Wildebeest analysis examples for:   npi-npiulb   व    February 11, 2023 at 19:18    Script wb_pprint_html.py   by Ulf Hermjakob

1  GEN 1:1  आदिमा परमेश्‍रले आकाशमण्डल र पृथ्सृष्‍टि गर्नुभयो ।
2  GEN 1:2  पृथ्निराकार र शून्य थियो । समुद्रको सतहमाथि अन्धकार थियो । परमेश्‍रका आत्मा सारा समुद्रमाथि परिभ्रमण गर्दै हुनुहुन्थ्यो ।
3  GEN 1:3  परमेश्‍रले भन्‍नुभयो, “उज्यालो होस्,” र त्यहाँ उज्यालो भयो ।
4  GEN 1:4  परमेश्‍रले उज्यालोलाई हेर्नुभयो, र त्यो असल थियो । उहाँले उज्यालोलाई अन्धकारबाट छुट्‍ट्याउनुभयो ।
5  GEN 1:5  परमेश्‍रले उज्यालोलाई “दिन”, र अन्धकारलाई “रात” भन्‍नुभयो । साँझ पर्‍यो र बिहान भयो - पहिलो दिन ।
6  GEN 1:6  परमेश्‍रले भन्‍नुभयो, “पानीको बिचमा एउटा क्षेत्र होस्, र त्यसले पानीलाई दुई भागमा िभाजन गरोस् ।”
7  GEN 1:7  परमेश्‍रले त्यो क्षेत्र बनाएर त्यसमुनि र माथिको पानीलाई िभाजन गर्नुभयो । तब त्यस्तै भयो ।
8  GEN 1:8  परमेश्‍रले त्यस क्षेत्रलाई “आकाश” भन्‍नुभयो । साँझ पर्‍यो र बिहान भयो - दोस्रो दिन ।
9  GEN 1:9  परमेश्‍रले भन्‍नुभयो, “आकाशमुनिको जम्मै पानी एक ठाउँमा जम्मा होस्, र ओभानो जमिन देखा परोस् ।” तब त्यस्तै भयो ।
10  GEN 1:10  परमेश्‍रले ओभानो जमिनलाई “पृथ्ी” भन्‍नुभयो, र जम्मा भएको पानीलाई “समुद्र” भन्‍नुभयो । उहाँले हेर्नुभयो, र त्यो असल थियो ।
11  GEN 1:11  परमेश्‍रले भन्‍नुभयो, “पृथ्ीले आ-आफ्नो प्रजातिअनुसारको नस्पति, बिउ हुने बोट-बिरुाहरू र फलभित्रै बिउ हुने फल-फलाउने रुखहरू उमारोस् ।” तब त्यस्तै भयो ।
12  GEN 1:12  पृथ्ीले नस्पति, आ-आफ्नो प्रजातिअनुसारका बिउ हुने बोट-बिरुाहरू र आफ्नै फलभित्र बिउ हुने फल-फलाउने रुखहरू उमार्‍यो । परमेश्‍रले हेर्नुभयो, र त्यो असल थियो ।
14  GEN 1:14  परमेश्‍रले भन्‍नुभयो, “दिनलाई रातबाट अलग गर्नको निम्ति आकाशमा ज्योतिहरू होऊन् र तिनीहरू ऋतुहरू, दिनहरू र र्षहरूका निम्ति चिन्हहरू होऊन् ।
15  GEN 1:15  पृथ्ीमाथि उज्यालो दिनलाई ती आकाशमा ज्योतिहरू होऊन् ।” तब त्यस्तै भयो ।
16  GEN 1:16  परमेश्‍रले दुईटा िशाल ज्योति बनाउनुभयो, ठुलो ज्योतिचाहिँ दिनमाथि प्रभुत् गर्न, र सानोचाहिँ रातमाथि प्रभुत् गर्न । उहाँले ताराहरू पनि बनाउनुभयो ।
17  GEN 1:17  पृथ्ीमाथि उज्यालो दिन, दिन र रातमाथि प्रभुत् गर्न, र उज्यालोलाई अन्धकारबाट अलग गर्न
