Wildebeest analysis examples for:   npi-npiulb   ऐ    February 11, 2023 at 19:18    Script wb_pprint_html.py   by Ulf Hermjakob

307  GEN 12:8  त्यहाँबाट तिनी बेथेलको पूर्वतिरको देशतिर गए, जहाँ तिनले बेथेललाई पश्‍चिमतिर र लाई पूर्वतिर पारेर तिनको पाल टाँगे । त्यहाँ तिनले एउटा वेदी बनाए र परमप्रभुको नाउँको पुकारा गरे ।
322  GEN 13:3  तिनी नेगेवबाट बेथेतिर गइरहे, जहाँ पहिले तिनको पाल थियो, त्यो बेथेल र को बिचमा थियो ।
1447  GEN 47:26  यसैले मिश्र देशमा योसेफले उब्‍जनीको पाँचौँ हिस्‍सा फारोको हुन्‍छ भन्‍ने कुरा समेटिएको जग्‍गाजमिनको विषयमा एउटा बनाए, जुन आजसम्‍म प्रचलित छ । पुजारीहरूका जग्‍गाजमिन मात्र फारोको भएन ।
2642  EXO 38:8  बजलेलले काँसाको ठुलो बाटा र काँसाकै खुट्टा बनाए । भेट हुने पालको प्रवेशद्वारमा सेवा गर्ने स्‍त्रीहरूका नाबाट तिनले बाटा बनाएका थिए ।
4521  NUM 26:30  गिलादबाट गिलादीहरूका वंश भए । यिनीहरू गिलादका सन्तानहरू थिएः ईएजेरबाट एजेरीहरूका वंश, हेलेकबाट हेलेकीहरूका वंश,
4829  NUM 34:11  पूर्वतिरको सिमाना सपामदेखि तल झरेर नको पूर्वतिर पर्ने रिब्लासम्म जाने छ ।
5829  DEU 33:17  श्‍वर्यमा तिनी पहिले बियाएका बाछोझैँ छन्, र तिनका सिङ अर्नाका सिङ हुन् । तीद्वारा नै तिनले सबै मानिसलाई पृथ्वीको पल्लो छेउसम्म हान्‍ने छन् । यी एफ्राइमका दसौँ हजार हुन् र मनश्शेका हजारौँ हुन् ।
5980  JOS 7:2  यहोशूले यरीहोबाट मानिसहरूलाई तिर पठाए, जुन बेथेलको पूर्वतिर बेथ-आवनको नजिक थियो । तिनले तिनीहरूलाई भने, “जाओ र त्यस भूमिको भेद लेओ ।” त्यसैले तिनीहरू को जासुस गर्नलाई गए ।
5981  JOS 7:3  जब तिनीहरू यहोशूकहाँ फर्केर आए, तिनीहरूले तिनलाई भने,को निम्ति सबै मानिसलाई नपठाउनुहोस् । मा गएर आक्रमण गर्नलाई दुई वा तिन हजार मानिसलाई मात्र पठाउनुहोस् । सबै मानिसलाई लडाइँ गर्न कष्‍ट नदिनुहोस्, किनभने तिनीहरू सङ्ख्यामा थोरै छन् ।
5982  JOS 7:4  त्यसैले फौजबाट झण्डै तिन हजार मानिस मात्र गए, तर यिनीहरू का मानिसहरूको सामु पराजित भए ।
5983  JOS 7:5  का मानिसहरूले सहरको प्रवेशद्वारदेखि ढुङ्गाको थुप्रोसम्म लखेट्दा छत्तिस जना मारे, र उनीहरूले तिनीहरूलाई पहाडको ओह्रालोमा झरिरहँदा मारे । मानिसहरूको हृदय शिथिल भयो र पानीजस्तै भयो ।
