Wildebeest analysis examples for: npi-npiulb Number-Number
February 25, 2023 at 00:55
Script wb_pprint_html.py by Ulf Hermjakob
30844
REV 4:8
चारै जीवित प्राणीमध्ये हरेकका
६-६
वटा पखेटा थिए; तल र माथि आँखैआँखाले भरिएका थिए । दिनरात तिनीहरूले “पवित्र, पवित्र, पवित्र, सर्वशक्तिमान् परमप्रभु परमेश्वर जो हुनुहुन्थ्यो, र हुनुहुन्छ, र हुन आउनुहुनेछ” भनी रहन्थे ।