Wildebeest analysis examples for:   npi-npiulb      February 11, 2023 at 19:18    Script wb_pprint_html.py   by Ulf Hermjakob

1  GEN 1:1  आदिमा परमेश्‍वरले आकाशमण्डल पृथ्वी सृष्‍टि गर्नुभयो
2  GEN 1:2  पृथ्वी निराकार शून्य थियो समुद्रको सतहमाथि अन्धकार थियो परमेश्‍वरका आत्मा सारा समुद्रमाथि परिभ्रमण गर्दै हुनुहुन्थ्यो
3  GEN 1:3  परमेश्‍वरले भन्‍नुभयो, “उज्यालो होस्,” त्यहाँ उज्यालो भयो
4  GEN 1:4  परमेश्‍वरले उज्यालोलाई हेर्नुभयो, त्यो असल थियो उहाँले उज्यालोलाई अन्धकारबाट छुट्‍ट्याउनुभयो
5  GEN 1:5  परमेश्‍वरले उज्यालोलाई “दिन”, अन्धकारलाई “रात” भन्‍नुभयो साँझ पर्‍यो बिहान भयो - पहिलो दिन
6  GEN 1:6  परमेश्‍वरले भन्‍नुभयो, “पानीको बिचमा एउटा क्षेत्र होस्, त्यसले पानीलाई दुई भागमा विभाजन गरोस् ।”
7  GEN 1:7  परमेश्‍वरले त्यो क्षेत्र बनाएर त्यसमुनि माथिको पानीलाई विभाजन गर्नुभयो तब त्यस्तै भयो
8  GEN 1:8  परमेश्‍वरले त्यस क्षेत्रलाई “आकाश” भन्‍नुभयो साँझ पर्‍यो बिहान भयो - दोस्रो दिन
9  GEN 1:9  परमेश्‍वरले भन्‍नुभयो, “आकाशमुनिको जम्मै पानी एक ठाउँमा जम्मा होस्, ओभानो जमिन देखा परोस् ।” तब त्यस्तै भयो
10  GEN 1:10  परमेश्‍वरले ओभानो जमिनलाई “पृथ्वी” भन्‍नुभयो, जम्मा भएको पानीलाई “समुद्र” भन्‍नुभयो उहाँले हेर्नुभयो, त्यो असल थियो
11  GEN 1:11  परमेश्‍वरले भन्‍नुभयो, “पृथ्वीले आ-आफ्नो प्रजातिअनुसारको वनस्पति, बिउ हुने बोट-बिरुवाहरू फलभित्रै बिउ हुने फल-फलाउने रुखहरू उमारोस् ।” तब त्यस्तै भयो
12  GEN 1:12  पृथ्वीले वनस्पति, आ-आफ्नो प्रजातिअनुसारका बिउ हुने बोट-बिरुवाहरू आफ्नै फलभित्र बिउ हुने फल-फलाउने रुखहरू उमार्‍यो परमेश्‍वरले हेर्नुभयो, त्यो असल थियो
13  GEN 1:13  साँझ पर्‍यो बिहान भयो - तेस्रो दिन
14  GEN 1:14  परमेश्‍वरले भन्‍नुभयो, “दिनलाई रातबाट अलग गर्नको निम्ति आकाशमा ज्योतिहरू होऊन् तिनीहरू ऋतुहरू, दिनहरू वर्षहरूका निम्ति चिन्हहरू होऊन्
15  GEN 1:15  पृथ्वीमाथि उज्यालो दिनलाई ती आकाशमा ज्योतिहरू होऊन् ।” तब त्यस्तै भयो
16  GEN 1:16  परमेश्‍वरले दुईवटा विशाल ज्योति बनाउनुभयो, ठुलो ज्योतिचाहिँ दिनमाथि प्रभुत्व गर्न, सानोचाहिँ रातमाथि प्रभुत्व गर्न उहाँले ताराहरू पनि बनाउनुभयो
17  GEN 1:17  पृथ्वीमाथि उज्यालो दिन, दिन रातमाथि प्रभुत्व गर्न, उज्यालोलाई अन्धकारबाट अलग गर्न
18  GEN 1:18  परमेश्‍वरले ती आकाशमा राख्‍नुभयो परमेश्‍वरले हेर्नुभयो, त्यो असल थियो
19  GEN 1:19  साँझ पर्‍यो बिहान भयो - चौथो दिन
