119 | GEN 5:13 | तिनी महलालेलका बुबा भएपछि, केनान ८४० वर्ष बाँचे । तिनी अरू धेरै छोराहरू र छोरीहरूका बुबा भए । |
280 | GEN 11:13 | अर्पक्षद शेलहका पिता भएपछो तिनी ४०३ वर्ष बाँचे । तिनका अरू छोराहरू र छोरीहरू पनि भए । |
282 | GEN 11:15 | शेलह एबेरका पिता भएपछि तिनी ४०३ वर्ष बाँचे । तिनी अरू छोराहरू र छोरीहरूका पिता पनि भए । |
284 | GEN 11:17 | पेलेगका पिता भएपछि एबेर ४३० वर्ष बाँचे । तिनी अरू छोराहरू र छोरीहरूका पिता पनि भए । |
1857 | EXO 12:40 | इस्राएलीहरू मिश्रमा ४३० वर्षसम्म बसेका थिए । |
1858 | EXO 12:41 | ४३० वर्षको अन्तिम दिनमा परमप्रभुका सबै सशस्त्र दलहरू मिश्र देशबाट बाहिरिए । |
2659 | EXO 38:25 | समुदायले दिएको चाँदी पवित्र वासस्थानको शेकेलअनुसार १०० तोडा र १,७७४ शेकेल थियो । |
2663 | EXO 38:29 | डोलाइने बलिबाट आएको काँसा सत्तरी तोडा र २,४०० शेकेल थियो । |
3626 | NUM 1:21 | रूबनेको कुलबाट तिनीहरू ४६,५०० पुरुष थिए । |
3630 | NUM 1:25 | गादको कुलबाट तिनीहरू ४५,६५० पुरुष थिए । |
3632 | NUM 1:27 | यहूदाको कुलबाट तिनीहरू ७४,६०० पुरुष थिए । |
3634 | NUM 1:29 | इस्साखारको कुलबाट ५४,४०० पुरुष थिए । |
3636 | NUM 1:31 | जबूलूनको कुलबाट तिनीहरू ५७,४०० पुरुष थिए । |
3638 | NUM 1:33 | एफ्राइमको कुलबाट तिनीहरू ४०,५०० पुरुष थिए । |
3642 | NUM 1:37 | बेन्यामीनको कुलबाट तिनीहरू ३५,४०० पुरुष थिए । |
3646 | NUM 1:41 | आशेरको कुलबाट तिनीहरू ४१,५०० पुरुष थिए । |
3648 | NUM 1:43 | नप्तालीको कुलबाट तिनीहरू ५३,४०० पुरुष थिए । |
3663 | NUM 2:4 | यहूदाका मानिसहरूको सङ्ख्या ७४,६०० छ । |
3665 | NUM 2:6 | तिनको दलमा भएकाहरूको सङ्ख्या ५४,४०० पुरुष छन् । |
3667 | NUM 2:8 | तिनको दलमा भएकाहरूको सङ्ख्या ५७,४०० छ । |
3668 | NUM 2:9 | यहूदाको छाउनीको कुल सङ्ख्या १,८६,४०० छ । |
3670 | NUM 2:11 | तिनको दलमा हुनेको सङ्ख्या ४६,५०० छ । |
3674 | NUM 2:15 | तिनको दलमा हुनेहरूको सङ्ख्या ४५,६५० छ । |
3675 | NUM 2:16 | आ-आफ्नो दलअनुसार खटाइएका रूबेनको छाउनीका सबै मानिसहरू १,५१,४५० छन् । तिनीहरू दोस्रो लश्करमा हिँड्नेछन् । |
3678 | NUM 2:19 | तिनको दलमा हुनेहरूको सङ्ख्या ४०,५०० छ । |
3682 | NUM 2:23 | तिनको दलमा भएकाहरूको सङ्ख्या ३५,४०० छ । |
3687 | NUM 2:28 | तिनको दलमा भएकाहरूको सङ्ख्या ४१,५०० छ । त्यपछि नप्तालीको कुल हुनेछ । नप्तालीको अगुवा एनानका छोरा अहीरा होस् । |
