Wildebeest analysis examples for:   npi-npiulb   ी    February 11, 2023 at 19:18    Script wb_pprint_html.py   by Ulf Hermjakob

1  GEN 1:1  आदिमा परमेश्‍वरले आकाशमण्डल र पृथ्व सृष्‍टि गर्नुभयो ।
2  GEN 1:2  पृथ्व निराकार र शून्य थियो । समुद्रको सतहमाथि अन्धकार थियो । परमेश्‍वरका आत्मा सारा समुद्रमाथि परिभ्रमण गर्दै हुनुहुन्थ्यो ।
6  GEN 1:6  परमेश्‍वरले भन्‍नुभयो, “पानको बिचमा एउटा क्षेत्र होस्, र त्यसले पानलाई दुई भागमा विभाजन गरोस् ।”
7  GEN 1:7  परमेश्‍वरले त्यो क्षेत्र बनाएर त्यसमुनि र माथिको पानलाई विभाजन गर्नुभयो । तब त्यस्तै भयो ।
9  GEN 1:9  परमेश्‍वरले भन्‍नुभयो, “आकाशमुनिको जम्मै पान एक ठाउँमा जम्मा होस्, र ओभानो जमिन देखा परोस् ।” तब त्यस्तै भयो ।
10  GEN 1:10  परमेश्‍वरले ओभानो जमिनलाई “पृथ्वभन्‍नुभयो, र जम्मा भएको पानलाई “समुद्र” भन्‍नुभयो । उहाँले हेर्नुभयो, र त्यो असल थियो ।
11  GEN 1:11  परमेश्‍वरले भन्‍नुभयो, “पृथ्वले आ-आफ्नो प्रजातिअनुसारको वनस्पति, बिउ हुने बोट-बिरुवाहरू र फलभित्रै बिउ हुने फल-फलाउने रुखहरू उमारोस् ।” तब त्यस्तै भयो ।
12  GEN 1:12  पृथ्वले वनस्पति, आ-आफ्नो प्रजातिअनुसारका बिउ हुने बोट-बिरुवाहरू र आफ्नै फलभित्र बिउ हुने फल-फलाउने रुखहरू उमार्‍यो । परमेश्‍वरले हेर्नुभयो, र त्यो असल थियो ।
14  GEN 1:14  परमेश्‍वरले भन्‍नुभयो, “दिनलाई रातबाट अलग गर्नको निम्ति आकाशमा ज्योतिहरू होऊन् र तिनहरू ऋतुहरू, दिनहरू र वर्षहरूका निम्ति चिन्हहरू होऊन् ।
15  GEN 1:15  पृथ्वमाथि उज्यालो दिनलाई आकाशमा ज्योतिहरू होऊन् ।” तब त्यस्तै भयो ।
17  GEN 1:17  पृथ्वमाथि उज्यालो दिन, दिन र रातमाथि प्रभुत्व गर्न, र उज्यालोलाई अन्धकारबाट अलग गर्न
18  GEN 1:18  परमेश्‍वरले आकाशमा राख्‍नुभयो । परमेश्‍वरले हेर्नुभयो, र त्यो असल थियो ।
20  GEN 1:20  परमेश्‍वरले भन्‍नुभयो, “पान ठुलो सङ्ख्‍यामावित प्राणहरूले भरिऊन्, र पृथ्वमाथि आकाशमा पक्षहरू उडून् ।”
21  GEN 1:21  परमेश्‍वरले विशाल जलचरहरू, र आ-आफ्नो प्रजातिअनुसारको सबैवित प्राण, चलहल गर्ने र पुरै पानलाई भर्ने प्राणहरू, र आ-आफ्नो प्रजातिअनुसारको पखेटा भएका सबै पक्षहरूलाई सृष्‍टि गर्नुभयो । परमेश्‍वरले हेर्नुभयो, र त्यो असल थियो ।