6005  JOS 8:1  परमप्रभुले यहोशूलाई भन्‍नुभयो, “नडरा; निरुत्साहित नहो । युद्ध गर्ने सबै मानिसलाई तँसँगै लैजा । मा जा । हेर्, मैले का राजा, त्यसका मानिसहरू, त्यसको सहर र त्यसको भूमिलाई तेरो हातमा दिएको छु ।
6006  JOS 8:2  तैँले र त्यसको राजालाई यरीहो र त्यसका राजालाई गरेझैँ गर्ने छस्, त्यसबाहेक, तैँले आफ्‍नो निम्ति लूटका मालहरू र गाईवस्तुहरू लिने छस् । सहरको पछाडिबाट ढुकेर बस्‍नू ।
6013  JOS 8:9  यहोशूले तिनीहरूलाई पठाए, र तिनीहरू लुक्‍ने ठाउँतिर गएर तिनीहरू को पश्‍चिमपट्टि बेथेल र को बिचमा लुके ।
6014  JOS 8:10  यहोशू बिहान सबेरै उठे र तिनका सिपाहीहरूलाई तयार पारे । योहोशू र इस्राएलका धर्म-गुरुहरूले का मानिसहरूलाई आक्रमण गरे ।
6015  JOS 8:11  तिनीसँग भएका लड्ने मानिसहरू गए र सहरको नजिक पुगे । तिनीहरू सहरको नजिक आइपुगे र को उत्तरतिर छाउनी हाले । र तिनीहरू बिचमा एउटा बेँसी थियो ।
6016  JOS 8:12  तिनले झण्डै पाँच हजार जना मानिस लिए र सहरको पश्‍चिमपट्टि बेथेल र को बिचमा लुक्‍न पठाए ।
6018  JOS 8:14  जब का राजाले यो देखे, तिनी र तिनका फौज बिहान सबेरै उठे र माथिबाट यर्दन नदीलाई देख्‍ने ठाउँमा इस्राएललाई आक्रमण गर्न निस्के । लुकेका मानिसहरूले सहरलाई पछाडिबाट आक्रमण गर्न पर्खिरहेका छन् भन्‍ने तिनलाई थाहा थिएन ।
6021  JOS 8:17  इस्राएललाई लखेट्न नजाने र बेथेलमा एक जना पनि मानिस बाँकी रहेन । तिनीहरूले इस्राएलको पिछा गर्दा सहरलाई त्यागे र यसलाई खुला नै छोडे ।
6022  JOS 8:18  परमप्रभुले यहोशूलाई भन्‍नुभयो, “तेरो हातमा भएको भालालाई तिर पसार, किनभने म लाई तेरो हातम दिने छु ।” यहोशूले तिनको हातमा भएको भाला सहरतिर पसारे ।
6024  JOS 8:20  का मानिसहरू फर्के र पछाडि हेरे । तिनीहरूले सहरबाट आकाशतिर धूवाँ गइरहेको देखे र तिनीहरू यता-उता कतै पनि उम्कन सकेनन् । किनभने मरुभूमितिर भागेका इस्राएली सिपाहीहरू तिनीहरूका पिछा गर्नेहरूको सामना गर्न फर्केका थिए ।
6025  JOS 8:21  जब यहोशू र सारा इस्राएलले धूवाँको मुस्‍लोसँगै सहर कब्जा गरेको देखे, तिनीहरू फर्के र का मानिसहरूलाई मारे ।
6026  JOS 8:22  सहरभित्र गएका अरू सिपाहीहरू पनि तिनीहरूलाई आक्रमण गर्न बाहिर निस्के । त्यसैले का मानिसहरू यतापट्टि र उतापट्टिका इस्राएलका फौजको बिचमा फसे । इस्राएलले का मानिसहरूलाई आक्रमण गर्‍यो; तिनीहरू कोही पनि बचेनन् वा उम्केनन् ।
6027  JOS 8:23  तिनीहरूले का राजालाई सुरक्षित राखे, जसलाई तिनीहरूले जीवितै समातेका थिए र तिनीहरूले तिनलाई यहोशूकहाँ ल्याए ।
