121 | GEN 5:15 | महलालेल ६५ वर्षको हुँदा, तिनी येरेदको बुबा भए । |
124 | GEN 5:18 | येरेद १६२ वर्षको हुँदा, तिनी हनोकका बुबा भए । |
126 | GEN 5:20 | येरेद ९६२ बाँचे र तिनी मरे । |
127 | GEN 5:21 | हनोक ६५ वर्षको हुँदा, तिनी मतूशेलहको बुबा भए । |
133 | GEN 5:27 | मतूशेलह ९६९ वर्ष बाँचे अनि तिनी मरे । |
1854 | EXO 12:37 | इस्राएलीहरूले रामसेसबाट सुक्कोतमा यात्रा गरे । स्त्री र केटाकेटीहरूबाहेक पैदल हिँड्ने तिनीहरूको सङ्ख्या करिब ६,००,००० थियो । |
2660 | EXO 38:26 | यो भनेको पवित्र वासस्थानको शेकेलअनुसार एक जना मान्छे बराबर एक बेका अर्थात् आधा शेकेल थियो । जनगणनामा गनिएका बिस वर्षभन्दा माथिका मानिसहरूको जम्मा सङ्ख्या ६,०३, ५५० थियो र यसैको आधारमा हरेक व्यक्तिको तथ्याङ्क निकालिएको थियो । |
3626 | NUM 1:21 | रूबनेको कुलबाट तिनीहरू ४६,५०० पुरुष थिए । |
3630 | NUM 1:25 | गादको कुलबाट तिनीहरू ४५,६५० पुरुष थिए । |
3632 | NUM 1:27 | यहूदाको कुलबाट तिनीहरू ७४,६०० पुरुष थिए । |
3644 | NUM 1:39 | दानको कुलबाट तिनीहरू ६२,७०० पुरुष थिए । |
3651 | NUM 1:46 | तिनीहरू ६,०३,५५० पुरुष थिए । |
3663 | NUM 2:4 | यहूदाका मानिसहरूको सङ्ख्या ७४,६०० छ । |
3668 | NUM 2:9 | यहूदाको छाउनीको कुल सङ्ख्या १,८६,४०० छ । |
3670 | NUM 2:11 | तिनको दलमा हुनेको सङ्ख्या ४६,५०० छ । |
3674 | NUM 2:15 | तिनको दलमा हुनेहरूको सङ्ख्या ४५,६५० छ । |
3685 | NUM 2:26 | तिनको दलमा भएकाहरूको सङ्ख्या ६२,७०० छ । |
3689 | NUM 2:30 | दानको छाउनीमा हुनेहरूका सबै सङ्ख्या १,५७,६०० छ । |
3691 | NUM 2:32 | आ-आफ्नो परिवार-परिवारअनुसार गन्ती गरिएका इस्राएलीहरू यिनै हुन् । आ-आफ्नो दलअनुसार तिनीहरूको छाउनीमा गणना गरिएकाहरू ६,०३,५५० छन् । , |
3721 | NUM 3:28 | परमप्रभुका सरसामानहरूको देखरेख गर्न एक महिना र त्यसभन्दा माथिका गन्ती गरिएका पुरुषहरू ८,६०० थिए । |
3727 | NUM 3:34 | एक महिना र त्यसभन्दा माथिका गनिएका पुरुषहरू ६,२०० थिए । |
3743 | NUM 3:50 | मोशाले इस्राएलको पहिले जन्मेकाहरूबाट पैसा उठाए । तिनले पवित्र स्थनाको शेकेलअनुसार १,३६५ शेकेल उठाए । |
3784 | NUM 4:40 | आ-आफ्ना कुल र तिनीहरूका पुर्खाका परिवारअनुसार गन्ती गरेका पुरुषहरूको सङ्ख्या २,६३९ थियो । |
4513 | NUM 26:22 | यिनीहरू यहूदाका सन्तानहरूका कुलहरू थिए, जसको सङ्ख्या ७६,५०० थियो । |
4516 | NUM 26:25 | यिनीहरू इस्साखारका कुलहरू थिए, जसको सङ्ख्या ६४,३०० थियो । |
4518 | NUM 26:27 | यिनीहरू जबूलूनका कुलहरू थिए, जसको सङ्ख्या ६०,५०० थियो । |
