114 | GEN 5:8 | शेत ९१२ वर्ष बाँचे र तिनी मरे । |
124 | GEN 5:18 | येरेद १६२ वर्षको हुँदा, तिनी हनोकका बुबा भए । |
126 | GEN 5:20 | येरेद ९६२ बाँचे र तिनी मरे । |
132 | GEN 5:26 | तिनी लेमेकको बुबा भएपछि, मतूशेलह ७८२ वर्ष बाँचे । तिनी अरू धेरै छोराहरू र छोरीहरूका बुबा भए । |
134 | GEN 5:28 | लेमेक १८२ वर्षको हुँदा, तिनी एउटा छोरोको बुबा भए । |
141 | GEN 6:3 | परमप्रभुले भन्नुभयो, “मेरो आत्मा मानव-जातिमा सदासर्वदा रहनेछैन, किनभने तिनीहरू शरीर हुन् । तिनीहरू १२० वर्ष बाँच्नेछन् ।” |
286 | GEN 11:19 | रऊका पिता भएपछि पेलेग २०९ वर्ष बाँचे । तिनी अरू छोराहरू र छोरीहरूका पिता पनि भए । |
288 | GEN 11:21 | सरूगका पिता भएपछि रऊ २०७ वर्ष बाँचे । तिनी अरू छोराहरू र छोरीहरूका पिता पनि भए । |
299 | GEN 11:32 | तेरह २०५ वर्ष बाँचे र तिनी हारानमा नै मरे । |
2406 | EXO 30:23 | “तैँले यी असल-असल मसलाहरू अर्थात् ५०० शेकेल तरल मूर्र, २५० शेकेल बास्ना आउने दालचिनी, २५० शेकेल बास्ना आउने बोझो, |
2658 | EXO 38:24 | पवित्रस्थानसित सम्बन्धित सबै काममा यस परियोजनाको लागि प्रयोग भएका सबै सुन डोलाइने बलिबाट जम्मा भएका पवित्र वासस्थानको शेकेलको नापबमोजिम २९ तोडा र ७३० शेकेल थियो । |
2663 | EXO 38:29 | डोलाइने बलिबाट आएको काँसा सत्तरी तोडा र २,४०० शेकेल थियो । |
3640 | NUM 1:35 | मनश्शेको कुलबाट तिनीहरू ३२,२०० पुरुष थिए । |
3644 | NUM 1:39 | दानको कुलबाट तिनीहरू ६२,७०० पुरुष थिए । |
3680 | NUM 2:21 | तिनको दलमा हुनेहरूको सङ्ख्या ३२,२०० छ । |
3685 | NUM 2:26 | तिनको दलमा भएकाहरूको सङ्ख्या ६२,७०० छ । |
3727 | NUM 3:34 | एक महिना र त्यसभन्दा माथिका गनिएका पुरुषहरू ६,२०० थिए । |
3737 | NUM 3:44 | तिनले गन्ती गरेका पुरुषको सङ्ख्या २२,२७३ थियो । फेरि, परमप्रभुले मोशालाई भन्नुभयो, |
3739 | NUM 3:46 | म परमप्रभु हुँ, लेवीहरू मेरा हुन् । लेवीहरूको सङ्ख्याभन्दा बढी भएका २७३ जना पहिले जन्मेकाहरूका हरेकको निम्ति तैँले पाँच-पाँच शेकेल लिनुपर्छ । |
3780 | NUM 4:36 | तिनीहरूले तिनीहरूका कुलअनुसार २,७५० जना पुरुषको गन्ती गरे । |
3784 | NUM 4:40 | आ-आफ्ना कुल र तिनीहरूका पुर्खाका परिवारअनुसार गन्ती गरेका पुरुषहरूको सङ्ख्या २,६३९ थियो । |
3788 | NUM 4:44 | आ-आफ्ना कुल र तिनीहरूका पुर्खाका परिवारअनुसार गन्ती गरिएका पुरुषहरूको सङ्ख्या ३,२०० थियो । |
3936 | NUM 7:85 | हरेक चाँदीको थाल एक सय तिस शेकेल तौलको र हरेक बाटा सत्तरी शेकेल तौलको थियो । चाँदीका सबै भाँडाकुँडाको तौल पवित्र स्थानको शेकेलको तौलको मापदण्डअनुसार २,४०० शेकेल थियो । |