6028  JOS 8:24  जब इस्राएलले मरुभूमि नजिकैको मैदानमा का बासिन्दाहरू सबैलाई मारिसिद्ध्याए, जहाँ उनीहरूले तिनीहरूको पिछा गरेका थिए र तिनीहरू सबै तरवारद्वारा मारिए, तब सबै इस्राएल तिर फर्के । तिनीहरूले यसलाई तरवारले आक्रमण गरे ।
6029  JOS 8:25  त्यस दिन मरेका पुरुष र महिला बाह्र हजार जना थिए । का सबै मानिस यति नै थिए ।
6030  JOS 8:26  यहोशूले का मानिसहरू सबैलाई पूर्ण रूपमा नष्‍ट नपारेसम्म भाला समाइरहेका तिनको हात पछाडि फर्काएनन् ।
6032  JOS 8:28  यहोशूले लाई जलाए र यसलाई भग्‍नावशेषको थुप्रोमा परिणत गरिदिए । यो आजको दिनसम्म पनि त्यागिएको ठाउँ भएको छ ।
6033  JOS 8:29  तिनले का राजालाई साँझसम्मै रुखमा झुण्ड्याए । जब सूर्य अस्ताउँदै थियो, यहोशूले आज्ञा दिए र तिनीहरूले राजाको शरीरलाई रुखबाट निकाले र यसलाई सहरको प्रवेशद्वारअगि फ्याँके । तिनीहरूले यसमाथि ढङ्गाको ठुलो थुप्रो लगाए । त्यहाँ त्यो थुप्रो आजसम्म पनि छ ।
6042  JOS 9:3  जब गिबोनका बासिन्दाहरूले यहोशूले यरीहो र लाई गरेका कुरा सुने,
6067  JOS 10:1  यरूशलेमका राजा अदोनिसेदेकले यहोशूले लाई कब्जा गरेका र यसलाई (तिनले यरीहो र यसका राजालाई गरेझैँ) पूर्ण रूपमा नष्‍ट गरेका कुरा सुने, अनि गिबोनका मानिसहरूले इस्राएलसँग कसरी शान्ति सम्झौता गरे र तिनीहरूका माझ बस्‍छन् भन्‍ने पनि सुने ।
6068  JOS 10:2  यरूशलेमका मानिसहरू साह्रै भयभीत भए, किनभने गिबोन राजकीय सहरहरूमध्ये एकजस्तै ठुलो सहर थियो । यो भन्दा ठुलो र यसका सबै मानिस शक्‍तिशाली योद्धाहरू थिए ।
6141  JOS 12:9  राजाहरूमा यरीहोका राजा, का राजा जुन बेथेलको छेउमा छ,
6236  JOS 15:32  लबाओत, शिल्हीम, न, रिम्मोन । यिनीहरू तिनीहरूका गाउँहरूसहितका सब उनन्तिस सहर थिए ।
6330  JOS 19:7  शिमियोनका यी पनि थिएः न, रिम्‍मोन, एतेर र आशान । यिनीहरू तिनीहरूका सहरहरूसहित चारवटा सहर थिए ।
6399  JOS 21:16  यसको खर्कसहित न, यसको खर्कसहित युत्ता र यसको खर्कसहित बेथ-शेमेश दिए । यी दुई कुलबाट दिइएका नौवटा सहर थिए ।
10421  1CH 4:32  तिनीहरूका पाँच बस्‍तीहरू एताम, न, रिम्‍मोन, तोकेन र आशान थिए,
11180  1CH 29:11  हे परमप्रभु, महान्‌ता, शक्ति, महिमा, विजय र श्‍वर्य तपाईंकै हुन् । किनकि आकाश र पृथ्‍वीमा भएका सबै कुरा तपाईंकै हुन्‌ । हे परमप्रभु, राज्‍य तपाईंकै हो, र तपाईं नै सबैभन्दा माथिको शासकको रूपमा उच्‍च पारिनुभएको छ ।