4532 | NUM 26:41 | यिनीहरू बेन्यामीनका सन्तानहरूका कुलहरू थिए । तिनीहरूको सङ्ख्या ४५,६०० थियो । |
4534 | NUM 26:43 | शूहामीहरूका सबै कुलको सङ्ख्या ६४,४०० थियो । |
4542 | NUM 26:51 | इस्राएलका मानिसहरूका गनिएका पुरुषहरूका पुरा सङ्ख्या ६,०१,७३० थियो । |
4698 | NUM 31:32 | सिपाहीहरूले लिएका लुटबाट बाँकी रहेका ६,७५,००० भेडा, |
4703 | NUM 31:37 | परमप्रभुको भाग ६७५ थियो । |
8083 | 2SA 2:31 | तर दाऊदका मानिसहरूले अबनेरसँग भएका ३६० जना मानिसलाई मारेका थिए । |
10450 | 1CH 5:18 | रूबेनीहरू, गादीहरू र मनश्शेको आधा कुलका यद्धको निम्ति तालिमप्राप्त ४४,७६० सिपाहीहरू थिए, जसले ढाल र तरवार बोक्थे, र धनु तान्न सक्थे । |
10541 | 1CH 7:2 | तोलाका छोराहरू उज्जी, रपायाह, यरीएल, यहमै, यिब्साम र शमूएल थिए । तोलाका सन्तानबाट तिनीहरू आ-आफ्ना पिताहरूका घरानाहरूका मुखियाहरू थिए, र आफ्ना पुस्ताका बिचमा तिनीहरू शक्तिशाली योद्धाहरूका रूपमा सूचीकृत थिए । दाऊदको समयमा तिनीहरूको संख्या २२,६०० थियो । |
10625 | 1CH 9:6 | जेरहाका सन्तानहरूमा यीएल पनि थिए । तिनीहरूका सन्तानहरूको संख्या ६९० थियो । |
10628 | 1CH 9:9 | वंशावक्रमको सूचीमा लेखिएका तिनीहरूका आफन्तहरूको सङ्ख्या ९५६ जना थिए । यी सबै मानिसहरू आ-आफ्ना पिताका घरानाहरूका निम्ति मुखियाहरू थिए । |
10632 | 1CH 9:13 | आफ्ना पिताका घरका मुखियाहरू भएका तिनीहरूका आफन्तहरू १,७६० जना थिए । तिनीहरू परमेश्वरका भवनको सेवासम्बन्धी काम गर्नलाई योग्यका मानिसहरू थिए । |
10749 | 1CH 12:25 | ढाल बोक्ने र भाला चलाउने यहूदाबाट ६,८०० जना हतियारले सुसज्जितहरू थिए । |
10751 | 1CH 12:27 | लेवीहरूबाट लडाइँ गर्न सक्ने ४,६०० योद्धाहरू थिए । |
10760 | 1CH 12:36 | दानबाट लडाइँको निम्ति तयार भएका २८,६०० मानिसहरू थिए । |
11090 | 1CH 26:8 | यी सबै ओबेद एदोमका सन्तानहरू थिए । तिनीहरू र तिनीहरूका छोराहरू र आफन्तहरू पवित्र पालमा काम गर्ने योग्यता भएका मानिसहरू थिए । ओबेद एदोमसँग सम्बन्धित मानिसहरूको सङ्ख्या ६२ जना थिए । |
11233 | 2CH 2:16 | आफ्ना बुबा दाऊदले मानिसहरूको जनगणना लिएझैं सोलोमनले इस्राएलमा बस्ने सबै विदेशीको जनगणना लिए । यिनीहरू १,५३,६०० जना थिए । |
11749 | 2CH 26:12 | वीर योद्धाहरूको नेतृत्व गर्ने परिवारका अगुवाहरूका जम्मा संख्या २,६०० थियो । |
12041 | EZR 2:9 | जक्कैका परिवारका ७६० |
12042 | EZR 2:10 | बानीका परिवारका ६४२ |
12043 | EZR 2:11 | बेबैका परिवारका ६२३ |
12045 | EZR 2:13 | अदोनीकामका परिवारका ६६६ |
12046 | EZR 2:14 | बिग्वैका परिवारका १,०५६ |
