109 | GEN 5:3 | आदम १३० वर्षको हुँदा तिनी आफ्नै स्वरूपमा जन्मेका छोरोको बुबा भए, र तिनले उनको नाउँ शेत राखे । |
111 | GEN 5:5 | आदम ९३० वर्ष बाँचे अनि तिनी मरे । |
122 | GEN 5:16 | तिनी येरेदका बुबा भएपछि, तिनी ८३० वर्ष बाँचे । तिनी अरू धेरै छोराहरू र छोरीहरूका बुबा भए । |
128 | GEN 5:22 | हनोक मतूशेलहको बुबा भएपछि तिनी ३०० वर्षसम्म परमेश्वरसँगै हिँडे । |
280 | GEN 11:13 | अर्पक्षद शेलहका पिता भएपछो तिनी ४०३ वर्ष बाँचे । तिनका अरू छोराहरू र छोरीहरू पनि भए । |
282 | GEN 11:15 | शेलह एबेरका पिता भएपछि तिनी ४०३ वर्ष बाँचे । तिनी अरू छोराहरू र छोरीहरूका पिता पनि भए । |
284 | GEN 11:17 | पेलेगका पिता भएपछि एबेर ४३० वर्ष बाँचे । तिनी अरू छोराहरू र छोरीहरूका पिता पनि भए । |
351 | GEN 14:14 | जब अब्रामले तिनका नातेदारलाई शत्रुहरूले कब्जा गरेको कुरा सुने, तिनले आफ्ना घरमा नै जन्मेका तालिम प्राप्त ३१८ जना मानिसहरू लिएर तिनले तिनीहरूलाई दानसम्म नै खेदे । |
1672 | EXO 6:16 | लेवीका छोराहरूका नाउँ तिनका पुस्ताअनुसार निम्न लिखित छः तिनीहरू गेर्शोन, कहात र मरारी थिए । लेवी १३७ वर्षसम्म बाँचे । |
1674 | EXO 6:18 | कहातका छोराहरू अम्राम, यिसहार, हेब्रोन र उज्जीएल थिए । कहात १३३ वर्षसम्म बाँचे । |
1676 | EXO 6:20 | अम्रामले आफ्नी फुपू योकेबेदलाई विवाह गरे । उनले मोशा र हारूनलाई जन्माइन् । अम्राम १३७ वर्षसम्म बाँचे र त्यसपछि तिनी मरे । |
1857 | EXO 12:40 | इस्राएलीहरू मिश्रमा ४३० वर्षसम्म बसेका थिए । |
1858 | EXO 12:41 | ४३० वर्षको अन्तिम दिनमा परमप्रभुका सबै सशस्त्र दलहरू मिश्र देशबाट बाहिरिए । |
2658 | EXO 38:24 | पवित्रस्थानसित सम्बन्धित सबै काममा यस परियोजनाको लागि प्रयोग भएका सबै सुन डोलाइने बलिबाट जम्मा भएका पवित्र वासस्थानको शेकेलको नापबमोजिम २९ तोडा र ७३० शेकेल थियो । |
2660 | EXO 38:26 | यो भनेको पवित्र वासस्थानको शेकेलअनुसार एक जना मान्छे बराबर एक बेका अर्थात् आधा शेकेल थियो । जनगणनामा गनिएका बिस वर्षभन्दा माथिका मानिसहरूको जम्मा सङ्ख्या ६,०३, ५५० थियो र यसैको आधारमा हरेक व्यक्तिको तथ्याङ्क निकालिएको थियो । |
3628 | NUM 1:23 | शिमियोनका कुलबाट तिनीहरू ५९,३०० पुरुष थिए । |
3640 | NUM 1:35 | मनश्शेको कुलबाट तिनीहरू ३२,२०० पुरुष थिए । |
3642 | NUM 1:37 | बेन्यामीनको कुलबाट तिनीहरू ३५,४०० पुरुष थिए । |
3648 | NUM 1:43 | नप्तालीको कुलबाट तिनीहरू ५३,४०० पुरुष थिए । |
3651 | NUM 1:46 | तिनीहरू ६,०३,५५० पुरुष थिए । |
3672 | NUM 2:13 | तिनको दलमा हुनेहरूको सङ्ख्या ५९,३०० छ । |
