Wildebeest analysis examples for:   npi-npiulb   ई    February 11, 2023 at 19:18    Script wb_pprint_html.py   by Ulf Hermjakob

4  GEN 1:4  परमेश्‍वरले उज्यालोला हेर्नुभयो, र त्यो असल थियो । उहाँले उज्यालोला अन्धकारबाट छुट्‍ट्याउनुभयो ।
5  GEN 1:5  परमेश्‍वरले उज्यालोला “दिन”, र अन्धकारला “रात” भन्‍नुभयो । साँझ पर्‍यो र बिहान भयो - पहिलो दिन ।
6  GEN 1:6  परमेश्‍वरले भन्‍नुभयो, “पानीको बिचमा एउटा क्षेत्र होस्, र त्यसले पानीला दु भागमा विभाजन गरोस् ।”
7  GEN 1:7  परमेश्‍वरले त्यो क्षेत्र बनाएर त्यसमुनि र माथिको पानीला विभाजन गर्नुभयो । तब त्यस्तै भयो ।
8  GEN 1:8  परमेश्‍वरले त्यस क्षेत्रला “आकाश” भन्‍नुभयो । साँझ पर्‍यो र बिहान भयो - दोस्रो दिन ।
10  GEN 1:10  परमेश्‍वरले ओभानो जमिनला “पृथ्वी” भन्‍नुभयो, र जम्मा भएको पानीला “समुद्र” भन्‍नुभयो । उहाँले हेर्नुभयो, र त्यो असल थियो ।
14  GEN 1:14  परमेश्‍वरले भन्‍नुभयो, “दिनला रातबाट अलग गर्नको निम्ति आकाशमा ज्योतिहरू होऊन् र तिनीहरू ऋतुहरू, दिनहरू र वर्षहरूका निम्ति चिन्हहरू होऊन् ।
15  GEN 1:15  पृथ्वीमाथि उज्यालो दिनला ती आकाशमा ज्योतिहरू होऊन् ।” तब त्यस्तै भयो ।
16  GEN 1:16  परमेश्‍वरले दुवटा विशाल ज्योति बनाउनुभयो, ठुलो ज्योतिचाहिँ दिनमाथि प्रभुत्व गर्न, र सानोचाहिँ रातमाथि प्रभुत्व गर्न । उहाँले ताराहरू पनि बनाउनुभयो ।
17  GEN 1:17  पृथ्वीमाथि उज्यालो दिन, दिन र रातमाथि प्रभुत्व गर्न, र उज्यालोला अन्धकारबाट अलग गर्न
21  GEN 1:21  परमेश्‍वरले विशाल जलचरहरू, र आ-आफ्नो प्रजातिअनुसारको सबै जीवित प्राणी, चलहल गर्ने र पुरै पानीला भर्ने प्राणीहरू, र आ-आफ्नो प्रजातिअनुसारको पखेटा भएका सबै पक्षीहरूला सृष्‍टि गर्नुभयो । परमेश्‍वरले हेर्नुभयो, र त्यो असल थियो ।
22  GEN 1:22  परमेश्‍वरले तिनीहरूला यसो भनेर आशिष् दिनुभयो, “फल्दै-फुल्दै र वृद्धि हुँदै जाओ, र समुद्रमा भरिँदै जाओ । पृथ्वीमा पक्षीहरू वृद्धि होऊन् ।”
25  GEN 1:25  परमेश्‍वरले पृथ्वीका जङ्गली जनावरहरू, पाल्तु पशुहरू, जमिनमा घस्रने सबै जन्तुहरूला तिनीहरूकै आ-आफ्नै प्रजातिअनुसार बनाउनुभयो । उहाँले हेर्नुभयो, र त्यो असल थियो ।
