Wildebeest analysis examples for:   npi-npiulb   ू    February 11, 2023 at 19:18    Script wb_pprint_html.py   by Ulf Hermjakob

2  GEN 1:2  पृथ्वी निराकार रन्य थियो । समुद्रको सतहमाथि अन्धकार थियो । परमेश्‍वरका आत्मा सारा समुद्रमाथि परिभ्रमण गर्दै हुनुहुन्थ्यो ।
11  GEN 1:11  परमेश्‍वरले भन्‍नुभयो, “पृथ्वीले आ-आफ्नो प्रजातिअनुसारको वनस्पति, बिउ हुने बोट-बिरुवाहर र फलभित्रै बिउ हुने फल-फलाउने रुखहर उमारोस् ।” तब त्यस्तै भयो ।
12  GEN 1:12  पृथ्वीले वनस्पति, आ-आफ्नो प्रजातिअनुसारका बिउ हुने बोट-बिरुवाहर र आफ्नै फलभित्र बिउ हुने फल-फलाउने रुखहर उमार्‍यो । परमेश्‍वरले हेर्नुभयो, र त्यो असल थियो ।
14  GEN 1:14  परमेश्‍वरले भन्‍नुभयो, “दिनलाई रातबाट अलग गर्नको निम्ति आकाशमा ज्योतिहर होऊन् र तिनीहर ऋतुहर, दिनहर वर्षहरका निम्ति चिन्हहर होऊन् ।
15  GEN 1:15  पृथ्वीमाथि उज्यालो दिनलाई ती आकाशमा ज्योतिहर होऊन् ।” तब त्यस्तै भयो ।
16  GEN 1:16  परमेश्‍वरले दुईवटा विशाल ज्योति बनाउनुभयो, ठुलो ज्योतिचाहिँ दिनमाथि प्रभुत्व गर्न, र सानोचाहिँ रातमाथि प्रभुत्व गर्न । उहाँले ताराहर पनि बनाउनुभयो ।
20  GEN 1:20  परमेश्‍वरले भन्‍नुभयो, “पानी ठुलो सङ्ख्‍यामा जीवित प्राणीहरले भरिऊन्, र पृथ्वीमाथि आकाशमा पक्षीहर उडन् ।”
21  GEN 1:21  परमेश्‍वरले विशाल जलचरहर, र आ-आफ्नो प्रजातिअनुसारको सबै जीवित प्राणी, चलहल गर्ने र पुरै पानीलाई भर्ने प्राणीहर, र आ-आफ्नो प्रजातिअनुसारको पखेटा भएका सबै पक्षीहरलाई सृष्‍टि गर्नुभयो । परमेश्‍वरले हेर्नुभयो, र त्यो असल थियो ।
22  GEN 1:22  परमेश्‍वरले तिनीहरलाई यसो भनेर आशिष् दिनुभयो, “फल्दै-फुल्दै र वृद्धि हुँदै जाओ, र समुद्रमा भरिँदै जाओ । पृथ्वीमा पक्षीहर वृद्धि होऊन् ।”
24  GEN 1:24  परमेश्‍वरले भन्‍नुभयो, “पृथ्वीले आ-आफ्नो प्रजातिअनुसारको जीवित प्राणीहर, पाल्तु पशुहर, घस्रने जन्तुहर, र पृथ्वीका जङ्गली जनावरहर उत्पन्‍न गरोस् ।” तब त्यस्तै भयो ।
25  GEN 1:25  परमेश्‍वरले पृथ्वीका जङ्गली जनावरहर, पाल्तु पशुहर, जमिनमा घस्रने सबै जन्तुहरलाई तिनीहरकै आ-आफ्नै प्रजातिअनुसार बनाउनुभयो । उहाँले हेर्नुभयो, र त्यो असल थियो ।
26  GEN 1:26  परमेश्‍वरले भन्‍नुभयो, “मानिसलाई हाम्रो स्वरपमा, हाम्रो प्रतिरपमा बनाऔँ । तिनीहरले समुद्रका माछाहर, आकाशका पक्षीहर, पाल्तु पशुहर, सारा पृथ्वी, र पृथ्वीमा घस्रने सबै जन्तुहरमाथि अधिकार गरन् ।”
27  GEN 1:27  परमेश्‍वरले मानिसलाई आफ्नै स्वरपमा सृष्‍टि गर्नुभयो । उहाँले तिनलाई आफ्नै प्रतिरपमा सृष्‍टि गर्नुभयो । नर र नारी गरी उहाँले तिनीहरलाई सृष्‍टि गर्नुभयो ।