3680 | NUM 2:21 | तिनको दलमा हुनेहरूको सङ्ख्या ३२,२०० छ । |
3682 | NUM 2:23 | तिनको दलमा भएकाहरूको सङ्ख्या ३५,४०० छ । |
3688 | NUM 2:29 | तिनको दलमा भएकाहरूको सङ्ख्या ५३,४०० छन् । |
3691 | NUM 2:32 | आ-आफ्नो परिवार-परिवारअनुसार गन्ती गरिएका इस्राएलीहरू यिनै हुन् । आ-आफ्नो दलअनुसार तिनीहरूको छाउनीमा गणना गरिएकाहरू ६,०३,५५० छन् । , |
3737 | NUM 3:44 | तिनले गन्ती गरेका पुरुषको सङ्ख्या २२,२७३ थियो । फेरि, परमप्रभुले मोशालाई भन्नुभयो, |
3739 | NUM 3:46 | म परमप्रभु हुँ, लेवीहरू मेरा हुन् । लेवीहरूको सङ्ख्याभन्दा बढी भएका २७३ जना पहिले जन्मेकाहरूका हरेकको निम्ति तैँले पाँच-पाँच शेकेल लिनुपर्छ । |
3743 | NUM 3:50 | मोशाले इस्राएलको पहिले जन्मेकाहरूबाट पैसा उठाए । तिनले पवित्र स्थनाको शेकेलअनुसार १,३६५ शेकेल उठाए । |
3784 | NUM 4:40 | आ-आफ्ना कुल र तिनीहरूका पुर्खाका परिवारअनुसार गन्ती गरेका पुरुषहरूको सङ्ख्या २,६३९ थियो । |
3788 | NUM 4:44 | आ-आफ्ना कुल र तिनीहरूका पुर्खाका परिवारअनुसार गन्ती गरिएका पुरुषहरूको सङ्ख्या ३,२०० थियो । |
4498 | NUM 26:7 | यिनीहरू रूबेनका कुलहरू थिए, जसको सङ्ख्या ४३,७३० थियो । |
4516 | NUM 26:25 | यिनीहरू इस्साखारका कुलहरू थिए, जसको सङ्ख्या ६४,३०० थियो । |
4528 | NUM 26:37 | यिनीहरू एफ्राइमका सन्तानहरूका कुलहरू थिए, जसको सङ्ख्या ३२,५०० थियो । यिनीहरू आ-आफ्ना कुलअनुसार गन्ती गरिएका योसेफका सन्तानहरू थिए । |
4538 | NUM 26:47 | यिनीहरू आशेरका सन्तानहरूका कुलहरू थिए, जसको सङ्ख्या ५३,४०० थियो । |
4542 | NUM 26:51 | इस्राएलका मानिसहरूका गनिएका पुरुषहरूका पुरा सङ्ख्या ६,०१,७३० थियो । |
4702 | NUM 31:36 | सिपाहीहरूका निम्ति राखिएका भेडाहरू ३,३७, ००० थियो । भेडाहरूबाट |
4705 | NUM 31:39 | गधाहरू ३०,५०० थिए, जसबाट परमप्रभुको भाग एकसट्ठीवटा थिए । |
4709 | NUM 31:43 | समुदायको आधा भाग ३,३७,५०० भेडा, |
4711 | NUM 31:45 | ३०,५०० गधा, |
4801 | NUM 33:39 | हारूनको मृत्यु हुँदा तिनी १२३ वर्षका थिए । |
6052 | JOS 9:13 | १३ हामीले मशकहरू भर्दा यिनीहरू नयाँ नै थिए र हेर्नुहोस्, अहिले यी चुहिरहेका छन् । धेरै लामो यात्राको कारण हाम्रा लुगा र जुत्ताहरू फाटिसकेका छन्' ।” |
8083 | 2SA 2:31 | तर दाऊदका मानिसहरूले अबनेरसँग भएका ३६० जना मानिसलाई मारेका थिए । |
10546 | 1CH 7:7 | बेलाका पाँच छोराहरू यसम्बोन, उज्जी, उज्जीएल, यरीमोत र ईरी थिए । तिनीहरू सिपाहीहरू र आ-आफ्ना पिताका घरानाहरूका मुखियाहरू थिए । तिनीहरूका पुर्खाका वंशमा सूचीकृत भएअनुसार तिनीहरूका योद्धाहरूको संख्या २२,०३४ थियो । |
