग गर्छु । यसैले अब यो म तिमीलाई दिन्‍छु ।”
7091  JDG 20:35  परमप्रभुले इस्राएलको सामु बेन्यामीनलाई परास्त गर्नुभयो । त्यस दिन, इस्राएलका सेनाहरूले बेन्यामीनका २५,०० मानिसहरूलाई मारे । त्यहाँ मर्नेहरू सबै तरवारले युद्ध गर्नलाई तालिम प्राप्‍त थिए ।
8216  2SA 8:4  दाऊदले तिनीबाट ,७०० रथहरू र बिस हजार पैदल सिपाही कब्जा गरे । दाऊदले सबै रथ तान्‍ने घोडाहरूको ढोडनसा काटिदिए, तर आफूलाई एक सय रथहरू मात्र राखे ।
9175  1KI 12:21  जब रहबाम यरूशलेममा आए तिनले यहूदाको सबै घराना र बेन्यामीन कुललाई भेला गरे । इस्राएलको घरानाको विरुद्धमा लडी सोलोमनका छोरा रहबामको राज्यलाई पुनर्स्थापित गर्न त्यहाँ ,८०,००० चुनिएका योद्धा जम्मा भएका थिए ।
10550  1CH 7:11  यी सबै येदीएलका छोराहरू थिए । तिनीहरूको वंशको सूचीमा ७,२०० घरानाका मुखियाहरू र सैनिक सेवाको निम्ति योद्धाहरू थिए ।
10619  1CH 8:40  ऊलामका छोराहरू योद्धाहरू र धनुर्धारीहरू थिए । तिनीहरूका धेरै, जम्‍मा ५० जना छोराहरू र नातिहरू थिए । यी सबै जना बेन्‍यामीनका सन्‍तानहरू थिए ।
10632  1CH 9:13  आफ्‍ना पिताका घरका मुखियाहरू भएका तिनीहरूका आफन्तहरू ,७६० जना थिए । तिनीहरू परमेश्‍वरका भवनको सेवासम्‍बन्‍धी काम गर्नलाई योग्‍यका मानिसहरू थिए ।
10641  1CH 9:22  प्रवेशद्वारका रक्षक हुनलाई चुनिएका सबै जनाको संख्‍याथियो । तिनीहरूका नाउँहरू आ-आफ्ना गाउँका मानिसहरूको सूचीमा लेखिएका थिए । दाऊद र दर्शी शमूएलले तिनीहरूलाई आफ्‍नो भरोसाको ओहदाहरूमा नियुक्ति गरेका थिए ।
10750  1CH 12:26  शिमियोनबाट लडाइँ गर्न सक्‍ने ७,०० योद्धाहरू थिए ।
10756  1CH 12:32  मनश्‍शेबाट आधा कुलका ८,००० प्रख्यात मानिसहरू दाऊदलाई राजा बनाउनलाई आए ।
10759  1CH 12:35  नप्‍तालीबाट ,००० अधिकारीहरू, र तिनीहरूका साथमा ढाल र भाला बोक्‍ने ३७,००० मानिसहरू थिए ।
10762  1CH 12:38  यर्दन अर्को पट्टिका रूबेन, गाद र मनश्‍शेको आधा कुलबाट युद्धको निम्‍ति सबै किसिमका हतियारले सुसज्‍जित भएका ,२०,००० मानिसहरू थिए ।
10801  1CH 15:5  कहातका सन्‍तानबाट मुखिया उरीएल र तिनका आफन्तहरू २० जना थिए ।
10803  1CH 15:7  गेर्शोनका सन्‍तानबाट मुखिया योएल र तिनका आफन्तहरू ३० जना थिए ।
10806  1CH 15:10  उज्‍जीएलका सन्‍तानबाट मुखिया अम्‍मीनादाब र तिनका आफन्तहरू जना थिए ।
10944  1CH 21:5  त्यसपछि योआबले दाऊदलाई योद्धाहरूको जम्मा संख्या बताए । इस्राएलमा तरवार चलाउन सक्‍नेहरू इस्राएलमा लाख थिए । यहूदामा मात्र ४ लाख ७० हजार सेना थिए ।
11060  1CH 25:9  आसापका छोराहरूको बारेः पहिलो चिट्ठा योसेफको परिवारलाई पर्‍यो । दोस्रो चिट्ठा गदल्‍याहको परिवारलाई पर्‍यो, जम्मा जना,
11061  1CH 25:10  तेस्रो चिट्ठा जक्‍कूर र तिनका छोराहरू र आफन्तलाई पर्‍यो, जम्मा जना,
11062  1CH 25:11  चौथो यिस्री र तिनका छोराहरू र आफन्तलाई पर्‍यो, जम्मा जना,
11063  1CH 25:12  पाँचौं नतन्‍याह र तिनका छोराहरू र आफन्तहरूलाई पर्‍यो, जम्मा जना,
11064  1CH 25:13  छैटौं बुक्‍कियाह र तिनका छोराहरू र लाई पर्‍यो, जम्मा जना,
11065  1CH 25:14  सातौं यसरेला र तिनका छोराहरू र आफन्तहरूलाई पर्‍यो, जम्मा जना,
