| 109 | GEN 5:3 | आदम १३० वर्षको हुँदा तिनी आफ्नै स्वरूपमा जन्मेका छोरोको बुबा भए, र तिनले उनको नाउँ शेत राखे । |
| 111 | GEN 5:5 | आदम ९३० वर्ष बाँचे अनि तिनी मरे । |
| 112 | GEN 5:6 | शेत १०५ वर्षको हुँदा तिनी एनोशको बुबा भए । |
| 113 | GEN 5:7 | तिनी एनोशको बुबा भएपछि, तिनी ८०७ वर्ष बाँचे र अरू धेरै छोराहरू र छोरीहरूका बुबा भए । |
| 115 | GEN 5:9 | एनोश ९० वर्षको हुँदा, तिनी केनानका बुबा भए । |
| 117 | GEN 5:11 | एनोश ९०५ वर्ष बाँचे र तिनी मरे । |
| 118 | GEN 5:12 | केनान ७० वर्षको हुँदा, तिनी महलालेलको बुबा भए । |
| 119 | GEN 5:13 | तिनी महलालेलका बुबा भएपछि, केनान ८४० वर्ष बाँचे । तिनी अरू धेरै छोराहरू र छोरीहरूका बुबा भए । |
| 120 | GEN 5:14 | केनान ९१० वर्ष बाँचे र तिनी मरे । |
| 122 | GEN 5:16 | तिनी येरेदका बुबा भएपछि, तिनी ८३० वर्ष बाँचे । तिनी अरू धेरै छोराहरू र छोरीहरूका बुबा भए । |
| 125 | GEN 5:19 | तिनी हनोकको बुबा भएपछि येरेद ८०० वर्ष बाँचे । तिनी अरू धेरै छोराहरू र छोरीहरूका बुबा भए । |
| 128 | GEN 5:22 | हनोक मतूशेलहको बुबा भएपछि तिनी ३०० वर्षसम्म परमेश्वरसँगै हिँडे । |
| 138 | GEN 5:32 | नोआ ५०० वर्ष बाँचेपछि, तिनी शेम, हाम र येपेतका बुबा भए । |
| 141 | GEN 6:3 | परमप्रभुले भन्नुभयो, “मेरो आत्मा मानव-जातिमा सदासर्वदा रहनेछैन, किनभने तिनीहरू शरीर हुन् । तिनीहरू १२० वर्ष बाँच्नेछन् ।” |
| 280 | GEN 11:13 | अर्पक्षद शेलहका पिता भएपछो तिनी ४०३ वर्ष बाँचे । तिनका अरू छोराहरू र छोरीहरू पनि भए । |
| 282 | GEN 11:15 | शेलह एबेरका पिता भएपछि तिनी ४०३ वर्ष बाँचे । तिनी अरू छोराहरू र छोरीहरूका पिता पनि भए । |
| 284 | GEN 11:17 | पेलेगका पिता भएपछि एबेर ४३० वर्ष बाँचे । तिनी अरू छोराहरू र छोरीहरूका पिता पनि भए । |
| 286 | GEN 11:19 | रऊका पिता भएपछि पेलेग २०९ वर्ष बाँचे । तिनी अरू छोराहरू र छोरीहरूका पिता पनि भए । |
| 288 | GEN 11:21 | सरूगका पिता भएपछि रऊ २०७ वर्ष बाँचे । तिनी अरू छोराहरू र छोरीहरूका पिता पनि भए । |
| 299 | GEN 11:32 | तेरह २०५ वर्ष बाँचे र तिनी हारानमा नै मरे । |
| 1854 | EXO 12:37 | इस्राएलीहरूले रामसेसबाट सुक्कोतमा यात्रा गरे । स्त्री र केटाकेटीहरूबाहेक पैदल हिँड्ने तिनीहरूको सङ्ख्या करिब ६,००,००० थियो । |
| 1857 | EXO 12:40 | इस्राएलीहरू मिश्रमा ४३० वर्षसम्म बसेका थिए । |
| 1858 | EXO 12:41 | ४३० वर्षको अन्तिम दिनमा परमप्रभुका सबै सशस्त्र दलहरू मिश्र देशबाट बाहिरिए । |
| 2406 | EXO 30:23 | “तैँले यी असल-असल मसलाहरू अर्थात् ५०० शेकेल तरल मूर्र, २५० शेकेल बास्ना आउने दालचिनी, २५० शेकेल बास्ना आउने बोझो, |
| 2407 | EXO 30:24 | ५०० शेकेल तेजपात– सबैको नाप पवित्रस्थानको हिसाबले– र एक हीन भद्राक्षको तेल लिनू । |
| 2658 | EXO 38:24 | पवित्रस्थानसित सम्बन्धित सबै काममा यस परियोजनाको लागि प्रयोग भएका सबै सुन डोलाइने बलिबाट जम्मा भएका पवित्र वासस्थानको शेकेलको नापबमोजिम २९ तोडा र ७३० शेकेल थियो । |