12054 | EZR 2:22 | नतोपाका मानिसहरू ५६ |
12058 | EZR 2:26 | रामा र गेबाका मानिसहरू ६२१ |
12062 | EZR 2:30 | मग्बीसका मानिसहरू १५६ |
12067 | EZR 2:35 | सेनाहका मानिसहरू ३,६३० । |
12092 | EZR 2:60 | दलायाह, तोबिया, नकोदाका परिवारहरूका जम्मा ६५२, |
12096 | EZR 2:64 | सम्पूर्ण समुहको जम्मा सङ्ख्या ४२,३६० थियो, |
12098 | EZR 2:66 | तिनीहरूका घोडाहरू ७३६ । खच्चरहरू २४५ । |
12099 | EZR 2:67 | ऊँटहरू ४३५ । गधाहरू ६,७२० थिए । |
12101 | EZR 2:69 | तिनीहरूले आ-आफ्नो औकातअनुसार कामको लागि रुपियाँ-पैसा दिएः ६१,००० सुनका सिक्का, ५,००० चाँदीका सिक्का र पुजारीको १०० ओटा अलखाहरू । |
12216 | EZR 8:10 | बानीका परिवारका– योसिपियाका छोरा शलोमीत र तिनीसँग १६० पुरुष थिए । |
12219 | EZR 8:13 | अदोनीकामका परिवारका– पछि आएका एलीपेलेत, यीएल र शमायाह, र तिनीहरूसँग ६० पुरुष थिए । |
12435 | NEH 7:10 | आराका परिवारका ६५२ |
12439 | NEH 7:14 | जक्कैका परिवारका ७६० |
12440 | NEH 7:15 | बिन्नूईका परिवारका ६४८ |
12441 | NEH 7:16 | बेबैका परिवारका ६२८ |
12443 | NEH 7:18 | अदोनीकामका परिवारका ६६७ |
12444 | NEH 7:19 | बिग्वैका परिवारका २,०६७ |
12445 | NEH 7:20 | आदीनका परिवारका ६५५ |
12455 | NEH 7:30 | रामा र गेबाका मानिसहरू ६२१ |
12487 | NEH 7:62 | दलायाह, तोबिया, र नकोदाका परिवारहरूका जम्मा ६४२ |
12491 | NEH 7:66 | सम्पूर्ण मानिसको सङ्ख्या ४२,३६० थियो । |
12493 | NEH 7:68 | तिनीहरूका घोडाहरूको सङ्ख्या ७३६, खच्चर २४५, ऊँट ४३५ र गधा ६,७२० थिए । |
12496 | NEH 7:71 | बाँकी मानिसहरूले २०,००० सुनका सिक्का, २,००० चाँदीका सिक्का र पुजारीले लगाउने ६७ ओटा पोशाक दिए । |
12598 | NEH 11:6 | यरूशलेममा बसोबास गर्ने फारेसको परिवारका सबै सन्तान जम्मा ४६८ जना थिए । तिनीहरू कहलिएका मानिसहरू थिए । |
20375 | JER 52:30 | नबूकदनेसरको तेइसौं वर्षमा अङ्गरक्षकहरूका कमान्डर नबूजरदानले यहूदाका ७४५ जना मानिसलाई लगे । निर्वासित भएका जम्मा मानिस ४,६०० जना थिए । |
24548 | MRK 7:16 | (नोटः प्राचीन उत्कृष्ट प्रतिलिपिहरूमा १६ पद हटाइएको छ) यदि कुनै मानिससित सुन्ने कान छ भने त्यसले सुनोस् । |
24609 | MRK 9:2 | ६ दिनपछि येशूले पत्रुस, याकूब र यूहन्नालाई आफ्नो साथमा लिएर एउटा अग्लो पहाडमा जानुभयो । त्यसपछि तिनीहरूको सामु उहाँको रूप परिवर्तन भयो । |
24651 | MRK 9:44 | (नोटः उत्कृष्ट प्राचीन प्रतिलिपिहरूले पद ४४ र ४६ बाट यस वाक्यांशलाई हटाएको छ) “जहाँ किराहरू कहिल्यै मर्दैनन् र आगो पनि कहिल्यै निभ्दैन ।” |