10752 | 1CH 12:28 | तीबाहेक हारूनको घरानाका मुखिया यहोयादाको साथमा ३,७०० मानिसहरू थिए । |
10759 | 1CH 12:35 | नप्तालीबाट १,००० अधिकारीहरू, र तिनीहरूका साथमा ढाल र भाला बोक्ने ३७,००० मानिसहरू थिए । |
10803 | 1CH 15:7 | गेर्शोनका सन्तानबाट मुखिया योएल र तिनका आफन्तहरू १३० जना थिए । |
11093 | 1CH 26:11 | माहिला हिल्कियाह, साहिंला तबलियाह र कान्छा जकरिया थिए । होसाका सबै छोराहरू र दाजुभाइका जम्मा सङ्ख्या १३ जना थिए । |
11233 | 2CH 2:16 | आफ्ना बुबा दाऊदले मानिसहरूको जनगणना लिएझैं सोलोमनले इस्राएलमा बस्ने सबै विदेशीको जनगणना लिए । यिनीहरू १,५३,६०० जना थिए । |
11750 | 2CH 26:13 | तिनीहरूको अधीनमा ३,०७,५०० योद्धाहरू भएको एक विर फौज थियो जसले राजालाई शत्रुहरूका विरुद्धमा सहायता पुर्याउन ठुलो शक्तिका साथमा युद्ध गरे । |
12036 | EZR 2:4 | शपत्याहका परिवारका ३७२ |
12043 | EZR 2:11 | बेबैका परिवारका ६२३ |
12049 | EZR 2:17 | बेजैका परिवारका ३२३ |
12051 | EZR 2:19 | हाशूमका मानिसहरू २२३ |
12053 | EZR 2:21 | बेथलेहेमका मानिसहरू १२३ |
12057 | EZR 2:25 | किर्यत-यारीम, कपीरा र बेरोतका मानिसहरू ७४३ |
12060 | EZR 2:28 | बेथेल र ऐका मानिसहरू २२३ |
12064 | EZR 2:32 | हारीमका मानिसहरू ३२० |
12066 | EZR 2:34 | यरीहोका मानिसहरू ३४५ |
12067 | EZR 2:35 | सेनाहका मानिसहरू ३,६३० । |
12068 | EZR 2:36 | पुजारीहरू: येशूअको वंशबाट यदायाहका परिवारका ९७३ |
12074 | EZR 2:42 | मन्दिरका द्वारपालहरू: शल्लूम, आतेर, तल्मोन, अक्कूब, हतीता, शोबैका परिवारहरूका जम्मा १३९ । |
12090 | EZR 2:58 | मन्दिरका सेवकहरू र सोलोमनका सेवकहरूका सन्तानहरूको सङ्ख्या जम्मा ३९२ थियो । |
12096 | EZR 2:64 | सम्पूर्ण समुहको जम्मा सङ्ख्या ४२,३६० थियो, |
12097 | EZR 2:65 | यसमा तिनीहरूका नोकर-नोकर्नीहरू (७,३३७ जना) र तिनीहरूका मन्दिरका गायक-गायिकाहरू (२००) समावेश थिएन । |
12098 | EZR 2:66 | तिनीहरूका घोडाहरू ७३६ । खच्चरहरू २४५ । |
12099 | EZR 2:67 | ऊँटहरू ४३५ । गधाहरू ६,७२० थिए । |
12211 | EZR 8:5 | जत्तूका परिवारका– बेन यहासेल र तिनीसँग ३०० पुरुष थिए । |
12434 | NEH 7:9 | शपत्याहका परिवारका ३७२ |
12442 | NEH 7:17 | अज्गादका परिवारका २,३२२ |
12447 | NEH 7:22 | हाशूमका परिवारका ३२८ |
12448 | NEH 7:23 | बेजैका परिवारका ३२४ |
12454 | NEH 7:29 | किर्यत-यारीम, कपीरा र बेरोतका मानिसहरू ७४३ |
12457 | NEH 7:32 | बेथेल र ऐका मानिसहरू १२३ |
12460 | NEH 7:35 | हारीमका मानिसहरू ३२० |