20  GEN 1:20  परमेश्‍वरले भन्‍नुभयो, “पानी ठुलो सङ्ख्‍यामा जीवित प्राणीहरूले भरिऊन्, पृथ्वीमाथि आकाशमा पक्षीहरू उडून् ।”
21  GEN 1:21  परमेश्‍वरले विशाल जलचरहरू, आ-आफ्नो प्रजातिअनुसारको सबै जीवित प्राणी, चलहल गर्ने पुरै पानीलाई भर्ने प्राणीहरू, आ-आफ्नो प्रजातिअनुसारको पखेटा भएका सबै पक्षीहरूलाई सृष्‍टि गर्नुभयो परमेश्‍वरले हेर्नुभयो, त्यो असल थियो
22  GEN 1:22  परमेश्‍वरले तिनीहरूलाई यसो भनेर आशिष् दिनुभयो, “फल्दै-फुल्दै वृद्धि हुँदै जाओ, समुद्रमा भरिँदै जाओ पृथ्वीमा पक्षीहरू वृद्धि होऊन् ।”
23  GEN 1:23  साँझ पर्‍यो बिहान भयो - पाँचौँ दिन
24  GEN 1:24  परमेश्‍वरले भन्‍नुभयो, “पृथ्वीले आ-आफ्नो प्रजातिअनुसारको जीवित प्राणीहरू, पाल्तु पशुहरू, घस्रने जन्तुहरू, पृथ्वीका जङ्गली जनावरहरू उत्पन्‍न गरोस् ।” तब त्यस्तै भयो
25  GEN 1:25  परमेश्‍वरले पृथ्वीका जङ्गली जनावरहरू, पाल्तु पशुहरू, जमिनमा घस्रने सबै जन्तुहरूलाई तिनीहरूकै आ-आफ्नै प्रजातिअनुसार बनाउनुभयो उहाँले हेर्नुभयो, त्यो असल थियो
26  GEN 1:26  परमेश्‍वरले भन्‍नुभयो, “मानिसलाई हाम्रो स्वरूपमा, हाम्रो प्रतिरूपमा बनाऔँ तिनीहरूले समुद्रका माछाहरू, आकाशका पक्षीहरू, पाल्तु पशुहरू, सारा पृथ्वी, पृथ्वीमा घस्रने सबै जन्तुहरूमाथि अधिकार गरून् ।”
27  GEN 1:27  परमेश्‍वरले मानिसलाई आफ्नै स्वरूपमा सृष्‍टि गर्नुभयो उहाँले तिनलाई आफ्नै प्रतिरूपमा सृष्‍टि गर्नुभयो नर नारी गरी उहाँले तिनीहरूलाई सृष्‍टि गर्नुभयो
28  GEN 1:28  परमेश्‍वरले तिनीहरूलाई आशिष्‍्‍ दिनुभयो भन्‍नुभयो,“फल्दै-फुल्दै वृद्धि हुँदै जाओ पृथ्वीमा भरिँदै जाओ, त्यसलाई आफ्नो वशमा राख समुद्रका माछाहरू, आकाशका पक्षीहरू, पृथ्वीमा चलहल गर्ने सबै जीवित प्राणीहरूमाथि अधिकार गर ।”
29  GEN 1:29  परमेश्‍वरले भन्‍नुभयो, “हेर, मैले पृथ्वीका बिउ हुने हरेक बोट-बिरुवाहरू, फलभित्रै बिउ हुने हरेक फल-फलाउने रुखहरू तिमीहरूलाई दिएको छु ती तिमीहरूका निम्ति आहारा हुनेछन्
30  GEN 1:30  पृथ्वीका हरेक जङ्गली जनवारहरू, आकाशका हरेक पक्षीहरू, सबै घस्रने जन्तुहरू, जीवन भएका हरेक प्राणीलाई मैले आहाराको निम्ति सबै हरिया बोट-बिरुवाहरू दिएको छु ।” तब त्यस्तै भयो
31  GEN 1:31  परमेश्‍वरले आफूले बनाउनुभएका सबै कुरा हेर्नुभयो त्यो ज्यादै असल थियो साँझ पर्‍यो बिहान भयो - छैटौँ दिन
32  GEN 2:1  सारा आकाशमण्डल पृथ्वी, तिनमा भएका सबै जीवित प्राणीहरूको सृष्‍टि पुरा भयो
33  GEN 2:2  सातौँ दिनसम्ममा परमेश्‍वरले आफूले गर्नुभएको कामलाई पुरा गर्नुभयो ।यसैकारण उहाँले सातौँ दिनमा सबै कामबाट विश्राम लिनुभयो