28  GEN 1:28  परमेश्‍वरले तिनीहरलाई आशिष्‍्‍ दिनुभयो र भन्‍नुभयो,“फल्दै-फुल्दै र वृद्धि हुँदै जाओ । पृथ्वीमा भरिँदै जाओ, र त्यसलाई आफ्नो वशमा राख । समुद्रका माछाहर, आकाशका पक्षीहर, र पृथ्वीमा चलहल गर्ने सबै जीवित प्राणीहरमाथि अधिकार गर ।”
29  GEN 1:29  परमेश्‍वरले भन्‍नुभयो, “हेर, मैले पृथ्वीका बिउ हुने हरेक बोट-बिरुवाहर, र फलभित्रै बिउ हुने हरेक फल-फलाउने रुखहर तिमीहरलाई दिएको छु । ती तिमीहरका निम्ति आहारा हुनेछन् ।
30  GEN 1:30  पृथ्वीका हरेक जङ्गली जनवारहर, आकाशका हरेक पक्षीहर, र सबै घस्रने जन्तुहर, र जीवन भएका हरेक प्राणीलाई मैले आहाराको निम्ति सबै हरिया बोट-बिरुवाहर दिएको छु ।” तब त्यस्तै भयो ।
31  GEN 1:31  परमेश्‍वरले आफले बनाउनुभएका सबै कुरा हेर्नुभयो । त्यो ज्यादै असल थियो । साँझ पर्‍यो र बिहान भयो - छैटौँ दिन ।
32  GEN 2:1  सारा आकाशमण्डल र पृथ्वी, र तिनमा भएका सबै जीवित प्राणीहरको सृष्‍टि पुरा भयो ।
33  GEN 2:2  सातौँ दिनसम्ममा परमेश्‍वरले आफले गर्नुभएको कामलाई पुरा गर्नुभयो ।यसैकारण उहाँले सातौँ दिनमा सबै कामबाट विश्राम लिनुभयो ।
35  GEN 2:4  परमप्रभु परमेश्‍वरले आकाश र पृथ्वीलाई सृष्‍टि गर्नुभएको समयमा भएका घटनाक्रमहरको वृत्तान्त यही थियो ।
36  GEN 2:5  पृथ्वीकोमिमा अझै कुनै वनस्पति थिएन, र कुनै बिरुवा पनि उम्रेको थिएन, किनभने परमप्रभु परमेश्‍वरले पृथ्वीमा पानी वर्साउनुभएको थिएन, रमिमा खेती गर्नको निम्ति त्यहाँ कुनै मानिस थिएन ।
37  GEN 2:6  तर पृथ्वीबाट माथि आएको कुइरोले जम्मैमिको सतहलाई भिजाउने गर्थ्यो ।
38  GEN 2:7  परमप्रभु परमेश्‍वरलेमिको माटोबाट मानिस बनाउनुभयो, र त्यसको नाखबाट जीवनको सास फुकिदिनुभयो, र मानिस जीवित प्राणी भयो ।
39  GEN 2:8  परमप्रभु परमेश्‍वरले अदनकोर्वतिर एउटा बगैँचा लगाउनुभयो, र उहाँले बनाउनुभएको मानिसलाई त्यहीँ राख्‍नुभयो ।
40  GEN 2:9  हेर्नमा राम्रो र खानको निम्ति असल फल भएको सबै रुखलाई परमप्रभु परमेश्‍वरलेमिबाट उमार्नुभयो । बगैँचाको बिचमा भएको जीवनको रुख, अनि असल र खराबको ज्ञान दिने रुख पनि उहाँले उमार्नुभयो ।
42  GEN 2:11  पहिलो नदीको नाम पीशोन हो । यो त्यही नदी हो जुन हवीलाको सारामिमा बग्दछ, जहाँ सुन पाइन्छ ।
43  GEN 2:12  त्यसमिको सुन असल छ । त्यहाँ खोटो र आनिक्स पत्थर पनि छन् ।
44  GEN 2:13  दोस्रो नदीको नाम गीहोन हो । योचाहिँशको सारामिमा बग्दछ ।
45  GEN 2:14  तेस्रो नदीको नाम टाइग्रिस हो, जुन अश्शरको र्वबाट बग्दछ । चौथो नदीफ्रेटिस हो ।
48  GEN 2:17  तर असल र खराबको ज्ञान दिने रुखबाट तैँले नखान, किनभने जुन दिन तैँले त्यो फल खान्छस्, तँ निश्‍चय नै मर्नेछस् ।”
50  GEN 2:19  परमप्रभु परमेश्‍वरलेमिबाट सबै पशुहर र आकाशका सबै पक्षीहर बनाउनुभयो । त्यसपछि मानिसले ती सबैलाई के नामले बोलाउँदो रहेछ भनेर उहाँले ती त्यसको अगि ल्याउनुभयो । हरेक जीवित प्राणीलाई मानिसले जे-जे नामले बोलायो, त्यही-त्यही नै हरेकको नाम भयो ।