26  GEN 1:26  परमेश्‍वरले भन्‍नुभयो, “मानिसला हाम्रो स्वरूपमा, हाम्रो प्रतिरूपमा बनाऔँ । तिनीहरूले समुद्रका माछाहरू, आकाशका पक्षीहरू, पाल्तु पशुहरू, सारा पृथ्वी, र पृथ्वीमा घस्रने सबै जन्तुहरूमाथि अधिकार गरून् ।”
27  GEN 1:27  परमेश्‍वरले मानिसला आफ्नै स्वरूपमा सृष्‍टि गर्नुभयो । उहाँले तिनला आफ्नै प्रतिरूपमा सृष्‍टि गर्नुभयो । नर र नारी गरी उहाँले तिनीहरूला सृष्‍टि गर्नुभयो ।
28  GEN 1:28  परमेश्‍वरले तिनीहरूला आशिष्‍्‍ दिनुभयो र भन्‍नुभयो,“फल्दै-फुल्दै र वृद्धि हुँदै जाओ । पृथ्वीमा भरिँदै जाओ, र त्यसला आफ्नो वशमा राख । समुद्रका माछाहरू, आकाशका पक्षीहरू, र पृथ्वीमा चलहल गर्ने सबै जीवित प्राणीहरूमाथि अधिकार गर ।”
29  GEN 1:29  परमेश्‍वरले भन्‍नुभयो, “हेर, मैले पृथ्वीका बिउ हुने हरेक बोट-बिरुवाहरू, र फलभित्रै बिउ हुने हरेक फल-फलाउने रुखहरू तिमीहरूला दिएको छु । ती तिमीहरूका निम्ति आहारा हुनेछन् ।
30  GEN 1:30  पृथ्वीका हरेक जङ्गली जनवारहरू, आकाशका हरेक पक्षीहरू, र सबै घस्रने जन्तुहरू, र जीवन भएका हरेक प्राणीला मैले आहाराको निम्ति सबै हरिया बोट-बिरुवाहरू दिएको छु ।” तब त्यस्तै भयो ।
33  GEN 2:2  सातौँ दिनसम्ममा परमेश्‍वरले आफूले गर्नुभएको कामला पुरा गर्नुभयो ।यसैकारण उहाँले सातौँ दिनमा सबै कामबाट विश्राम लिनुभयो ।
34  GEN 2:3  परमेश्‍वरले सातौँ दिनला आशिष्‍्‍ दिनुभयो र त्यसला पवित्र तुल्याउनुभयो, किनभने आफ्नो सृष्‍टिमा गर्नुभएका सबै कामबाट यसै दिनमा उहाँले विश्राम लिनुभयो ।
35  GEN 2:4  परमप्रभु परमेश्‍वरले आकाश र पृथ्वीला सृष्‍टि गर्नुभएको समयमा भएका घटनाक्रमहरूको वृत्तान्त यही थियो ।
37  GEN 2:6  तर पृथ्वीबाट माथि आएको कुइरोले जम्मै भूमिको सतहला भिजाउने गर्थ्यो ।
39  GEN 2:8  परमप्रभु परमेश्‍वरले अदनको पूर्वतिर एउटा बगैँचा लगाउनुभयो, र उहाँले बनाउनुभएको मानिसला त्यहीँ राख्‍नुभयो ।
40  GEN 2:9  हेर्नमा राम्रो र खानको निम्ति असल फल भएको सबै रुखला परमप्रभु परमेश्‍वरले भूमिबाट उमार्नुभयो । बगैँचाको बिचमा भएको जीवनको रुख, अनि असल र खराबको ज्ञान दिने रुख पनि उहाँले उमार्नुभयो ।
41  GEN 2:10  बगैँचाला भिजाउन अदनबाट एउटा नदी निस्केको थियो । त्यहाँबाट त्यो छुट्टिएर चारवटा नदी बनेका थिए ।
46  GEN 2:15  परमप्रभु परमेश्‍वरले मानिसला अदनको बगैँचामा लगी त्यहाँ खेतीपाती गर्न र त्यसको हेरचाह गर्न राख्‍नुभयो ।