12060  EZR 2:28  बेथेल र का मानिसहरू २२३
12332  NEH 2:20  तब मैले तिनीहरूलाई जवाफ दिएँ, “स्वर्गका परमेश्‍वरल हामीलाई सफलता दिनुहुने छ । हामी उहाँका दासहरू हौँ, अनि हामी उठ्ने छौँ र निर्माणको काम गर्ने छौँ । तर यरूशलेममा तिमीहरूको कुनै हिस्सा, कुनै हक र कुनै तिहासिक दाबी छैन ।”
12457  NEH 7:32  बेथेल र का मानिसहरू १२३
12664  NEH 12:36  त्यहाँ जकरियाका नातेदारहरू अर्थात् शमायाह, अज्रेल, मिललै, गिललै, मा, नतनेल, यहूदा र हनानी पनि परमेश्‍वरका जन दाऊदका साङ्गीतिक साधनहरू बोकेर आएका थिए । शास्‍त्री एज्रा सबैभन्दा अगाडि थिए ।
13615  JOB 31:23  किनकि परमेश्‍वरबाट आउने विनाशदेखि म डराएँ । उहाँको श्‍वर्यको कारण मैले ती कुराहरू गर्न सकिनँ ।
13777  JOB 37:4  यसपछि एउटा आवाज गर्जन्छ । उहाँ आफ्नो श्‍वर्यको आवाजले गर्जनुहुन्छ । उहाँको आवाज सुन्‍दा उहाँले बिजुलीको चमकलाई रोक्‍नुहुन्‍न ।
13791  JOB 37:18  आकाशलाई उहाँले झैं तपाईंले फैलाउन सक्‍नुहुन्छ— आकाश, जुन धातु पगालेर बनाइएको नाजत्तिकै कडा हुन्छ ?
13878  JOB 40:10  अब महिमा र इज्‍जतले आफैलाई सुसज्‍जित पार । आदर र श्‍वर्यले आफैलाई सुसोभित पार ।
14212  PSA 21:6  तपाईंको विजयको कारणले तिनको गौरव महान् छ । तपाईंले तिनलाई वैभव र श्‍वर्य दिनुभएको छ ।
14628  PSA 45:4  हे सर्वशक्तिमान्, आफ्‍नो महिमा र श्‍वर्यमा आफ्नो तरवार भिर्नुहोस् ।
14629  PSA 45:5  विश्‍वस्‍तता, नम्रता र धार्मिकताको कारणले आफ्‍नो श्‍वर्यमा विजयसाथ सवार हुनुहोस् । तपाईंको दाहिने हातले तपाईंलाई डरलाग्‍दा कुराहरू सिकाउनेछन् ।
14987  PSA 68:35  परमेश्‍वरलाई बलको निम्ति श्रेय देओ । इस्राएलमा उहाँको श्‍वर्य छ र उहाँको बल आकाशमा छ ।
15408  PSA 89:18  तपाईं तिनीहरूका श्‍वर्यको बल हुनुहुन्छ र तपाईंको कृपाले हामी विजयी भएका छौं ।
15435  PSA 89:45  तपाईंले त्यसको स्‍वर्यको अन्त्य गर्नुभएको छ । तपाईंले त्यसको सिंहासनलाई तल जमिनमा ल्‍याउनुभएको छ ।
15459  PSA 90:16  तपाईंको सेवकले तपाईंको काम देखोस् र हाम्रा छोराछोरीले तपाईंको श्‍वर्य देखून् ।
15493  PSA 93:1  परमप्रभुले राज्‍य गर्नुहुन्‍छ । श्‍वर्य मा उहाँ आभुषित हुनुहुन्‍छ । परमप्रभुले आफूलाई बलले पहिर्‍याउनुभएको र घेर्नुभएको छ । संसार दृढ रूपमा स्‍थापित छ । यो हल्‍लाउन सकिन्‍न ।