3688 | NUM 2:29 | तिनको दलमा भएकाहरूको सङ्ख्या ५३,४०० छन् । |
3936 | NUM 7:85 | हरेक चाँदीको थाल एक सय तिस शेकेल तौलको र हरेक बाटा सत्तरी शेकेल तौलको थियो । चाँदीका सबै भाँडाकुँडाको तौल पवित्र स्थानको शेकेलको तौलको मापदण्डअनुसार २,४०० शेकेल थियो । |
4244 | NUM 17:14 | कोरहको विषयमा पनि मरेका अतिरिक्त विपत्तिमा मर्नेहरूको सङ्ख्या १४,७०० थियो । |
4498 | NUM 26:7 | यिनीहरू रूबेनका कुलहरू थिए, जसको सङ्ख्या ४३,७३० थियो । |
4509 | NUM 26:18 | यिनीहरू दानका सन्तानहरूका कुलहरू थिए, जसको सङ्ख्या ४०,५०० थियो । |
4516 | NUM 26:25 | यिनीहरू इस्साखारका कुलहरू थिए, जसको सङ्ख्या ६४,३०० थियो । |
4532 | NUM 26:41 | यिनीहरू बेन्यामीनका सन्तानहरूका कुलहरू थिए । तिनीहरूको सङ्ख्या ४५,६०० थियो । |
4534 | NUM 26:43 | शूहामीहरूका सबै कुलको सङ्ख्या ६४,४०० थियो । |
4538 | NUM 26:47 | यिनीहरू आशेरका सन्तानहरूका कुलहरू थिए, जसको सङ्ख्या ५३,४०० थियो । |
4541 | NUM 26:50 | यिनीहरू नप्तालीका सन्तानहरूका वंशहरू थिए, जसको सङ्ख्या ४५,४०० थियो । |
9366 | 1KI 18:22 | तब एलियाले मानिसहरूलाई भने, “परमप्रभुको अगमवक्ताको रूपमा म एकलै छाडिएको छु, तर बालका अगमवक्ताहरू ४५० जना छन् । |
10450 | 1CH 5:18 | रूबेनीहरू, गादीहरू र मनश्शेको आधा कुलका यद्धको निम्ति तालिमप्राप्त ४४,७६० सिपाहीहरू थिए, जसले ढाल र तरवार बोक्थे, र धनु तान्न सक्थे । |
10546 | 1CH 7:7 | बेलाका पाँच छोराहरू यसम्बोन, उज्जी, उज्जीएल, यरीमोत र ईरी थिए । तिनीहरू सिपाहीहरू र आ-आफ्ना पिताका घरानाहरूका मुखियाहरू थिए । तिनीहरूका पुर्खाका वंशमा सूचीकृत भएअनुसार तिनीहरूका योद्धाहरूको संख्या २२,०३४ थियो । |
10751 | 1CH 12:27 | लेवीहरूबाट लडाइँ गर्न सक्ने ४,६०० योद्धाहरू थिए । |
10761 | 1CH 12:37 | आशेरबाट लडाइँको निम्ति तयार भएका ४०,००० योद्धाहरू थिए । |
10944 | 1CH 21:5 | त्यसपछि योआबले दाऊदलाई योद्धाहरूको जम्मा संख्या बताए । इस्राएलमा तरवार चलाउन सक्नेहरू इस्राएलमा ११ लाख थिए । यहूदामा मात्र ४ लाख ७० हजार सेना थिए । |
12032 | EZR 1:11 | सुन र चाँदीका सामानको जम्मा सङ्ख्या ५,४०० ओटा थियो । निर्वासितहरू बेबिलोनबाट यरूशलेममा फर्कंदा शेशबस्सरले ती सबै कुरा ल्याए । |
12039 | EZR 2:7 | एलामका परिवारका १,२५४ |
12040 | EZR 2:8 | जत्तूका परिवारका ९४५ |
12042 | EZR 2:10 | बानीका परिवारका ६४२ |