47  GEN 2:16  परमप्रभु परमेश्‍वरले यसो भनी आज्ञा गर्नुभयो, “बगैँचाको सबै रुखबाट खान तँला स्वतन्‍त्रता छ ।
50  GEN 2:19  परमप्रभु परमेश्‍वरले भूमिबाट सबै पशुहरू र आकाशका सबै पक्षीहरू बनाउनुभयो । त्यसपछि मानिसले ती सबैला के नामले बोलाउँदो रहेछ भनेर उहाँले ती त्यसको अगि ल्याउनुभयो । हरेक जीवित प्राणीला मानिसले जे-जे नामले बोलायो, त्यही-त्यही नै हरेकको नाम भयो ।
51  GEN 2:20  मानिसले सबै पाल्तु पशु, आकाशका सबै पक्षीहरू, र सबै जङ्गली जनावरहरूला नाम दियो । तर मानिसको निम्ति त्यहाँ कुनै सुहाउँदो सहयोगी पाइएन ।
52  GEN 2:21  परमप्रभु परमेश्‍वरले मानिसला गहिरो निद्रामा पार्नुभयो, यसैकारण मानिस निदायो । परमप्रभु परमेश्‍वरले त्यसका करङहरूमध्ये एउटा झिक्‍नुभयो र करङ झिकेको ठाउँमा मासु भरिदिनुभयो ।
53  GEN 2:22  परमप्रभु परमेश्‍वरले मानिसबाट झिक्‍नुभएको करङबाट एउटी स्‍त्री बनाउनुभयो र तिनला मानिसकहाँ ल्याउनुभयो ।
54  GEN 2:23  मानिसले भन्यो, “यिनी त मेरा हाडहरूको हाड र मासुको मासु हुन् । यिनला ‘नारी’ भनिनेछ, किनभने यिनी नरबाट झिकिएकी थिइन् ।”
55  GEN 2:24  त्यसैकारण मानिसले आफ्ना बुबा र आमाला छोड्नेछ, त्यो आफ्नी पत्‍नीसँग एक हुनेछ, र तिनीहरू एउटै शरीर हुनेछन् ।
57  GEN 3:1  परमप्रभु परमेश्‍वरले बनाउनुभएका सबै जङ्गली पशुहरूमध्ये सर्पचाहिँ बढी धूर्त थियो । त्यसले स्‍त्रीला भन्यो, “के परमेश्‍वरले साँच्‍चै नै तिमीहरूला बगैँचाको कुनै रुखको फल नखानू भनी भन्‍नुभएको छ?”
58  GEN 3:2  स्‍त्रीले सर्पला भनिन्, “हामीले बगैँचाका रुखहरूका सबै फल खान सक्छौँ,
60  GEN 3:4  सर्पले स्‍त्रीला भन्यो, “निश्‍चय नै तिमीहरू मर्नेछैनौ ।
62  GEN 3:6  जब स्‍त्रीले त्यो रुखको फल खानमा असल, र हेर्नमा रहरलाग्दो, अनि बुद्धि प्राप्‍त गर्नला त्यसको चाह गर्नुपर्ने रहेछ भनेर देखिन्, तिनले त्यसका केही फलहरू टिपिन् र खाइन् । त्यसपछि तिनले केही आफूसँगै भएका आफ्ना पतिला पनि दिइन्, र उनले पनि त्यो खाए ।
65  GEN 3:9  परमप्रभु परमेश्‍वरले मानिसला बोलाउनुभयो, “तँ कहाँ छस्?”
66  GEN 3:10  मानिसले भन्यो, “मैले बगैँचामा तपांको आवाज सुनेँ, र म डराएँ किनकि म नाङ्‍गै थिएँ । यसैकारण म लुकेँ ।”
67  GEN 3:11  परमेश्‍वरले भन्‍नुभयो, “तँ नाङ्‍गै थिइस् भनेर तँला कसले भन्यो ? के मैले तँला नखानू भनेर आज्ञा गरेको रुखको फल तैँले खाइस् ?”