34  GEN 2:3  परमेश्‍वरले सातौँ दिनलाई आशिष्‍्‍ दिनुभयो त्यसलाई पवित्र तुल्याउनुभयो, किनभने आफ्नो सृष्‍टिमा गर्नुभएका सबै कामबाट यसै दिनमा उहाँले विश्राम लिनुभयो
35  GEN 2:4  परमप्रभु परमेश्‍वरले आकाश पृथ्वीलाई सृष्‍टि गर्नुभएको समयमा भएका घटनाक्रमहरूको वृत्तान्त यही थियो
36  GEN 2:5  पृथ्वीको भूमिमा अझै कुनै वनस्पति थिएन, कुनै बिरुवा पनि उम्रेको थिएन, किनभने परमप्रभु परमेश्‍वरले पृथ्वीमा पानी वर्साउनुभएको थिएन, भूमिमा खेती गर्नको निम्ति त्यहाँ कुनै मानिस थिएन
37  GEN 2:6  तर पृथ्वीबाट माथि आएको कुइरोले जम्मै भूमिको सतहलाई भिजाउने गर्थ्यो
38  GEN 2:7  परमप्रभु परमेश्‍वरले भूमिको माटोबाट मानिस बनाउनुभयो, त्यसको नाखबाट जीवनको सास फुकिदिनुभयो, मानिस जीवित प्राणी भयो
39  GEN 2:8  परमप्रभु परमेश्‍वरले अदनको पूर्वतिर एउटा बगैँचा लगाउनुभयो, उहाँले बनाउनुभएको मानिसलाई त्यहीँ राख्‍नुभयो
40  GEN 2:9  हेर्नमा राम्रो खानको निम्ति असल फल भएको सबै रुखलाई परमप्रभु परमेश्‍वरले भूमिबाट उमार्नुभयो बगैँचाको बिचमा भएको जीवनको रुख, अनि असल खराबको ज्ञान दिने रुख पनि उहाँले उमार्नुभयो
41  GEN 2:10  बगैँचालाई भिजाउन अदनबाट एउटा नदी निस्केको थियो त्यहाँबाट त्यो छुट्टिएर चारवटा नदी बनेका थिए
42  GEN 2:11  पहिलो नदीको नाम पीशोन हो यो त्यही नदी हो जुन हवीलाको सारा भूमिमा बग्दछ, जहाँ सुन पाइन्छ
43  GEN 2:12  त्यस भूमिको सुन असल त्यहाँ खोटो आनिक्स पत्थर पनि छन्
44  GEN 2:13  दोस्रो नदीको नाम गीहोन हो योचाहिँ कूशको सारा भूमिमा बग्दछ
45  GEN 2:14  तेस्रो नदीको नाम टाइग्रिस हो, जुन अश्शूरको पूर्वबाट बग्दछ चौथो नदी यूफ्रेटिस हो
46  GEN 2:15  परमप्रभु परमेश्‍वरले मानिसलाई अदनको बगैँचामा लगी त्यहाँ खेतीपाती गर्न त्यसको हेरचाह गर्न राख्‍नुभयो
47  GEN 2:16  परमप्रभु परमेश्‍वरले यसो भनी आज्ञा गर्नुभयो, “बगैँचाको सबै रुखबाट खान तँलाई स्वतन्‍त्रता
48  GEN 2:17  तर असल खराबको ज्ञान दिने रुखबाट तैँले नखानू, किनभने जुन दिन तैँले त्यो फल खान्छस्, तँ निश्‍चय नै मर्नेछस् ।”
49  GEN 2:18  त्यसपछि परमप्रभु परमेश्‍वरले भन्‍नुभयो, “मानिस एकलो रहन असल छैन त्यसको लागि एउटा सुहाउने सहयोगी बनाउनेछु ।”
50  GEN 2:19  परमप्रभु परमेश्‍वरले भूमिबाट सबै पशुहरू आकाशका सबै पक्षीहरू बनाउनुभयो त्यसपछि मानिसले ती सबैलाई के नामले बोलाउँदो रहेछ भनेर उहाँले ती त्यसको अगि ल्याउनुभयो हरेक जीवित प्राणीलाई मानिसले जे-जे नामले बोलायो, त्यही-त्यही नै हरेकको नाम भयो
51  GEN 2:20  मानिसले सबै पाल्तु पशु, आकाशका सबै पक्षीहरू, सबै जङ्गली जनावरहरूलाई नाम दियो तर मानिसको निम्ति त्यहाँ कुनै सुहाउँदो सहयोगी पाइएन