4230 | NUM 16:35 | अनि परमप्रभुबाट आगोको ज्वाला निस्क्यो र धूप बालेका २५० जना मानिसलाई नष्ट गर्यो । |
4501 | NUM 26:10 | कोरहलाई पछ्याउने सबै मर्दा पृथ्वीले मुख बायो र तिनीहरूलाई निल्यो । त्यस बेला २५० जना आगोले भस्म भए, जो चेताउनीका सङ्केत भए । |
4505 | NUM 26:14 | यिनीहरू शिमियोनका सन्तानहरूका कुलहरू थिए, जसको सङ्ख्या २२,२०० थियो । यिनीहरू |
4525 | NUM 26:34 | यिनीहरू मनश्शेका कुलहरू थिए, जसको सङ्ख्या ५२,७०० थियो । |
4528 | NUM 26:37 | यिनीहरू एफ्राइमका सन्तानहरूका कुलहरू थिए, जसको सङ्ख्या ३२,५०० थियो । यिनीहरू आ-आफ्ना कुलअनुसार गन्ती गरिएका योसेफका सन्तानहरू थिए । |
4801 | NUM 33:39 | हारूनको मृत्यु हुँदा तिनी १२३ वर्षका थिए । |
7091 | JDG 20:35 | परमप्रभुले इस्राएलको सामु बेन्यामीनलाई परास्त गर्नुभयो । त्यस दिन, इस्राएलका सेनाहरूले बेन्यामीनका २५,१०० मानिसहरूलाई मारे । त्यहाँ मर्नेहरू सबै तरवारले युद्ध गर्नलाई तालिम प्राप्त थिए । |
10541 | 1CH 7:2 | तोलाका छोराहरू उज्जी, रपायाह, यरीएल, यहमै, यिब्साम र शमूएल थिए । तोलाका सन्तानबाट तिनीहरू आ-आफ्ना पिताहरूका घरानाहरूका मुखियाहरू थिए, र आफ्ना पुस्ताका बिचमा तिनीहरू शक्तिशाली योद्धाहरूका रूपमा सूचीकृत थिए । दाऊदको समयमा तिनीहरूको संख्या २२,६०० थियो । |
10546 | 1CH 7:7 | बेलाका पाँच छोराहरू यसम्बोन, उज्जी, उज्जीएल, यरीमोत र ईरी थिए । तिनीहरू सिपाहीहरू र आ-आफ्ना पिताका घरानाहरूका मुखियाहरू थिए । तिनीहरूका पुर्खाका वंशमा सूचीकृत भएअनुसार तिनीहरूका योद्धाहरूको संख्या २२,०३४ थियो । |
10548 | 1CH 7:9 | तिनीहरूका पुर्खाका घरानाहरूका मुखियाहरूको वंशहरू र योद्धाहरू सङ्ख्या २०,२०० र थिए । |
10550 | 1CH 7:11 | यी सबै येदीएलका छोराहरू थिए । तिनीहरूको वंशको सूचीमा १७,२०० घरानाका मुखियाहरू र सैनिक सेवाको निम्ति योद्धाहरू थिए । |
10641 | 1CH 9:22 | प्रवेशद्वारका रक्षक हुनलाई चुनिएका सबै जनाको संख्या २१२ थियो । तिनीहरूका नाउँहरू आ-आफ्ना गाउँका मानिसहरूको सूचीमा लेखिएका थिए । दाऊद र दर्शी शमूएलले तिनीहरूलाई आफ्नो भरोसाको ओहदाहरूमा नियुक्ति गरेका थिए । |
10755 | 1CH 12:31 | एफ्राइमबाट मानिसहरूबाट २०,८०० यद्धाहरू, जो आफ्ना पिताका परिवारमा प्रसिद्ध थिए । |
10757 | 1CH 12:33 | इस्साखारबाट २०० जना अगुवाहरू जो समयलाई बुझ्दथे र इस्राएलले के गर्नुपर्छ सो जान्दथे । तिनीहरूका सबै आफन्त तिनीहरूका अधीनमा थिए । |