68  GEN 3:12  मानिसले भन्यो, “तपांले मसँगै रहनला दिनुभएको स्‍त्रीले मला त्यस रुखको फल दि, र मैले त्यो खाएँ ।”
69  GEN 3:13  परमप्रभु परमेश्‍वरले स्‍त्रीला भन्‍नुभयो, “तैँले यो के गरिस्?” स्‍त्रीले भनिन्, “सर्पले मला छल गर्‍यो, र मैले खाएँ ।”
70  GEN 3:14  परमप्रभु परमेश्‍वरले सर्पला भन्‍नुभयो, “तैँले यसो गरेको हुनाले सबै पाल्तु पशुहरू र जङ्गली जनावरहरूमा केवल तँ श्रापित हुनेछस् । तँ तेरो पेटद्वारा हिँड्नेछस्, र तेरो जीवनभरि नै तैँले माटो खानेछस् ।
72  GEN 3:16  उहाँले स्‍त्रीला भन्‍नुभयो, “म तेरो प्रसव-वेदना ज्यादै बढाइदिनेछु; तैँले पीडामा नै बालक जन्माउनेछस् । तेरो इच्छा तेरो पतिको लागि हुनेछ, तर त्यसले तँला आफ्नो अधीनमा राख्‍नेछ ।”
73  GEN 3:17  आदमला उहाँले भन्‍नुभयो, “तैँले तेरी पत्‍नीको कुरा सुनेको, र मैले तँला नखानू भनेको रुखको फल तैँले खाएको हुनाले, तेरो कारण यो भूमि श्रापित भएको छ । तेरो जीवनभरि नै तैँले यस भूमिमाथि कडा परिश्रम गरेर खानेछस् ।
77  GEN 3:21  परमप्रभु परमेश्‍वरले आदम र उनकी पत्‍नीका निम्ति छालाका लुगा बना तिनीहरूला पहिराइदिनुभयो ।
78  GEN 3:22  परमप्रभु परमेश्‍वरले भन्‍नुभयो, “असल र खराबको ज्ञान पाएर मानिस हामीजस्तै भएको छ । यसैकारण अब त्यसला आफ्नो हात पसारेर जीवनको रुखको फल खान दिनुहुँदैन नत्रता त्यो सधैँभरि जीवित रहला ।”
79  GEN 3:23  त्यसैकारण जुन भूमिबाट त्यो निकालिएको थियो त्यही भूमिमा खेतीपाती गर्न परमप्रभु परमेश्‍वरले त्यसला अदनको बगैँचाबाट निकालिदिनुभयो ।
80  GEN 3:24  परमेश्‍वरले मानिसला बगैँचाबाट निकालिदिनुभएपछि जीवनको रुखतर्फको मार्गमा पहरा दिन उहाँले अदनको बगैँचाको पूर्वमा करूबहरू र चारैदिशातर्फ घुमिरहने ज्वालामय तरवार राखिदिनुभयो ।
81  GEN 4:1  मानिसलेआफ्नी पत्‍नीसित सहवास गरे । अनि तिनी गर्भवती भइन् र कयिनला जन्माइन् । तिनले भनिन्, “मैले परमप्रभुको सहायताले एक पुरुष जन्माएँ ।”
82  GEN 4:2  अनि तिनले तिनको भाइ हाबिलला जन्माइन् । हाबिल गोठालो भए, तर कयिन खेती गर्ने भए ।
84  GEN 4:4  हाबिलको हकमा तिनले बगालका पहिले जन्मेकाहरू र केही बोसे भागहरू ल्याए । परमप्रभुले हाबिल र तिनका भेटीला ग्रहण गर्नुभयो,
85  GEN 4:5  तर कयिन र तिनका भेटीहरूला उहाँले ग्रहण गर्नुभएन । यसैले कयिन साह्रै रिसाए र तिनले रिस देखाए ।
86  GEN 4:6  परमप्रभुले कयिनला भन्‍नुभयो, “तँ किन रिसाउँछस् र तैँले किन रिस देखाउँछस् ?
87  GEN 4:7  यदि तैँले जे ठीक छ सो गरिस् भने, के तँला ग्रहण गरिनेछैन र? तर यदि तैले जे ठीक छ सो गर्दैनस भने त पाप तेरो ढोकैमा ढुक्छ र तँला अधिन गर्न इच्छा गर्छ, तर तैँले अधिन गर्नैपर्छ ।”
88  GEN 4:8  कयिनले आफ्ना भाइ हाबिलला भने । अनि तिनीहरू खेतमा हुँदा कयिननले आफ्‍ना भाइ हाबिलमाथि आक्रमण गरे र तिनला मारे ।
89  GEN 4:9  अनि परमप्रभुले कयिनला भन्‍नुभयो, “तेरो भाइ हाबिल कहाँ छ?” तिनले भने, “मला थाहा छैन । के म मेरो भाइको गोठालो हुँ र?”