| 2659 | EXO 38:25 | समुदायले दिएको चाँदी पवित्र वासस्थानको शेकेलअनुसार १०० तोडा र १,७७४ शेकेल थियो । |
| 2660 | EXO 38:26 | यो भनेको पवित्र वासस्थानको शेकेलअनुसार एक जना मान्छे बराबर एक बेका अर्थात् आधा शेकेल थियो । जनगणनामा गनिएका बिस वर्षभन्दा माथिका मानिसहरूको जम्मा सङ्ख्या ६,०३, ५५० थियो र यसैको आधारमा हरेक व्यक्तिको तथ्याङ्क निकालिएको थियो । |
| 2663 | EXO 38:29 | डोलाइने बलिबाट आएको काँसा सत्तरी तोडा र २,४०० शेकेल थियो । |
| 3626 | NUM 1:21 | रूबनेको कुलबाट तिनीहरू ४६,५०० पुरुष थिए । |
| 3628 | NUM 1:23 | शिमियोनका कुलबाट तिनीहरू ५९,३०० पुरुष थिए । |
| 3630 | NUM 1:25 | गादको कुलबाट तिनीहरू ४५,६५० पुरुष थिए । |
| 3632 | NUM 1:27 | यहूदाको कुलबाट तिनीहरू ७४,६०० पुरुष थिए । |
| 3634 | NUM 1:29 | इस्साखारको कुलबाट ५४,४०० पुरुष थिए । |
| 3636 | NUM 1:31 | जबूलूनको कुलबाट तिनीहरू ५७,४०० पुरुष थिए । |
| 3638 | NUM 1:33 | एफ्राइमको कुलबाट तिनीहरू ४०,५०० पुरुष थिए । |
| 3640 | NUM 1:35 | मनश्शेको कुलबाट तिनीहरू ३२,२०० पुरुष थिए । |
| 3642 | NUM 1:37 | बेन्यामीनको कुलबाट तिनीहरू ३५,४०० पुरुष थिए । |
| 3644 | NUM 1:39 | दानको कुलबाट तिनीहरू ६२,७०० पुरुष थिए । |
| 3646 | NUM 1:41 | आशेरको कुलबाट तिनीहरू ४१,५०० पुरुष थिए । |
| 3648 | NUM 1:43 | नप्तालीको कुलबाट तिनीहरू ५३,४०० पुरुष थिए । |
| 3651 | NUM 1:46 | तिनीहरू ६,०३,५५० पुरुष थिए । |
| 3663 | NUM 2:4 | यहूदाका मानिसहरूको सङ्ख्या ७४,६०० छ । |
| 3665 | NUM 2:6 | तिनको दलमा भएकाहरूको सङ्ख्या ५४,४०० पुरुष छन् । |
| 3667 | NUM 2:8 | तिनको दलमा भएकाहरूको सङ्ख्या ५७,४०० छ । |
| 3668 | NUM 2:9 | यहूदाको छाउनीको कुल सङ्ख्या १,८६,४०० छ । |
| 3670 | NUM 2:11 | तिनको दलमा हुनेको सङ्ख्या ४६,५०० छ । |
| 3672 | NUM 2:13 | तिनको दलमा हुनेहरूको सङ्ख्या ५९,३०० छ । |
| 3674 | NUM 2:15 | तिनको दलमा हुनेहरूको सङ्ख्या ४५,६५० छ । |
| 3675 | NUM 2:16 | आ-आफ्नो दलअनुसार खटाइएका रूबेनको छाउनीका सबै मानिसहरू १,५१,४५० छन् । तिनीहरू दोस्रो लश्करमा हिँड्नेछन् । |
| 3678 | NUM 2:19 | तिनको दलमा हुनेहरूको सङ्ख्या ४०,५०० छ । |
| 3680 | NUM 2:21 | तिनको दलमा हुनेहरूको सङ्ख्या ३२,२०० छ । |
| 3682 | NUM 2:23 | तिनको दलमा भएकाहरूको सङ्ख्या ३५,४०० छ । |
| 3683 | NUM 2:24 | एफ्राइमको छाउनीका गन्ती गरिएका सबैको सङ्ख्या १,०८,१०० छ । तिनीहरू तेस्रो लश्करमा हिँड्नेछन् । |
| 3685 | NUM 2:26 | तिनको दलमा भएकाहरूको सङ्ख्या ६२,७०० छ । |
| 3687 | NUM 2:28 | तिनको दलमा भएकाहरूको सङ्ख्या ४१,५०० छ । त्यपछि नप्तालीको कुल हुनेछ । नप्तालीको अगुवा एनानका छोरा अहीरा होस् । |
| 3688 | NUM 2:29 | तिनको दलमा भएकाहरूको सङ्ख्या ५३,४०० छन् । |
| 3689 | NUM 2:30 | दानको छाउनीमा हुनेहरूका सबै सङ्ख्या १,५७,६०० छ । |
| 3691 | NUM 2:32 | आ-आफ्नो परिवार-परिवारअनुसार गन्ती गरिएका इस्राएलीहरू यिनै हुन् । आ-आफ्नो दलअनुसार तिनीहरूको छाउनीमा गणना गरिएकाहरू ६,०३,५५० छन् । , |