10760 | 1CH 12:36 | दानबाट लडाइँको निम्ति तयार भएका २८,६०० मानिसहरू थिए । |
10762 | 1CH 12:38 | यर्दन अर्को पट्टिका रूबेन, गाद र मनश्शेको आधा कुलबाट युद्धको निम्ति सबै किसिमका हतियारले सुसज्जित भएका १,२०,००० मानिसहरू थिए । |
10801 | 1CH 15:5 | कहातका सन्तानबाट मुखिया उरीएल र तिनका आफन्तहरू १२० जना थिए । |
10802 | 1CH 15:6 | मरारीका सन्तानबाट मुखिया असायाह र तिनका आफन्तहरू २२० जना थिए । |
10804 | 1CH 15:8 | एलीजापानका सन्तानबाट मुखिया शमायाह र तिनका आफन्तहरू २०० जना थिए । |
10806 | 1CH 15:10 | उज्जीएलका सन्तानबाट मुखिया अम्मीनादाब र तिनका आफन्तहरू ११२ जना थिए । |
11058 | 1CH 25:7 | सङ्गीतमा निपूण र तालिम पाएका तिनीहरू र तिनीहरूका दाजुभाइको संख्या २८८ जना थियो । |
11060 | 1CH 25:9 | आसापका छोराहरूको बारेः पहिलो चिट्ठा योसेफको परिवारलाई पर्यो । दोस्रो चिट्ठा गदल्याहको परिवारलाई पर्यो, जम्मा १२ जना, |
11061 | 1CH 25:10 | तेस्रो चिट्ठा जक्कूर र तिनका छोराहरू र आफन्तलाई पर्यो, जम्मा १२ जना, |
11062 | 1CH 25:11 | चौथो यिस्री र तिनका छोराहरू र आफन्तलाई पर्यो, जम्मा १२ जना, |
11063 | 1CH 25:12 | पाँचौं नतन्याह र तिनका छोराहरू र आफन्तहरूलाई पर्यो, जम्मा १२ जना, |
11064 | 1CH 25:13 | छैटौं बुक्कियाह र तिनका छोराहरू र लाई पर्यो, जम्मा १२ जना, |
11065 | 1CH 25:14 | सातौं यसरेला र तिनका छोराहरू र आफन्तहरूलाई पर्यो, जम्मा १२ जना, |
11066 | 1CH 25:15 | आठौं यशयाह र तिनका छोराहरू र आफन्तहरूलाई पर्यो, जम्मा १२ जना, |
11067 | 1CH 25:16 | नवौं मत्तन्याह र तिनका छोराहरू र आफन्तहरूलाई पर्यो, जम्मा १२ जना, |
11069 | 1CH 25:18 | एघारौं अज्रेल र तिनका छोराहरू र आफन्तहरूलाई पर्यो, जम्मा १२ जना, |
11070 | 1CH 25:19 | बाह्रौं हशब्याह र तिनका छोराहरू र आफन्तहरूलाई पर्यो, जम्मा १२ जना, |
11071 | 1CH 25:20 | तेह्रौं शूबाएल र तिनका छोराहरू र आफन्तहरूलाई पर्यो, जम्मा १२ जना, |
11072 | 1CH 25:21 | चौधौं मत्तित्याह र तिनका छोराहरू र आफन्तहरूलाई पर्यो, जम्मा १२ जना, |
11073 | 1CH 25:22 | पन्ध्रौं यरीमोत र तिनका छोराहरू र आफन्तहरूलाई पर्यो, जम्मा १२ जना, |
11074 | 1CH 25:23 | सोह्रौं हनन्याह र तिनका छोराहरू र आफन्तहरूलाई पर्यो, जम्मा १२ जना, |
11075 | 1CH 25:24 | सत्रौं योश्बाकाशा र तिनका छोराहरू र आफन्तहरूलाई पर्यो, जम्मा १२ जना, |
11076 | 1CH 25:25 | अठारौं हनानी र तिनका छोराहरू र आफन्तहरूलाई पर्यो, जम्मा १२ जना, |
11077 | 1CH 25:26 | उन्नाईसौं मल्लोती र तिनका छोराहरू र आफन्तहरूलाई पर्यो, जम्मा १२ जना, |