12047 | EZR 2:15 | आदीनका परिवारका ४५४ |
12056 | EZR 2:24 | अज्मावेतका मानिसहरू ४२ |
12057 | EZR 2:25 | किर्यत-यारीम, कपीरा र बेरोतका मानिसहरू ७४३ |
12063 | EZR 2:31 | अर्को एलामका मानिसहरू १,२५४ |
12066 | EZR 2:34 | यरीहोका मानिसहरू ३४५ |
12070 | EZR 2:38 | पशहूरका परिवारका १,२४७ |
12072 | EZR 2:40 | लेवीहरू: होदबियाको वंशबाट येशूअ र कादमीएलका परिवारका ७४ |
12096 | EZR 2:64 | सम्पूर्ण समुहको जम्मा सङ्ख्या ४२,३६० थियो, |
12098 | EZR 2:66 | तिनीहरूका घोडाहरू ७३६ । खच्चरहरू २४५ । |
12099 | EZR 2:67 | ऊँटहरू ४३५ । गधाहरू ६,७२० थिए । |
12437 | NEH 7:12 | एलामका परिवारका १,२५४ |
12438 | NEH 7:13 | जत्तूका परिवारका ८४५ |
12440 | NEH 7:15 | बिन्नूईका परिवारका ६४८ |
12448 | NEH 7:23 | बेजैका परिवारका ३२४ |
12453 | NEH 7:28 | बेथ-अज्मावेतका मानिसहरू ४२ |
12454 | NEH 7:29 | किर्यत-यारीम, कपीरा र बेरोतका मानिसहरू ७४३ |
12459 | NEH 7:34 | अर्को एलामका मानिसहरू १,२५४ |
12461 | NEH 7:36 | यरीहोका मानिसहरू ३४५ |
12466 | NEH 7:41 | पशहूरका परिवारका १,२४७ |
12468 | NEH 7:43 | लेवीहरू: होदबिया, बिन्नूई र कादमीएलका वंशबाट येशूअका परिवारका ७४ |
12469 | NEH 7:44 | गायकहरू: आसापका परिवारका १४८ |
12487 | NEH 7:62 | दलायाह, तोबिया, र नकोदाका परिवारहरूका जम्मा ६४२ |
12491 | NEH 7:66 | सम्पूर्ण मानिसको सङ्ख्या ४२,३६० थियो । |
12492 | NEH 7:67 | यीबाहेक तिनीहरूका नोकर-नोकर्नीहरू ७,३३७ जना थिए । तिनीहरूका २४५ जना गायक-गायिका थिए । |
12493 | NEH 7:68 | तिनीहरूका घोडाहरूको सङ्ख्या ७३६, खच्चर २४५, ऊँट ४३५ र गधा ६,७२० थिए । |
12598 | NEH 11:6 | यरूशलेममा बसोबास गर्ने फारेसको परिवारका सबै सन्तान जम्मा ४६८ जना थिए । तिनीहरू कहलिएका मानिसहरू थिए । |
12605 | NEH 11:13 | तिनका दाजुभाइहरू जो परिवारका मुखियाहरू थिए– सबै जम्मा २४२ जना थिए । अमाश्शै, जो अज्रेलका छोरा, जो अहजैका छोरा, जो मशिल्लेमोतका छोरा, जो इम्मेरका छोरा थिए, |
12610 | NEH 11:18 | पवित्र सहरमा लेवीहरूको सङ्ख्या जम्मा २८४ थियो । |
13942 | JOB 42:16 | यसपछि अय्यूब थप १४० वर्षसम्म बाँचे । तिनले आफ्ना छोराहरू, नातिहरू र चार पुस्तासम्मका सन्तानहरूलाई देखे । |
20375 | JER 52:30 | नबूकदनेसरको तेइसौं वर्षमा अङ्गरक्षकहरूका कमान्डर नबूजरदानले यहूदाका ७४५ जना मानिसलाई लगे । निर्वासित भएका जम्मा मानिस ४,६०० जना थिए । |
