Wildebeest analysis examples for:   npi-npiulb   Word‌—Word    February 25, 2023 at 00:55    Script wb_pprint_html.py   by Ulf Hermjakob

11359  2CH 8:8  तिनीहरूपछि देशमा छोडिएका तिनीहरूका सन्‍तानहरू, जसलाई इस्राएलीहरूले नाश गरेका थिएनन्‌—सोलोमनले तिनीहरूलाई ज्‍यालाबिनाका श्रमिक बनाए, जसमा तिनीहरू आजको दिनसम्‍मै रहेका छन्‌ ।