18  GEN 1:18  परमेश्‍रले ती आकाशमा राख्‍नुभयो । परमेश्‍रले हेर्नुभयो, र त्यो असल थियो ।
20  GEN 1:20  परमेश्‍रले भन्‍नुभयो, “पानी ठुलो सङ्ख्‍यामा जीित प्राणीहरूले भरिऊन्, र पृथ्ीमाथि आकाशमा पक्षीहरू उडून् ।”
21  GEN 1:21  परमेश्‍रले िशाल जलचरहरू, र आ-आफ्नो प्रजातिअनुसारको सबै जीित प्राणी, चलहल गर्ने र पुरै पानीलाई भर्ने प्राणीहरू, र आ-आफ्नो प्रजातिअनुसारको पखेटा भएका सबै पक्षीहरूलाई सृष्‍टि गर्नुभयो । परमेश्‍रले हेर्नुभयो, र त्यो असल थियो ।
22  GEN 1:22  परमेश्‍रले तिनीहरूलाई यसो भनेर आशिष् दिनुभयो, “फल्दै-फुल्दै र ृद्धि हुँदै जाओ, र समुद्रमा भरिँदै जाओ । पृथ्ीमा पक्षीहरू ृद्धि होऊन् ।”
24  GEN 1:24  परमेश्‍रले भन्‍नुभयो, “पृथ्ीले आ-आफ्नो प्रजातिअनुसारको जीित प्राणीहरू, पाल्तु पशुहरू, घस्रने जन्तुहरू, र पृथ्ीका जङ्गली जनारहरू उत्पन्‍न गरोस् ।” तब त्यस्तै भयो ।
25  GEN 1:25  परमेश्‍रले पृथ्ीका जङ्गली जनारहरू, पाल्तु पशुहरू, जमिनमा घस्रने सबै जन्तुहरूलाई तिनीहरूकै आ-आफ्नै प्रजातिअनुसार बनाउनुभयो । उहाँले हेर्नुभयो, र त्यो असल थियो ।
26  GEN 1:26  परमेश्‍रले भन्‍नुभयो, “मानिसलाई हाम्रो स्रूपमा, हाम्रो प्रतिरूपमा बनाऔँ । तिनीहरूले समुद्रका माछाहरू, आकाशका पक्षीहरू, पाल्तु पशुहरू, सारा पृथ्ी, पृथ्ीमा घस्रने सबै जन्तुहरूमाथि अधिकार गरून् ।”
27  GEN 1:27  परमेश्‍रले मानिसलाई आफ्नै स्रूपमा सृष्‍टि गर्नुभयो । उहाँले तिनलाई आफ्नै प्रतिरूपमा सृष्‍टि गर्नुभयो । नर र नारी गरी उहाँले तिनीहरूलाई सृष्‍टि गर्नुभयो ।
28  GEN 1:28  परमेश्‍रले तिनीहरूलाई आशिष्‍्‍ दिनुभयो र भन्‍नुभयो,“फल्दै-फुल्दै र ृद्धि हुँदै जाओ । पृथ्ीमा भरिँदै जाओ, र त्यसलाई आफ्नो शमा राख । समुद्रका माछाहरू, आकाशका पक्षीहरू, र पृथ्ीमा चलहल गर्ने सबै जीित प्राणीहरूमाथि अधिकार गर ।”
29  GEN 1:29  परमेश्‍रले भन्‍नुभयो, “हेर, मैले पृथ्ीका बिउ हुने हरेक बोट-बिरुाहरू, र फलभित्रै बिउ हुने हरेक फल-फलाउने रुखहरू तिमीहरूलाई दिएको छु । ती तिमीहरूका निम्ति आहारा हुनेछन् ।
30  GEN 1:30  पृथ्ीका हरेक जङ्गली जनारहरू, आकाशका हरेक पक्षीहरू, र सबै घस्रने जन्तुहरू, र जीभएका हरेक प्राणीलाई मैले आहाराको निम्ति सबै हरिया बोट-बिरुाहरू दिएको छु ।” तब त्यस्तै भयो ।