21787 | EZK 48:16 | सहरको नाप यी हुनेछन्: उत्तरतिर ४,५०० हात लामो हुनेछ । दक्षिणतिर ४,५०० हात लामो हुनेछ । पूर्वतिर ४,५०० हात लामो हुनेछ । अनि पश्चिमतिर ४,५०० हात लामो हुनेछ । |
21801 | EZK 48:30 | सहरका बाहिर निस्कने ढोकाहरू यी नै हुन्: उत्तरतिर ४,५०० हात लामो हुनेछ, |
21803 | EZK 48:32 | पूर्वतिर ४,५०० हात लामो हुनेछ, जसमा तिनवटा ढोकाहरू हुनेछन्: एउटा ढोका योसेफ, अर्को ढोका बेन्यामीन, र अर्को ढोका दानको लागि हुनेछ। |
21804 | EZK 48:33 | दक्षिणतिर ४,५०० हात लामो हुनेछ, जसमा तिनवटा ढोकाहरू हुनेछन्: एउटा ढोका शिमियोन, अर्को ढोका इस्साखार, र अर्को ढोका जबूलूनको लागि हुनेछ । |
21805 | EZK 48:34 | पश्चिमतिर ४,५०० हात लामो हुनेछ, जसमा तिनवटा ढोकाहरू हुनेछन्: एउटा ढोका गाद, अर्को ढोका आशेर, र अर्को ढोका नाप्तालीको लागि हुनेछ । |
24651 | MRK 9:44 | (नोटः उत्कृष्ट प्राचीन प्रतिलिपिहरूले पद ४४ र ४६ बाट यस वाक्यांशलाई हटाएको छ) “जहाँ किराहरू कहिल्यै मर्दैनन् र आगो पनि कहिल्यै निभ्दैन ।” |
24653 | MRK 9:46 | (४४ पदको टिप्पणीलाई हेर्नुहोस् ।) |
26283 | JHN 5:4 | (नोटः उत्कृष्ट प्राचीन प्रतिलिपीहरूले पद ४ लाई हटाएको छ) । ४ “परमेश्वरका स्वर्गदूत तल ओर्लिएर पानीलाई कुनै समयमा हल्लाइदिन्थे र त्यो पानी छचल्किरहँदा जो पहिले पानीमा पस्थ्यो त्यसको जस्तोसुकै रोग भए तापनि निको भइहाल्थ्यो । |
27545 | ACT 15:34 | (टिप्पणी: सबैभन्दा उत्तम प्राचीन पाण्डुलिपिहरूले “३४” पदलाई छोडेका छन् (प्रेरित १५ :४० हेर्नुहोस्) तर सिमोनलाई त्यहाँ रहन नै असल लाग्यो । |
28428 | ROM 16:24 | [नोटः उत्कृष्ट प्राचीन प्रतिलिपीहरूले यो पदलाई हटाएका छन् (रोमी १६∶२० हेर्नुहोस्) पद २४] । हाम्रा प्रभु येशू ख्रीष्टको अनुग्रह तिमीहरू सबैसित रहेको होस् । |
29186 | GAL 3:17 | अब म यो भन्दछु । परमेश्वरले पहिले नै स्थापना गर्नुभएको करारलाई ४३० वर्षपछि आएको व्यवस्थाले रद्द गर्दैन । |
30996 | REV 14:1 | मैले सियोन पर्वतमा थुमा उभिरहनुभएको हेरेँ र देखेँ । उहाँसँग १,४४, ००० थिए, जोसँग उहाँको नाउँ र उहाँका पिताको नाउँ तिनीहरूका निधारमा लेखिएका थिए । |
30998 | REV 14:3 | धर्म-गुरुहरू, चार जीवित प्राणीहरू र सिंहासनका अगाडि तिनीहरूले एउटा नयाँ गीत गाए । पृथ्वीबाट ल्याइएका १,४४, ००० बाहेक अरू कसैले पनि त्यो गीत सिक्न सक्दैनथ्यो । |