| 3715 | NUM 3:22 | एक महिना र त्यसभन्दा माथिका गनिएका सबै पुरुष जम्मा ७,५०० थिए । |
| 3721 | NUM 3:28 | परमप्रभुका सरसामानहरूको देखरेख गर्न एक महिना र त्यसभन्दा माथिका गन्ती गरिएका पुरुषहरू ८,६०० थिए । |
| 3727 | NUM 3:34 | एक महिना र त्यसभन्दा माथिका गनिएका पुरुषहरू ६,२०० थिए । |
| 3780 | NUM 4:36 | तिनीहरूले तिनीहरूका कुलअनुसार २,७५० जना पुरुषको गन्ती गरे । |
| 3788 | NUM 4:44 | आ-आफ्ना कुल र तिनीहरूका पुर्खाका परिवारअनुसार गन्ती गरिएका पुरुषहरूको सङ्ख्या ३,२०० थियो । |
| 3792 | NUM 4:48 | तिनीहरूले ८,५८० पुरुषको गन्ती गरे । |
| 3936 | NUM 7:85 | हरेक चाँदीको थाल एक सय तिस शेकेल तौलको र हरेक बाटा सत्तरी शेकेल तौलको थियो । चाँदीका सबै भाँडाकुँडाको तौल पवित्र स्थानको शेकेलको तौलको मापदण्डअनुसार २,४०० शेकेल थियो । |
| 4230 | NUM 16:35 | अनि परमप्रभुबाट आगोको ज्वाला निस्क्यो र धूप बालेका २५० जना मानिसलाई नष्ट गर्यो । |
| 4244 | NUM 17:14 | कोरहको विषयमा पनि मरेका अतिरिक्त विपत्तिमा मर्नेहरूको सङ्ख्या १४,७०० थियो । |
| 4498 | NUM 26:7 | यिनीहरू रूबेनका कुलहरू थिए, जसको सङ्ख्या ४३,७३० थियो । |
| 4501 | NUM 26:10 | कोरहलाई पछ्याउने सबै मर्दा पृथ्वीले मुख बायो र तिनीहरूलाई निल्यो । त्यस बेला २५० जना आगोले भस्म भए, जो चेताउनीका सङ्केत भए । |
| 4505 | NUM 26:14 | यिनीहरू शिमियोनका सन्तानहरूका कुलहरू थिए, जसको सङ्ख्या २२,२०० थियो । यिनीहरू |
| 4509 | NUM 26:18 | यिनीहरू दानका सन्तानहरूका कुलहरू थिए, जसको सङ्ख्या ४०,५०० थियो । |
| 4513 | NUM 26:22 | यिनीहरू यहूदाका सन्तानहरूका कुलहरू थिए, जसको सङ्ख्या ७६,५०० थियो । |
| 4516 | NUM 26:25 | यिनीहरू इस्साखारका कुलहरू थिए, जसको सङ्ख्या ६४,३०० थियो । |
| 4518 | NUM 26:27 | यिनीहरू जबूलूनका कुलहरू थिए, जसको सङ्ख्या ६०,५०० थियो । |
| 4525 | NUM 26:34 | यिनीहरू मनश्शेका कुलहरू थिए, जसको सङ्ख्या ५२,७०० थियो । |
| 4528 | NUM 26:37 | यिनीहरू एफ्राइमका सन्तानहरूका कुलहरू थिए, जसको सङ्ख्या ३२,५०० थियो । यिनीहरू आ-आफ्ना कुलअनुसार गन्ती गरिएका योसेफका सन्तानहरू थिए । |
| 4532 | NUM 26:41 | यिनीहरू बेन्यामीनका सन्तानहरूका कुलहरू थिए । तिनीहरूको सङ्ख्या ४५,६०० थियो । |
| 4534 | NUM 26:43 | शूहामीहरूका सबै कुलको सङ्ख्या ६४,४०० थियो । |
| 4538 | NUM 26:47 | यिनीहरू आशेरका सन्तानहरूका कुलहरू थिए, जसको सङ्ख्या ५३,४०० थियो । |
| 4541 | NUM 26:50 | यिनीहरू नप्तालीका सन्तानहरूका वंशहरू थिए, जसको सङ्ख्या ४५,४०० थियो । |
| 4542 | NUM 26:51 | इस्राएलका मानिसहरूका गनिएका पुरुषहरूका पुरा सङ्ख्या ६,०१,७३० थियो । |
| 4698 | NUM 31:32 | सिपाहीहरूले लिएका लुटबाट बाँकी रहेका ६,७५,००० भेडा, |
| 4702 | NUM 31:36 | सिपाहीहरूका निम्ति राखिएका भेडाहरू ३,३७, ००० थियो । भेडाहरूबाट |
| 4705 | NUM 31:39 | गधाहरू ३०,५०० थिए, जसबाट परमप्रभुको भाग एकसट्ठीवटा थिए । |
| 4709 | NUM 31:43 | समुदायको आधा भाग ३,३७,५०० भेडा, |
| 4711 | NUM 31:45 | ३०,५०० गधा, |