11078 | 1CH 25:27 | बिसौं एलीआता र तिनका छोराहरू र आफन्तहरूलाई पर्यो, जम्मा १२ जना, |
11079 | 1CH 25:28 | एक्काईसौं होतीर र तिनका छोराहरू र आफन्तहरूलाई पर्यो, जम्मा १२ जना, |
11080 | 1CH 25:29 | बाईसौं गिद्दलती र तिनका छोराहरू र आफन्तहरूलाई पर्यो, जम्मा १२ जना, |
11081 | 1CH 25:30 | तेईसौं महजीओत र तिनका छोराहरू र आफन्तहरूलाई पर्यो, जम्मा १२ जना, |
11082 | 1CH 25:31 | चौबीसौं रोममती-एजेर र तिनका छोराहरू र आफन्तहरूलाई पर्यो, जम्मा १२ जना । |
11090 | 1CH 26:8 | यी सबै ओबेद एदोमका सन्तानहरू थिए । तिनीहरू र तिनीहरूका छोराहरू र आफन्तहरू पवित्र पालमा काम गर्ने योग्यता भएका मानिसहरू थिए । ओबेद एदोमसँग सम्बन्धित मानिसहरूको सङ्ख्या ६२ जना थिए । |
11114 | 1CH 26:32 | यरियाहका २,७०० आफन्तहरू थिए, जो परिवारका योग्य अगुवाहरू थिए । यिनीहरूलाई दाऊद राजाले रूबेनीहरू, गादीहरू र मनश्शेका आधा कुलमाथि परमेश्वरसम्बन्धी हरेक कुरा र राज्य-शासनका कामको हेरविचार गर्नेहरू बनाए । |
11361 | 2CH 8:10 | सोलोमनका निरीक्षकहरूका मुख्य अधिकारीहरू यिनैमध्येबाट भए जो २५० जना थिए, जसले काम गर्नेहरूको निरीक्षण गरे । |
11749 | 2CH 26:12 | वीर योद्धाहरूको नेतृत्व गर्ने परिवारका अगुवाहरूका जम्मा संख्या २,६०० थियो । |
12035 | EZR 2:3 | परोशका परिवारका २,१७२ |
12036 | EZR 2:4 | शपत्याहका परिवारका ३७२ |
12038 | EZR 2:6 | येशूअ र योआबका सन्तानबाट पहत-मोआबका परिवारका २,८१२ |
12039 | EZR 2:7 | एलामका परिवारका १,२५४ |
12042 | EZR 2:10 | बानीका परिवारका ६४२ |
12043 | EZR 2:11 | बेबैका परिवारका ६२३ |
12044 | EZR 2:12 | अज्गादका परिवारका १,२२२ |
12049 | EZR 2:17 | बेजैका परिवारका ३२३ |
12050 | EZR 2:18 | योराका परिवारका ११२ |
12051 | EZR 2:19 | हाशूमका मानिसहरू २२३ |
12053 | EZR 2:21 | बेथलेहेमका मानिसहरू १२३ |
12055 | EZR 2:23 | अनातोतका मानिसहरू १२८ |
12056 | EZR 2:24 | अज्मावेतका मानिसहरू ४२ |
12058 | EZR 2:26 | रामा र गेबाका मानिसहरू ६२१ |
12059 | EZR 2:27 | मिकमाशका मानिसहरू १२२ |
12060 | EZR 2:28 | बेथेल र ऐका मानिसहरू २२३ |
12061 | EZR 2:29 | नेबोका मानिसहरू ५२ |
12063 | EZR 2:31 | अर्को एलामका मानिसहरू १,२५४ |
12064 | EZR 2:32 | हारीमका मानिसहरू ३२० |
12065 | EZR 2:33 | लोद, हादीद र ओनोका मानिसहरू ७२५ |
12069 | EZR 2:37 | इम्मेरका परिवारका १,०५२ |
12070 | EZR 2:38 | पशहूरका परिवारका १,२४७ |
12073 | EZR 2:41 | मन्दिरका गायकहरू: आसापका परिवारका १२८ |