22  GEN 1:22  परमेश्‍वरले तिनहरूलाई यसो भनेर आशिष् दिनुभयो, “फल्दै-फुल्दै र वृद्धि हुँदै जाओ, र समुद्रमा भरिँदै जाओ । पृथ्वमा पक्षहरू वृद्धि होऊन् ।”
24  GEN 1:24  परमेश्‍वरले भन्‍नुभयो, “पृथ्वले आ-आफ्नो प्रजातिअनुसारकोवित प्राणहरू, पाल्तु पशुहरू, घस्रने जन्तुहरू, र पृथ्वका जङ्गल जनावरहरू उत्पन्‍न गरोस् ।” तब त्यस्तै भयो ।
25  GEN 1:25  परमेश्‍वरले पृथ्वका जङ्गल जनावरहरू, पाल्तु पशुहरू, जमिनमा घस्रने सबै जन्तुहरूलाई तिनहरूकै आ-आफ्नै प्रजातिअनुसार बनाउनुभयो । उहाँले हेर्नुभयो, र त्यो असल थियो ।
26  GEN 1:26  परमेश्‍वरले भन्‍नुभयो, “मानिसलाई हाम्रो स्वरूपमा, हाम्रो प्रतिरूपमा बनाऔँ । तिनहरूले समुद्रका माछाहरू, आकाशका पक्षहरू, पाल्तु पशुहरू, सारा पृथ्व, पृथ्वमा घस्रने सबै जन्तुहरूमाथि अधिकार गरून् ।”
27  GEN 1:27  परमेश्‍वरले मानिसलाई आफ्नै स्वरूपमा सृष्‍टि गर्नुभयो । उहाँले तिनलाई आफ्नै प्रतिरूपमा सृष्‍टि गर्नुभयो । नर र नार गर उहाँले तिनहरूलाई सृष्‍टि गर्नुभयो ।
28  GEN 1:28  परमेश्‍वरले तिनहरूलाई आशिष्‍्‍ दिनुभयो र भन्‍नुभयो,“फल्दै-फुल्दै र वृद्धि हुँदै जाओ । पृथ्वमा भरिँदै जाओ, र त्यसलाई आफ्नो वशमा राख । समुद्रका माछाहरू, आकाशका पक्षहरू, पृथ्वमा चलहल गर्ने सबैवित प्राणहरूमाथि अधिकार गर ।”
29  GEN 1:29  परमेश्‍वरले भन्‍नुभयो, “हेर, मैले पृथ्वका बिउ हुने हरेक बोट-बिरुवाहरू, र फलभित्रै बिउ हुने हरेक फल-फलाउने रुखहरू तिमहरूलाई दिएको छु । तिमहरूका निम्ति आहारा हुनेछन् ।
30  GEN 1:30  पृथ्वका हरेक जङ्गल जनवारहरू, आकाशका हरेक पक्षहरू, र सबै घस्रने जन्तुहरू, रवन भएका हरेक प्राणलाई मैले आहाराको निम्ति सबै हरिया बोट-बिरुवाहरू दिएको छु ।” तब त्यस्तै भयो ।
32  GEN 2:1  सारा आकाशमण्डल र पृथ्व, र तिनमा भएका सबैवित प्राणहरूको सृष्‍टि पुरा भयो ।
35  GEN 2:4  परमप्रभु परमेश्‍वरले आकाश र पृथ्वलाई सृष्‍टि गर्नुभएको समयमा भएका घटनाक्रमहरूको वृत्तान्त यह थियो ।
36  GEN 2:5  पृथ्वको भूमिमा अझै कुनै वनस्पति थिएन, र कुनै बिरुवा पनि उम्रेको थिएन, किनभने परमप्रभु परमेश्‍वरले पृथ्वमा पान वर्साउनुभएको थिएन, र भूमिमा खेत गर्नको निम्ति त्यहाँ कुनै मानिस थिएन ।
37  GEN 2:6  तर पृथ्वबाट माथि आएको कुइरोले जम्मै भूमिको सतहलाई भिजाउने गर्थ्यो ।