15537  PSA 96:6  उहाँको उपस्थितिमा वैभव र श्‍वर्य छन् । उहाँको पवित्रस्थानमा सामर्थ्य र सुन्दरता छन् ।
15639  PSA 104:1  मेरो सारा जीवनले म परमप्रभुको प्रशंसा गर्नेछु । हे परमप्रभु मेरो परमेश्‍वर, तपाई अति महान् हुनुहुन्छ । तपाईं वैभव र श्‍वर्यले विभूषित हुनुहुन्छ ।
15864  PSA 111:3  उहाँको काम श्‍वर्यशाली र महिमित छ । उहाँको धार्मिकता सदासर्वदा रहन्छ ।
16395  PSA 145:5  म तपाईंको महिमाको श्‍वर्य र तपाईंका अचम्‍मका कामहरू ध्‍यान गर्नेछु ।
16591  PRO 5:4  तर अन्त्यमा त्यो रेलु जत्तिकै तितो हुन्छ, र दुईधारे तरवारजस्तै धारिलो हुन्छ ।
17800  ISA 3:23  हाते-नाहरू, मसिनो मलमल, शिरफुलहरू र मजेत्रोहरू हटाउनुहुनेछ ।
18210  ISA 26:10  दुष्‍ट व्‍यक्‍तिलाई कृपा गरियोस्, तर त्यसले धार्मिकता जान्‍नेछैन । सोझाको देशमा उसले दुष्‍टतासाथ काम गर्छ र परमप्रभुको श्‍वर्यलाई देख्दैन ।
18783  ISA 53:2  किनकि कलिलो बिरूवाजस्तै र सुख्‍खा जमिनबाट उम्रेको टुसाजस्तै ऊ परमप्रभुको सामु बढ्यो । उसमा हेर्नलायक आकर्षण वा श्‍वर्य थिएन । हामीले उसलाई हेर्दा, हामीलाई आकर्षण गर्ने कुनै सुन्दरता थिएन ।
19259  JER 9:14  त्यसकारण सर्वशक्तिमान् परमप्रभु इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छ, “हर, मैले यो जातिलाई रेलु खुवाउन र विषालु पानी पियाउन लागेको छु ।
19568  JER 23:15  त्यसकारण सर्वशक्तिमान् परमप्रभु अगमवक्ताहरूको विषयमा यसो भन्‍नुहुन्छ, “हेर, मैले तिनीहरूलाई रेलु खुवानै लागेको छु, र विषालु पानी पियाउनै लागेको छु, किनकि यरूशलेमका अगमवक्ताहरूबाट प्रदुषण सबै देशमा फैलिएको छ ।”
20199  JER 49:3  ए हेश्बोन, विलापको आवाज निकाल्, किनकि सहरलाई सर्वानाश गरिनेछ । ए रब्बाकी छोरीहरू हो, चिच्‍च्याओ । भाङ्ग्रा लगाओ । विलाप गर, र व्यर्थैमा यताउता कुद, किनकि मोलोख त्यसका पुजारीहरू र अगुहरूसँगै निर्वासनमा लगिनेछ ।
20438  LAM 3:15  उहाँले मलाई तिक्तताले भरिदिनुभयो, र रेलु पिउन लगाउनुभयो ।
20442  LAM 3:19  मेरो कष्‍ट र मेरो फिरन्तेपन, रेलु र तिक्ततालाई सम्झनुहोस् ।
20702  EZK 9:11  हेर, त्‍यो सूती कपडा लगाएको र कम्‍मरमा कलम भिरेको मानिस । तिनले यसो भने, “तपाईंले मलाई आज्ञा गर्नुभएबमोजिम मैले गरेको छु ।”
21936  DAN 4:27  अनि तिनले भने, “के यो महान् बेबिलोन होइन, जुन मैले आफ्‍नो राजकीय निवास, र आफ्‍नो श्‍वर्यको महिमाको निम्ति निर्माण गरें?”.