12461 | NEH 7:36 | यरीहोका मानिसहरू ३४५ |
12463 | NEH 7:38 | सेनाहका मानिसहरू ३,९३० |
12464 | NEH 7:39 | पुजारीहरू: (येशूअको वंशबाट) यदायाहका परिवारका ९७३ |
12470 | NEH 7:45 | द्वारपालहरू: शल्लूम, आतेर, तल्मोन, अक्कूब, हतीता, शोबैका परिवारहरूका जम्मा १३८ |
12485 | NEH 7:60 | मन्दिरका सेवकहरू र सोलोमनका सेवकहरूका सन्तानको सङ्ख्या जम्मा ३९२ |
12491 | NEH 7:66 | सम्पूर्ण मानिसको सङ्ख्या ४२,३६० थियो । |
12492 | NEH 7:67 | यीबाहेक तिनीहरूका नोकर-नोकर्नीहरू ७,३३७ जना थिए । तिनीहरूका २४५ जना गायक-गायिका थिए । |
12493 | NEH 7:68 | तिनीहरूका घोडाहरूको सङ्ख्या ७३६, खच्चर २४५, ऊँट ४३५ र गधा ६,७२० थिए । |
12494 | NEH 7:69 | परिवारका केही मुखियाहरूले कामको लागि दान दिए । राज्यपालले भण्डारमा १,००० सुनका सिक्का, ५० कचौरा र पुजारीहरूले लगाउने ५३० ओटा पोशाक दिए । |
20373 | JER 52:28 | नबूकदनेसरले निर्वासनमा लगेका मानिसहरू यी नै थिएः सातौँ वर्षमा ३,०२३ जना यहूदी । |
20374 | JER 52:29 | नबूकदनेसरको अठारौं वर्षमा तिनले यरूशलेमबाट ८३२ जना मानिसलाई लगे । |
22044 | DAN 8:14 | उहाँले मलाई भन्नुभयो, “यो २,३०० साँझ र बिहानसम्म रहनेछ । त्यसपछि पवित्रस्थान फेरि शुद्ध पारिनेछ ।” |
22162 | DAN 12:12 | त्यो मानिस धन्यको जो १,३३५ दिनहरूका अन्त्यसम्म पर्खकन्छ । |
24923 | MRK 15:28 | [टिपोटः प्राचीन उत्कृष्ट प्रतिलिपिहरूमा २८ पदलाई हटाइएको छ (लूका २२:३ लाई हेर्नुहोस्) पद २८] अनि “उहाँ अधर्मीहरूसँग गनिनुभयो” भन्ने धर्मशास्त्रको वचन पुरा भयो । |
26282 | JHN 5:3 | त्यहाँ ठुलो सङ्ख्यामा बिरामीहरू, अन्धा, लङ्गडा र पक्षाघातीहरू त्यो तलाउको नजिक पडिरहेका थिए । (नोटः उत्कृष्ट प्राचीन प्रतिलिपीहरूबाट यो पदावलीलाई हटाइएको छ) । ३ तिनीहरूले पानी छचल्किएको पर्खिरहेका थिए । |
26450 | JHN 7:53 | (नोटः उत्कृष्ट प्राचीन प्रतिलिपीहरूले यूहन्ना ७:५३-८:११लाई हटाएका छन् । ) [तब सबै जना आ-आफ्नो घरतिर गए । ] |
26451 | JHN 8:1 | [नोटः यूहन्ना ७:५३-८:११ को टिप्पणीबारे माथि हेर्नुहोस्, येशू जैतून डाँडामा जानुभयो । ] |
26454 | JHN 8:4 | [नोटः यूहन्ना ७:५३-८:११ को टिप्णीबारे माथि हेर्नुहोस्], त्यसपछि तिनीहरूले येशूलाई भने, “गुरुज्यू, यो स्त्री व्यभिचारको काममा पक्राउ परेकी छे । |
26457 | JHN 8:7 | [नोट यूहन्ना ७:५३-८:११ को टिप्णीबारे माथि हेर्नुहोस्], जब तिनीहरूले उहाँलाई निरन्तर सोधिरहे, उहाँ खडा हुनुभयो र तिनीहरूलाई भन्नुभयो, “तिमीहरूमध्ये पापविनाको जो छ ढुङ्गाले हान्नमा त्यही नै पहिलो होस् ।” |