11066  1CH 25:15  आठौं यशयाह र तिनका छोराहरू र आफन्तहरूलाई पर्‍यो, जम्मा जना,
11067  1CH 25:16  नवौं मत्तन्‍याह र तिनका छोराहरू र आफन्तहरूलाई पर्‍यो, जम्मा जना,
11069  1CH 25:18  एघारौं अज्रेल र तिनका छोराहरू र आफन्तहरूलाई पर्‍यो, जम्मा जना,
11070  1CH 25:19  बाह्रौं हशब्‍याह र तिनका छोराहरू र आफन्तहरूलाई पर्‍यो, जम्मा जना,
11071  1CH 25:20  तेह्रौं शूबाएल र तिनका छोराहरू र आफन्तहरूलाई पर्‍यो, जम्मा जना,
11072  1CH 25:21  चौधौं मत्तित्‍याह र तिनका छोराहरू र आफन्तहरूलाई पर्‍यो, जम्मा जना,
11073  1CH 25:22  पन्‍ध्रौं यरीमोत र तिनका छोराहरू र आफन्तहरूलाई पर्‍यो, जम्मा जना,
11074  1CH 25:23  सोह्रौं हनन्‍याह र तिनका छोराहरू र आफन्तहरूलाई पर्‍यो, जम्मा जना,
11075  1CH 25:24  सत्रौं योश्‍बाकाशा र तिनका छोराहरू र आफन्तहरूलाई पर्‍यो, जम्मा जना,
11076  1CH 25:25  अठारौं हनानी र तिनका छोराहरू र आफन्तहरूलाई पर्‍यो, जम्मा जना,
11077  1CH 25:26  उन्‍नाईसौं मल्‍लोती र तिनका छोराहरू र आफन्तहरूलाई पर्‍यो, जम्मा जना,
11078  1CH 25:27  बिसौं एलीआता र तिनका छोराहरू र आफन्तहरूलाई पर्‍यो, जम्मा जना,
11079  1CH 25:28  एक्‍काईसौं होतीर र तिनका छोराहरू र आफन्तहरूलाई पर्‍यो, जम्मा जना,
11080  1CH 25:29  बाईसौं गिद्दलती र तिनका छोराहरू र आफन्तहरूलाई पर्‍यो, जम्मा जना,
11081  1CH 25:30  तेईसौं महजीओत र तिनका छोराहरू र आफन्तहरूलाई पर्‍यो, जम्मा जना,
11082  1CH 25:31  चौबीसौं रोममती-एजेर र तिनका छोराहरू र आफन्तहरूलाई पर्‍यो, जम्मा जना ।
11091  1CH 26:9  मशेलेम्‍याहका छोराहरू र आफन्तहरू सबै योग्‍यता भएका मानिसहरू थिए । तिनीहरूको सबै सङ्‍ख्‍या जना थिए ।
11093  1CH 26:11  माहिला हिल्‍कियाह, साहिंला तबलियाह र कान्‍छा जकरिया थिए । होसाका सबै छोराहरू र दाजुभाइका जम्‍मा सङ्‍ख्‍या जना थिए ।
11112  1CH 26:30  हेब्रोनका सन्तानहरूबाट, हशब्‍याह र तिनका दाजुभाइ ,७०० योग्‍य मानिसहरू परमप्रभु र राजाका कामका निरीक्षकहरू थिए । तिनीहरू यर्दन नदीका पश्‍चिमतिर थिए ।
11216  2CH 1:17  तिनीहरूले प्रत्‍येक रथ सात सय शेकेल चाँदीमा र घोडाचाहिं ५० शेकेल चाँदीमा मिश्रदेशबाट पैठारी गर्थे । तिनीहरूले हित्ती र अरामीहरूका राजाहरूलाई ती निकासी पनि गर्थे ।
11233  2CH 2:16  आफ्‍ना बुबा दाऊदले मानिसहरूको जनगणना लिएझैं सोलोमनले इस्राएलमा बस्‍ने सबै विदेशीको जनगणना लिए । यिनीहरू ,५३,६०० जना थिए ।
12035  EZR 2:3  परोशका परिवारका २,७२
12038  EZR 2:6  येशूअ र योआबका सन्‍तानबाट पहत-मोआबका परिवारका २,८
12039  EZR 2:7  एलामका परिवारका ,२५४
12044  EZR 2:12  अज्‍गादका परिवारका ,२२२
12046  EZR 2:14  बिग्‍वैका परिवारका ,०५६
12050  EZR 2:18  योराका परिवारका
12053  EZR 2:21  बेथलेहेमका मानिसहरू २३
12055  EZR 2:23  अनातोतका मानिसहरू २८
12058  EZR 2:26  रामा र गेबाका मानिसहरू ६२
12059  EZR 2:27  मिकमाशका मानिसहरू २२
12062  EZR 2:30  मग्‍बीसका मानिसहरू ५६
12063  EZR 2:31  अर्को एलामका मानिसहरू ,२५४
12069  EZR 2:37  इम्‍मेरका परिवारका ,०५२
12070  EZR 2:38  पशहूरका परिवारका ,२४७
12071  EZR 2:39  हारीमका परिवारका ,०