52  GEN 2:21  परमप्रभु परमेश्‍वरले मानिसलाई गहिरो निद्रामा पार्नुभयो, यसैकारण मानिस निदायो परमप्रभु परमेश्‍वरले त्यसका करङहरूमध्ये एउटा झिक्‍नुभयो करङ झिकेको ठाउँमा मासु भरिदिनुभयो
53  GEN 2:22  परमप्रभु परमेश्‍वरले मानिसबाट झिक्‍नुभएको करङबाट एउटी स्‍त्री बनाउनुभयो तिनलाई मानिसकहाँ ल्याउनुभयो
54  GEN 2:23  मानिसले भन्यो, “यिनी मेरा हाडहरूको हाड मासुको मासु हुन् यिनलाई ‘नारी’ भनिनेछ, किनभने यिनी नरबाट झिकिएकी थिइन् ।”
55  GEN 2:24  त्यसैकारण मानिसले आफ्ना बुबा आमालाई छोड्नेछ, त्यो आफ्नी पत्‍नीसँग एक हुनेछ, तिनीहरू एउटै शरीर हुनेछन्
56  GEN 2:25  मानिस त्यसकी पत्‍नी दुवै नाङ्‍गै थिए, तर तिनीहरू लजाउँदैन थिए
57  GEN 3:1  परमप्रभु परमेश्‍वरले बनाउनुभएका सबै जङ्गली पशुहरूमध्ये सर्पचाहिँ बढी धूर्त थियो त्यसले स्‍त्रीलाई भन्यो, “के परमेश्‍वरले साँच्‍चै नै तिमीहरूलाई बगैँचाको कुनै रुखको फल नखानू भनी भन्‍नुभएको छ?”
58  GEN 3:2  स्‍त्रीले सर्पलाई भनिन्, “हामीले बगैँचाका रुखहरूका सबै फल खान सक्छौँ,
59  GEN 3:3  तर बगैँचाको बिचमा भएको रुखको फलको विषयमा भने, परमेश्‍वरले भन्‍नुभएको छ, ‘तिमीहरूले त्यो नखानू, तिमीहरूले त्यो छुनू, नत्रता तिमीहरू मर्नेछौ ।’”
60  GEN 3:4  सर्पले स्‍त्रीलाई भन्यो, “निश्‍चय नै तिमीहरू मर्नेछैनौ
61  GEN 3:5  किनभने परमेश्‍वर जान्‍नुहुन्छ, कि जुन दिन तिमीहरू त्यो खान्छौ तिमीहरूका आँखा खुल्नेछन्, असल खराबको ज्ञान पाएर तिमीहरू परमेश्‍वरजस्तै हुनेछौ ।”
62  GEN 3:6  जब स्‍त्रीले त्यो रुखको फल खानमा असल, हेर्नमा रहरलाग्दो, अनि बुद्धि प्राप्‍त गर्नलाई त्यसको चाह गर्नुपर्ने रहेछ भनेर देखिन्, तिनले त्यसका केही फलहरू टिपिन् खाइन् त्यसपछि तिनले केही आफूसँगै भएका आफ्ना पतिलाई पनि दिइन्, उनले पनि त्यो खाए
63  GEN 3:7  तब तिनीहरू दुवैका आँखा खुले, तिनीहरू नाङ्‍गै रहेछन् भनेर थाहा पाए तिनीहरूले अञ्‍जीरका पातहरू गाँसेर आफ्ना निम्ति वस्‍त्र बनाए
64  GEN 3:8  अनि साँझपख जब तिनीहरूले परमप्रभु परमेश्‍वर बगैँचामा हिँडिरहनुभएको आवाज सुने, तब मानिस उनकी पत्‍नी बगैँचाका रुखहरूबिच परमप्रभु परमेश्‍वरको नजरबाट लुके।
65  GEN 3:9  परमप्रभु परमेश्‍वरले मानिसलाई बोलाउनुभयो, “तँ कहाँ छस्?”
66  GEN 3:10  मानिसले भन्यो, “मैले बगैँचामा तपाईंको आवाज सुनेँ, डराएँ किनकि नाङ्‍गै थिएँ यसैकारण लुकेँ ।”
67  GEN 3:11  परमेश्‍वरले भन्‍नुभयो, “तँ नाङ्‍गै थिइस् भनेर तँलाई कसले भन्यो ? के मैले तँलाई नखानू भनेर आज्ञा गरेको रुखको फल तैँले खाइस् ?”