24735 | MRK 11:26 | [टिपोटः प्राचीन उत्कृष्ट प्रतिलिपिहरूले यो पदलाई समावेश गरेका छैनन् (मत्ती ६:१५ हेर्नुहोस्) मर्कूस ११:२६] तर यदि तिमीहरूले क्षमा गरेनौ भने स्वर्गमा हुनुहुने तिमीहरूका पिताले पनि तिमीहरूका पापहरू क्षमा गर्नुहुनेछैन । |
24951 | MRK 16:9 | [टिपोटः प्राचीन उत्कृष्ट प्रतिलिपिहरूमा मर्कूस १६:९-२० छैन] हप्ताको पहिलो दिन सबेरै, उहाँ जीवित भई उठ्नुभएपछि उहाँ मरियम मग्दलिनीकहाँ देखा पर्नुभयो जसबाट उहाँले सातवटा भूत निकाल्नुभएको थियो । |
24956 | MRK 16:14 | [टिपोटः प्राचीन उत्कृष्ट प्रतिलिपिहरूमा मर्कूस १६:९-२० छैन] पछि येशू एघार जनाकहाँ तिनीहरू टेबुलमा अडेस लगाएर बसिँरहँदा देखा पर्नुभयो अनि उहाँले तिनीहरूको अविश्वास र कठोर हृदयको निम्ति तिनीहरूलाई हप्काउनुभयो, किनकि उहाँ मृतकहरूबाट जीवित भई उठ्नुभएपछि तिनीहरूले उहाँलाई देख्नेहरूका कुरा विश्वास गरेनन् । |
24959 | MRK 16:17 | [टिपोटः प्राचीन उत्कृष्ट प्रतिलिपिहरूमा मर्कूस १६:९-२० छैन] जसले विश्वास गर्नेछन् तिनीहरूसँग यी चिन्हहरू हुनेछन्ः तिनीहरूले मेरो नाउँमा भूतहरू धपाउनेछन् । तिनीहरूले नयाँ भाषाहरूमा बोल्नेछन् । |
24961 | MRK 16:19 | [टिपोटः प्राचीन उत्कृष्ट प्रतिलिपिहरूमा मर्कूस १६:९-२० छैन] प्रभु तिनीहरूसँग बोलिसक्नुभएपछि उहाँ स्वर्गमा उचालिलगिनुभयो र परमेश्वरको दाहिने हातपट्टि बस्नुभयो । |
24998 | LUK 1:36 | अनि हेर, तिम्री नातेदार एलीशिबाले पनि उनको वृद्धावस्थामा एउटा छोरा जन्माउन गर्भवती भएकी छन् । उनलाई बाँझी भनिए तापनि उनी अहिले ६ महिनाको गर्भवती अवस्थामा छिन् । |
28428 | ROM 16:24 | [नोटः उत्कृष्ट प्राचीन प्रतिलिपीहरूले यो पदलाई हटाएका छन् (रोमी १६∶२० हेर्नुहोस्) पद २४] । हाम्रा प्रभु येशू ख्रीष्टको अनुग्रह तिमीहरू सबैसित रहेको होस् । |
30844 | REV 4:8 | चारै जीवित प्राणीमध्ये हरेकका ६-६ वटा पखेटा थिए; तल र माथि आँखैआँखाले भरिएका थिए । दिनरात तिनीहरूले “पवित्र, पवित्र, पवित्र, सर्वशक्तिमान् परमप्रभु परमेश्वर जो हुनुहुन्थ्यो, र हुनुहुन्छ, र हुन आउनुहुनेछ” भनी रहन्थे । |
30943 | REV 11:3 | मेरा दुई साक्षीलाई म १,२६० दिनका निम्ति भाङ्ग्राको लुगा लगाएर अगमवाणी गर्न अधिकार दिनेछु ।” |
30995 | REV 13:18 | यसले बुद्धिको आव्हान गर्छ । कसैसँग अन्तर्दृष्टि छ भने, त्यसले पशुको सङ्ख्या हिसाब गरोस् । किनकि त्यो सङ्ख्या मानव-जातिको निम्ति हो । यो सङ्ख्या ६६६ हो । |
31015 | REV 14:20 | सहर बाहिरबाट दाखको कोल भरियो र घोडाको लगामको उच्चाइसम्म रगत पोखियो, किनकि यो १,६०० किलोमिटरसम्म फैलिएको थियो । |