51  GEN 2:20  मानिसले सबै पाल्तु पशु, आकाशका सबै पक्षीहर, र सबै जङ्गली जनावरहरलाई नाम दियो । तर मानिसको निम्ति त्यहाँ कुनै सुहाउँदो सहयोगी पाइएन ।
52  GEN 2:21  परमप्रभु परमेश्‍वरले मानिसलाई गहिरो निद्रामा पार्नुभयो, यसैकारण मानिस निदायो । परमप्रभु परमेश्‍वरले त्यसका करङहरमध्ये एउटा झिक्‍नुभयो र करङ झिकेको ठाउँमा मासु भरिदिनुभयो ।
54  GEN 2:23  मानिसले भन्यो, “यिनी त मेरा हाडहरको हाड र मासुको मासु हुन् । यिनलाई ‘नारी’ भनिनेछ, किनभने यिनी नरबाट झिकिएकी थिइन् ।”
55  GEN 2:24  त्यसैकारण मानिसले आफ्ना बुबा र आमालाई छोड्नेछ, त्यो आफ्नी पत्‍नीसँग एक हुनेछ, र तिनीहर एउटै शरीर हुनेछन् ।
56  GEN 2:25  मानिस र त्यसकी पत्‍नी दुवै नाङ्‍गै थिए, तर तिनीहर लजाउँदैन थिए ।
57  GEN 3:1  परमप्रभु परमेश्‍वरले बनाउनुभएका सबै जङ्गली पशुहरमध्ये सर्पचाहिँ बढीर्त थियो । त्यसले स्‍त्रीलाई भन्यो, “के परमेश्‍वरले साँच्‍चै नै तिमीहरलाई बगैँचाको कुनै रुखको फल नखान भनी भन्‍नुभएको छ?”
58  GEN 3:2  स्‍त्रीले सर्पलाई भनिन्, “हामीले बगैँचाका रुखहरका सबै फल खान सक्छौँ,
59  GEN 3:3  तर बगैँचाको बिचमा भएको रुखको फलको विषयमा भने, परमेश्‍वरले भन्‍नुभएको छ, ‘तिमीहरले त्यो नखान, न त तिमीहरले त्यो छुन, नत्रता तिमीहर मर्नेछौ ।’”
60  GEN 3:4  सर्पले स्‍त्रीलाई भन्यो, “निश्‍चय नै तिमीहर मर्नेछैनौ ।
61  GEN 3:5  किनभने परमेश्‍वर जान्‍नुहुन्छ, कि जुन दिन तिमीहर त्यो खान्छौ तिमीहरका आँखा खुल्नेछन्, र असल र खराबको ज्ञान पाएर तिमीहर परमेश्‍वरजस्तै हुनेछौ ।”
62  GEN 3:6  जब स्‍त्रीले त्यो रुखको फल खानमा असल, र हेर्नमा रहरलाग्दो, अनि बुद्धि प्राप्‍त गर्नलाई त्यसको चाह गर्नुपर्ने रहेछ भनेर देखिन्, तिनले त्यसका केही फलहर टिपिन् र खाइन् । त्यसपछि तिनले केही आफसँगै भएका आफ्ना पतिलाई पनि दिइन्, र उनले पनि त्यो खाए ।
63  GEN 3:7  तब तिनीहर दुवैका आँखा खुले, र तिनीहर नाङ्‍गै रहेछन् भनेर थाहा पाए । तिनीहरले अञ्‍जीरका पातहर गाँसेर आफ्ना निम्ति वस्‍त्र बनाए ।
64  GEN 3:8  अनि साँझपख जब तिनीहरले परमप्रभु परमेश्‍वर बगैँचामा हिँडिरहनुभएको आवाज सुने, तब मानिस र उनकी पत्‍नी बगैँचाका रुखहरबिच परमप्रभु परमेश्‍वरको नजरबाट लुके।
67  GEN 3:11  परमेश्‍वरले भन्‍नुभयो, “तँ नाङ्‍गै थिइस् भनेर तँलाई कसले भन्यो ? के मैले तँलाई नखान भनेर आज्ञा गरेको रुखको फल तैँले खाइस् ?”
70  GEN 3:14  परमप्रभु परमेश्‍वरले सर्पलाई भन्‍नुभयो, “तैँले यसो गरेको हुनाले सबै पाल्तु पशुहर र जङ्गली जनावरहरमा केवल तँ श्रापित हुनेछस् । तँ तेरो पेटद्वारा हिँड्नेछस्, र तेरो जीवनभरि नै तैँले माटो खानेछस् ।