68  GEN 3:12  मानिसले भन्यो, “तपाईंले मसँगै रहनलाई दिनुभएको स्‍त्रीले मलाई त्यस रुखको फल दिई, मैले त्यो खाएँ ।”
69  GEN 3:13  परमप्रभु परमेश्‍वरले स्‍त्रीलाई भन्‍नुभयो, “तैँले यो के गरिस्?” स्‍त्रीले भनिन्, “सर्पले मलाई छल गर्‍यो, मैले खाएँ ।”
70  GEN 3:14  परमप्रभु परमेश्‍वरले सर्पलाई भन्‍नुभयो, “तैँले यसो गरेको हुनाले सबै पाल्तु पशुहरू जङ्गली जनावरहरूमा केवल तँ श्रापित हुनेछस् तँ तेरो पेटद्वारा हिँड्नेछस्, तेरो जीवनभरि नै तैँले माटो खानेछस्
71  GEN 3:15  तेरो स्‍त्रीबिच, अनि तेरो सन्तान स्‍त्रीको सन्तानबिच दुश्मनी हालिदिनेछु त्यसले तेरो शिर कुल्चनेछ, तैँले त्यसको कुर्कुच्‍चा डस्‍नेछस् ।”
72  GEN 3:16  उहाँले स्‍त्रीलाई भन्‍नुभयो, “म तेरो प्रसव-वेदना ज्यादै बढाइदिनेछु; तैँले पीडामा नै बालक जन्माउनेछस् तेरो इच्छा तेरो पतिको लागि हुनेछ, तर त्यसले तँलाई आफ्नो अधीनमा राख्‍नेछ ।”
73  GEN 3:17  आदमलाई उहाँले भन्‍नुभयो, “तैँले तेरी पत्‍नीको कुरा सुनेको, मैले तँलाई नखानू भनेको रुखको फल तैँले खाएको हुनाले, तेरो कारण यो भूमि श्रापित भएको तेरो जीवनभरि नै तैँले यस भूमिमाथि कडा परिश्रम गरेर खानेछस्
74  GEN 3:18  त्यसले तेरो निम्ति काँढा सिउँडीहरू उमार्नेछ, तैँले खेतका बिरुवाहरू खानेछस्
75  GEN 3:19  तँ माटोमा नफर्कुन्जेल, तैँले आफ्नो परिश्रमको पसिना बगाएर भोजन खानेछस्, किनकि तँ माटैबाट निकालिएको थिइस् तँ माटै होस्, माटोमा नै फर्किजानेछस् ।”
76  GEN 3:20  मानिसले आफ्नी पत्‍नीको नाम हव्‍वा राख्‍यो किनकि तिनी सबै जीवित प्राणीकी आमा हुन्
77  GEN 3:21  परमप्रभु परमेश्‍वरले आदम उनकी पत्‍नीका निम्ति छालाका लुगा बनाई तिनीहरूलाई पहिराइदिनुभयो
78  GEN 3:22  परमप्रभु परमेश्‍वरले भन्‍नुभयो, “असल खराबको ज्ञान पाएर मानिस हामीजस्तै भएको यसैकारण अब त्यसलाई आफ्नो हात पसारेर जीवनको रुखको फल खान दिनुहुँदैन नत्रता त्यो सधैँभरि जीवित रहला ।”
79  GEN 3:23  त्यसैकारण जुन भूमिबाट त्यो निकालिएको थियो त्यही भूमिमा खेतीपाती गर्न परमप्रभु परमेश्‍वरले त्यसलाई अदनको बगैँचाबाट निकालिदिनुभयो
80  GEN 3:24  परमेश्‍वरले मानिसलाई बगैँचाबाट निकालिदिनुभएपछि जीवनको रुखतर्फको मार्गमा पहरा दिन उहाँले अदनको बगैँचाको पूर्वमा करूबहरू चारैदिशातर्फ घुमिरहने ज्वालामय तरवार राखिदिनुभयो
81  GEN 4:1  मानिसलेआफ्नी पत्‍नीसित सहवास गरे अनि तिनी गर्भवती भइन् कयिनलाई जन्माइन् तिनले भनिन्, “मैले परमप्रभुको सहायताले एक पुरुष जन्माएँ ।”
82  GEN 4:2  अनि तिनले तिनको भाइ हाबिललाई जन्माइन् हाबिल गोठालो भए, तर कयिन खेती गर्ने भए
83  GEN 4:3  समय बित्दै जाँदा कयिनले तिनको जमिनको उब्जनीबाट केही परमप्रभुकहाँ भेटीको रूपमा ल्याए
84  GEN 4:4  हाबिलको हकमा तिनले बगालका पहिले जन्मेकाहरू केही बोसे भागहरू ल्याए परमप्रभुले हाबिल तिनका भेटीलाई ग्रहण गर्नुभयो,