31  GEN 1:31  परमेश्‍रले आफूले बनाउनुभएका सबै कुरा हेर्नुभयो । त्यो ज्यादै असल थियो । साँझ पर्‍यो र बिहान भयो - छैटौँ दिन ।
32  GEN 2:1  सारा आकाशमण्डल र पृथ्ी, र तिनमा भएका सबै जीित प्राणीहरूको सृष्‍टि पुरा भयो ।
33  GEN 2:2  सातौँ दिनसम्ममा परमेश्‍रले आफूले गर्नुभएको कामलाई पुरा गर्नुभयो ।यसैकारण उहाँले सातौँ दिनमा सबै कामबाट िश्राम लिनुभयो ।
34  GEN 2:3  परमेश्‍रले सातौँ दिनलाई आशिष्‍्‍ दिनुभयो र त्यसलाईित्र तुल्याउनुभयो, किनभने आफ्नो सृष्‍टिमा गर्नुभएका सबै कामबाट यसै दिनमा उहाँले िश्राम लिनुभयो ।
35  GEN 2:4  परमप्रभु परमेश्‍रले आकाश र पृथ्ीलाई सृष्‍टि गर्नुभएको समयमा भएका घटनाक्रमहरूको ृत्तान्त यही थियो ।
36  GEN 2:5  पृथ्ीको भूमिमा अझै कुनै नस्पति थिएन, र कुनै बिरुपनि उम्रेको थिएन, किनभने परमप्रभु परमेश्‍रले पृथ्ीमा पानी र्साउनुभएको थिएन, र भूमिमा खेती गर्नको निम्ति त्यहाँ कुनै मानिस थिएन ।
37  GEN 2:6  तर पृथ्ीबाट माथि आएको कुइरोले जम्मै भूमिको सतहलाई भिजाउने गर्थ्यो ।
38  GEN 2:7  परमप्रभु परमेश्‍रले भूमिको माटोबाट मानिस बनाउनुभयो, र त्यसको नाखबाट जीनको सास फुकिदिनुभयो, र मानिस जीित प्राणी भयो ।
39  GEN 2:8  परमप्रभु परमेश्‍रले अदनको पूर्तिर एउटा बगैँचा लगाउनुभयो, र उहाँले बनाउनुभएको मानिसलाई त्यहीँ राख्‍नुभयो ।
40  GEN 2:9  हेर्नमा राम्रो र खानको निम्ति असल फल भएको सबै रुखलाई परमप्रभु परमेश्‍रले भूमिबाट उमार्नुभयो । बगैँचाको बिचमा भएको जीनको रुख, अनि असल र खराबको ज्ञान दिने रुख पनि उहाँले उमार्नुभयो ।
41  GEN 2:10  बगैँचालाई भिजाउन अदनबाट एउटा नदी निस्केको थियो । त्यहाँबाट त्यो छुट्टिएर चारटा नदी बनेका थिए ।
42  GEN 2:11  पहिलो नदीको नाम पीशोन हो । यो त्यही नदी हो जुनीलाको सारा भूमिमा बग्दछ, जहाँ सुन पाइन्छ ।
45  GEN 2:14  तेस्रो नदीको नाम टाइग्रिस हो, जुन अश्शूरको पूर्बाट बग्दछ । चौथो नदी यूफ्रेटिस हो ।
46  GEN 2:15  परमप्रभु परमेश्‍रले मानिसलाई अदनको बगैँचामा लगी त्यहाँ खेतीपाती गर्न र त्यसको हेरचाह गर्न राख्‍नुभयो ।
47  GEN 2:16  परमप्रभु परमेश्‍रले यसो भनी आज्ञा गर्नुभयो, “बगैँचाको सबै रुखबाट खान तँलाई स्तन्‍त्रता छ ।
49  GEN 2:18  त्यसपछि परमप्रभु परमेश्‍रले भन्‍नुभयो, “मानिस एकलो रहन असल छैन । म त्यसको लागि एउटा सुहाउने सहयोगी बनाउनेछु ।”