90  GEN 4:10  परमप्रभुले भन्‍नुभयो, “तैँले यो के गरिस्? तेरो भाइको रगतले जमिनबाट मला पुकारिरहेको छ ।
93  GEN 4:13  कयिनले परमप्रभुला भने, “मेरो दण्ड मैले सहन सक्‍नेभन्दा धेरै भयो ।
94  GEN 4:14  वास्तवमा, आज तपांले मला यस जग्‍गाबाट धपाउनुभएको छ र म तपांको नजरबाट लुक्‍नेछु । म पृथ्वीमा भगुवा र आवारा हुनेछु र जसले भेट्टाउँछ त्यसले मला मार्नेछ ।”
95  GEN 4:15  परमप्रभुले तिनला भन्‍नुभयो, “यदि कसैले कयिनला मार्छ भने, त्यसमाथि सात गुणा बदला लिइनेछ ।” अनि परमप्रभुले कयिनमाथि चिन्ह लगाउनुभयो, ताकि तिनला जसले भेट्टाए पनि आक्रमण नगरोस् ।
97  GEN 4:17  कयिनले आफ्नी पत्‍नीसँग सहवास गरे, र तिनी गर्भवती भइन् । तिनले हनोकला जन्माइन् । तिनले एउटा सहर बनाए, र यसको नाउँ आफ्नो छोराकै नाउँमा राखे ।
98  GEN 4:18  हनोकबाट राद जन्मिए । राद महूयाएलका पिता बने । महूयाएल मतुशाएलका पिता बने । मतुशाएल लेमेखका पिता बने ।
100  GEN 4:20  आदाले याबालला जन्माइन् । तिनी पालमा बस्‍नेहरू र पशु पालन गर्नेहरूका पिता बने ।
102  GEN 4:22  सिल्लाको हकमा, तिनले तुबल-कयिन अर्थात् काँसो र फलामका काम गर्नेहरूला जन्माइन् । तुबल-कयिनकी बहिनी नामा थिइन् । लेमेखले तिनकी पत्‍नीहरूला भने, “
103  GEN 4:23  लेमेखका पत्‍नीहरू आदा र सिल्ला मेरो कुरा सुन; मैले जे भन्छु सो सुन । मला चोट पुर्‍याउने मनिसला अर्थात् मला घायल बनाउने जवानला मैले मारेको छु ।
105  GEN 4:25  आदमले तिनको पत्‍नीसँग फेरि सहवास गरे र तिनले अर्को छोरा जन्माइन् । तिनले त्यसको नाउँ शेत राखिन् र भनिन्, “कयिनले मारेका हाबिलको सट्टामा परमेश्‍वरले मला अर्को छोरा दिनुभएको छ ।”
107  GEN 5:1  आदमका सन्तानहरूका विवरण यही हो । परमेश्‍वरले मानिसला सृष्‍टि गर्नुहुँदा उहाँले तिनला आफ्नै स्वरूपमा सृष्‍टि गर्नुभयो ।
108  GEN 5:2  उहाँले तिनीहरूला नर र नारी सृष्‍टि गर्नुभयो । उहाँले तिनीहरूला सृष्‍टि गर्नु हुँदा, तिनीहरूला आशिष् दिनुभयो र तिनीहरूला मानवजाति नाउँ दिनुभयो ।
130  GEN 5:24  हनोक परमेश्‍वरसँगै हिँडे, र तिनी गए, किनकि परमेश्‍वरले तिनला लानुभयो ।
135  GEN 5:29  तिनले उनला यसो भन्दै नोआ नाउँ राखे, “यसले हामीला हाम्रा काम र हाम्रा हातका पिडादायी श्रमबाट विश्राम दिनेछ, जुन परमप्रभुले जमिनला सराप दिनुभएको कारण हामीले गर्नैपर्छ ।”