85  GEN 4:5  तर कयिन तिनका भेटीहरूलाई उहाँले ग्रहण गर्नुभएन यसैले कयिन साह्रै रिसाए तिनले रिस देखाए
86  GEN 4:6  परमप्रभुले कयिनलाई भन्‍नुभयो, “तँ किन रिसाउँछस् तैँले किन रिस देखाउँछस् ?
87  GEN 4:7  यदि तैँले जे ठीक सो गरिस् भने, के तँलाई ग्रहण गरिनेछैन र? तर यदि तैले जे ठीक सो गर्दैनस भने पाप तेरो ढोकैमा ढुक्छ तँलाई अधिन गर्न इच्छा गर्छ, तर तैँले अधिन गर्नैपर्छ ।”
88  GEN 4:8  कयिनले आफ्ना भाइ हाबिललाई भने अनि तिनीहरू खेतमा हुँदा कयिननले आफ्‍ना भाइ हाबिलमाथि आक्रमण गरे तिनलाई मारे
89  GEN 4:9  अनि परमप्रभुले कयिनलाई भन्‍नुभयो, “तेरो भाइ हाबिल कहाँ छ?” तिनले भने, “मलाई थाहा छैन के मेरो भाइको गोठालो हुँ र?”
90  GEN 4:10  परमप्रभुले भन्‍नुभयो, “तैँले यो के गरिस्? तेरो भाइको रगतले जमिनबाट मलाई पुकारिरहेको
91  GEN 4:11  अब तँ जमिबाट श्रापित हुन्छस् जसले तेरो हातबाट बगेको तेरो भाइको रगत ग्रहण गर्न मुख उघारेको
92  GEN 4:12  आज उप्रान्त तैँले खेती गर्दा यसले यसको सामर्थ्य (फल) दिनेछैन तँ भगुवा आवारा हुनेछस् ।”
93  GEN 4:13  कयिनले परमप्रभुलाई भने, “मेरो दण्ड मैले सहन सक्‍नेभन्दा धेरै भयो
94  GEN 4:14  वास्तवमा, आज तपाईंले मलाई यस जग्‍गाबाट धपाउनुभएको तपाईंको नजरबाट लुक्‍नेछु पृथ्वीमा भगुवा आवारा हुनेछु जसले भेट्टाउँछ त्यसले मलाई मार्नेछ ।”
95  GEN 4:15  परमप्रभुले तिनलाई भन्‍नुभयो, “यदि कसैले कयिनलाई मार्छ भने, त्यसमाथि सात गुणा बदला लिइनेछ ।” अनि परमप्रभुले कयिनमाथि चिन्ह लगाउनुभयो, ताकि तिनलाई जसले भेट्टाए पनि आक्रमण नगरोस्
96  GEN 4:16  यसैले कयिन परमप्रभुको उपस्थितिबाट गए अदनको पूर्वतिर नोदको मुलुकमा बसोवास गरे
97  GEN 4:17  कयिनले आफ्नी पत्‍नीसँग सहवास गरे, तिनी गर्भवती भइन् तिनले हनोकलाई जन्माइन् तिनले एउटा सहर बनाए, यसको नाउँ आफ्नो छोराकै नाउँमा राखे
98  GEN 4:18  हनोकबाट ईराद जन्मिए ईराद महूयाएलका पिता बने महूयाएल मतुशाएलका पिता बने मतुशाएल लेमेखका पिता बने
99  GEN 4:19  लेमेखले दुइ जना पत्‍नीहरू ल्याए एउटीको नाउँ आदा अर्कीको नाउँ सिल्ला थियो
100  GEN 4:20  आदाले याबाललाई जन्माइन् तिनी पालमा बस्‍नेहरू पशु पालन गर्नेहरूका पिता बने