38  GEN 2:7  परमप्रभु परमेश्‍वरले भूमिको माटोबाट मानिस बनाउनुभयो, र त्यसको नाखबाटवनको सास फुकिदिनुभयो, र मानिसवित प्राण भयो ।
39  GEN 2:8  परमप्रभु परमेश्‍वरले अदनको पूर्वतिर एउटा बगैँचा लगाउनुभयो, र उहाँले बनाउनुभएको मानिसलाई त्यहराख्‍नुभयो ।
40  GEN 2:9  हेर्नमा राम्रो र खानको निम्ति असल फल भएको सबै रुखलाई परमप्रभु परमेश्‍वरले भूमिबाट उमार्नुभयो । बगैँचाको बिचमा भएकोवनको रुख, अनि असल र खराबको ज्ञान दिने रुख पनि उहाँले उमार्नुभयो ।
41  GEN 2:10  बगैँचालाई भिजाउन अदनबाट एउटा नद निस्केको थियो । त्यहाँबाट त्यो छुट्टिएर चारवटा नद बनेका थिए ।
42  GEN 2:11  पहिलो नदको नामशोन हो । यो त्यह नद हो जुन हवलाको सारा भूमिमा बग्दछ, जहाँ सुन पाइन्छ ।
44  GEN 2:13  दोस्रो नदको नामहोन हो । योचाहिँ कूशको सारा भूमिमा बग्दछ ।
45  GEN 2:14  तेस्रो नदको नाम टाइग्रिस हो, जुन अश्शूरको पूर्वबाट बग्दछ । चौथो नद यूफ्रेटिस हो ।
46  GEN 2:15  परमप्रभु परमेश्‍वरले मानिसलाई अदनको बगैँचामा लग त्यहाँ खेतपात गर्न र त्यसको हेरचाह गर्न राख्‍नुभयो ।
47  GEN 2:16  परमप्रभु परमेश्‍वरले यसो भन आज्ञा गर्नुभयो, “बगैँचाको सबै रुखबाट खान तँलाई स्वतन्‍त्रता छ ।
49  GEN 2:18  त्यसपछि परमप्रभु परमेश्‍वरले भन्‍नुभयो, “मानिस एकलो रहन असल छैन । म त्यसको लागि एउटा सुहाउने सहयोग बनाउनेछु ।”
50  GEN 2:19  परमप्रभु परमेश्‍वरले भूमिबाट सबै पशुहरू र आकाशका सबै पक्षहरू बनाउनुभयो । त्यसपछि मानिसले सबैलाई के नामले बोलाउँदो रहेछ भनेर उहाँले त्यसको अगि ल्याउनुभयो । हरेकवित प्राणलाई मानिसले जे-जे नामले बोलायो, त्यह-त्यह नै हरेकको नाम भयो ।
51  GEN 2:20  मानिसले सबै पाल्तु पशु, आकाशका सबै पक्षहरू, र सबै जङ्गल जनावरहरूलाई नाम दियो । तर मानिसको निम्ति त्यहाँ कुनै सुहाउँदो सहयोग पाइएन ।
53  GEN 2:22  परमप्रभु परमेश्‍वरले मानिसबाट झिक्‍नुभएको करङबाट एउट स्‍त्र बनाउनुभयो र तिनलाई मानिसकहाँ ल्याउनुभयो ।
54  GEN 2:23  मानिसले भन्यो, “यिन त मेरा हाडहरूको हाड र मासुको मासु हुन् । यिनलाई ‘नारभनिनेछ, किनभने यिन नरबाट झिकिएक थिइन् ।”
55  GEN 2:24  त्यसैकारण मानिसले आफ्ना बुबा र आमालाई छोड्नेछ, त्यो आफ्न पत्‍नसँग एक हुनेछ, र तिनहरू एउटै शरहुनेछन् ।