21961  DAN 5:18  हे महाराजाका, सर्वोच्‍च परमेश्‍वरले हजुरका पिता नबूकदनेसरलाई राज्य, महान्‌ता, आदर, र श्‍वर्य दिनुभयो ।
21963  DAN 5:20  तर जब उहाँको हृदयमा अहंकारी र उहाँको आत्मा कठोर भयो, जसको कारण उहाँले हठपूर्ण किसिमले काम गर्नुभयो, तब उहाँको आफ्नो राजकीय सिंहासनबाट उहाँलाई तल खसालियो, र तिनीहरूले उहाँको सबै श्‍वर्य हटाए ।
21983  DAN 6:10  यसरी राजा दाराले कागजातमा दस्तखत गरेर त्यस उर्दिलाई बनाए ।
21984  DAN 6:11  कागजातमा बनाउनलाई दस्तखत भएको छ भनी दानिएल थाहा पाएपछि, उनी आफ्नो घरमा गए (यरूशलेमतर्फ फर्केका उनको माथिल्लो कोठाका झ्यालहरू खुल्ला थिए), र जसरी उनले दिनको तिनपटक गर्ने गर्थे, त्‍यसरी नै उनले आफ्ना घुँडाहरू टेके, अनि उनले पहिले गरेझैं प्रार्थना गरे र आफ्ना परमेश्‍वरलाई धन्यवाद दिए ।
21986  DAN 6:13  तब तिनीहरू राजाको नजिक गए र तिनको उर्दिको विषयमा तिनीसँग कुरा गरे: “हे महाराजा, के आउँदो तिस दिनसम्म हजुर, महाराजाबाहेक अरू कुनै देवता वा मानिसलाई प्रार्थना गर्ने मानिस सिंहको खोरमा फालिनुपर्छ भनेर हजुरले उर्दि निक्लनुभएको थिएन र?” राजाले जवाफ दिए, “मादी र फारसीहरूको नअनुसार यो निश्‍चित छ, र यो हेरफेर हुन सक्दैन ।”
21989  DAN 6:16  त्‍यसपछि षड्यन्त्र रच्ने यी मानिसहरू एकसाथ राजाकहाँ भेला भए र तिनलाई भने, “हे महाराजा हजुरलाई यो थाहा होस्, कि यो मादी र फारसीहरूको हो, जसलाई राजाले जारी गर्ने अर्को कुनै उर्दि वा नियमले हेरफेर गर्न सक्दैन ।”
22164  HOS 1:1  यहूदाका राजाहरू उज्‍जियाह, योताम, आहाज र हिजकिया अनि येहोआशका छोरा इस्राएलका राजा यारोबामको समयमा बेरीको छोरो होशेकहाँको परमप्रभुको वचन यही हो,
28745  1CO 13:12  किनकि अहिले हामी नामा अप्रत्यक्ष देख्छौँ, तर त्यस बेला आमने-सामने देख्‍नेछौँ । अहिले म थोरै जान्दछु, तर त्यस बेला म पूर्ण रूपमा जान्‍नेछु, जसरी म पूर्ण रूपमा जानिएको छु ।
30356  JAS 1:23  किनकि यदि कोही वचन सुन्‍ने मात्र व्यक्‍ति हो, तर पालन गर्ने व्यक्‍ति होइन भने ऊ नामा आफ्नो स्वाभाविक अनुहार जाँच्‍ने मानिसजस्तै हो ।
30906  REV 8:11  त्यो ताराको नाउँरेलु” हो । एक-तिहाइ भागको पानी तितो भयो, र त्यो तितो भएको पानीबाट धेरै मानिस मरे ।