Wildebeest analysis examples for:   npi-npiulb   Word'Word    February 25, 2023 at 00:55    Script wb_pprint_html.py   by Ulf Hermjakob

18642  ISA 45:11  इस्राएलका सृष्‍टिकर्ता परमपवित्र परमप्रभु यसो भन्‍नुहुन्छ, ‘मेरा छोराछोरीका बारेमा'मैले के गर्नेछु भनी तिमीहरूले किन प्रश्‍न सोध्छौ? के मेरो हातका कामको बारेमा मैले के गर्नुपर्छ भनी तिमीहरू सिकाउँछौ?'