113 | GEN 5:7 | तिनी एनोशको बुबा भएपछि, तिनी ८०७ वर्ष बाँचे र अरू धेरै छोराहरू र छोरीहरूका बुबा भए । |
118 | GEN 5:12 | केनान ७० वर्षको हुँदा, तिनी महलालेलको बुबा भए । |
131 | GEN 5:25 | मतूशेलह १८७ वर्षको हुँदा, तिनी लेमेकको बुबा भए । |
132 | GEN 5:26 | तिनी लेमेकको बुबा भएपछि, मतूशेलह ७८२ वर्ष बाँचे । तिनी अरू धेरै छोराहरू र छोरीहरूका बुबा भए । |
137 | GEN 5:31 | लेमेक ७७७ वर्ष बाँचे, अनि तिनी मरे । |
288 | GEN 11:21 | सरूगका पिता भएपछि रऊ २०७ वर्ष बाँचे । तिनी अरू छोराहरू र छोरीहरूका पिता पनि भए । |
1672 | EXO 6:16 | लेवीका छोराहरूका नाउँ तिनका पुस्ताअनुसार निम्न लिखित छः तिनीहरू गेर्शोन, कहात र मरारी थिए । लेवी १३७ वर्षसम्म बाँचे । |
1676 | EXO 6:20 | अम्रामले आफ्नी फुपू योकेबेदलाई विवाह गरे । उनले मोशा र हारूनलाई जन्माइन् । अम्राम १३७ वर्षसम्म बाँचे र त्यसपछि तिनी मरे । |
2658 | EXO 38:24 | पवित्रस्थानसित सम्बन्धित सबै काममा यस परियोजनाको लागि प्रयोग भएका सबै सुन डोलाइने बलिबाट जम्मा भएका पवित्र वासस्थानको शेकेलको नापबमोजिम २९ तोडा र ७३० शेकेल थियो । |
2659 | EXO 38:25 | समुदायले दिएको चाँदी पवित्र वासस्थानको शेकेलअनुसार १०० तोडा र १,७७४ शेकेल थियो । |
2662 | EXO 38:28 | बाँकी रहेको १,७७५ शेकेल चाँदीले बजलेले भाँडाकुँडाहरूका लागि अङ्कुसे बनाई तिनका टुप्पाहरूलाई मोहोरेर तिनका निम्ति फित्ताहरू बनाए । |
3632 | NUM 1:27 | यहूदाको कुलबाट तिनीहरू ७४,६०० पुरुष थिए । |
3636 | NUM 1:31 | जबूलूनको कुलबाट तिनीहरू ५७,४०० पुरुष थिए । |
3644 | NUM 1:39 | दानको कुलबाट तिनीहरू ६२,७०० पुरुष थिए । |
3663 | NUM 2:4 | यहूदाका मानिसहरूको सङ्ख्या ७४,६०० छ । |
3667 | NUM 2:8 | तिनको दलमा भएकाहरूको सङ्ख्या ५७,४०० छ । |
3685 | NUM 2:26 | तिनको दलमा भएकाहरूको सङ्ख्या ६२,७०० छ । |
3689 | NUM 2:30 | दानको छाउनीमा हुनेहरूका सबै सङ्ख्या १,५७,६०० छ । |
3715 | NUM 3:22 | एक महिना र त्यसभन्दा माथिका गनिएका सबै पुरुष जम्मा ७,५०० थिए । |
3737 | NUM 3:44 | तिनले गन्ती गरेका पुरुषको सङ्ख्या २२,२७३ थियो । फेरि, परमप्रभुले मोशालाई भन्नुभयो, |
3739 | NUM 3:46 | म परमप्रभु हुँ, लेवीहरू मेरा हुन् । लेवीहरूको सङ्ख्याभन्दा बढी भएका २७३ जना पहिले जन्मेकाहरूका हरेकको निम्ति तैँले पाँच-पाँच शेकेल लिनुपर्छ । |
3780 | NUM 4:36 | तिनीहरूले तिनीहरूका कुलअनुसार २,७५० जना पुरुषको गन्ती गरे । |
4244 | NUM 17:14 | कोरहको विषयमा पनि मरेका अतिरिक्त विपत्तिमा मर्नेहरूको सङ्ख्या १४,७०० थियो । |
4498 | NUM 26:7 | यिनीहरू रूबेनका कुलहरू थिए, जसको सङ्ख्या ४३,७३० थियो । |
4513 | NUM 26:22 | यिनीहरू यहूदाका सन्तानहरूका कुलहरू थिए, जसको सङ्ख्या ७६,५०० थियो । |
4525 | NUM 26:34 | यिनीहरू मनश्शेका कुलहरू थिए, जसको सङ्ख्या ५२,७०० थियो । |
4542 | NUM 26:51 | इस्राएलका मानिसहरूका गनिएका पुरुषहरूका पुरा सङ्ख्या ६,०१,७३० थियो । |
4698 | NUM 31:32 | सिपाहीहरूले लिएका लुटबाट बाँकी रहेका ६,७५,००० भेडा, |
4702 | NUM 31:36 | सिपाहीहरूका निम्ति राखिएका भेडाहरू ३,३७, ००० थियो । भेडाहरूबाट |
4703 | NUM 31:37 | परमप्रभुको भाग ६७५ थियो । |
4709 | NUM 31:43 | समुदायको आधा भाग ३,३७,५०० भेडा, |
6747 | JDG 8:26 | उनले अनुरोध गरेका सुनका कुण्डलको तौल १,७०० शेकेल सुन भयो । यी सुन ती चन्द्रहारका गहनाहरू, अरू गहनाहरू, मिद्दानी राजाहरूले लगाएका बैजनी वस्त्र, र तिनीहरूका ऊँटका घाँटीमा भएका सिक्रीहरूभन्दा बाहेकका थिए । |
8216 | 2SA 8:4 | दाऊदले तिनीबाट १,७०० रथहरू र बिस हजार पैदल सिपाही कब्जा गरे । दाऊदले सबै रथ तान्ने घोडाहरूको ढोडनसा काटिदिए, तर आफूलाई एक सय रथहरू मात्र राखे । |
10450 | 1CH 5:18 | रूबेनीहरू, गादीहरू र मनश्शेको आधा कुलका यद्धको निम्ति तालिमप्राप्त ४४,७६० सिपाहीहरू थिए, जसले ढाल र तरवार बोक्थे, र धनु तान्न सक्थे । |
10550 | 1CH 7:11 | यी सबै येदीएलका छोराहरू थिए । तिनीहरूको वंशको सूचीमा १७,२०० घरानाका मुखियाहरू र सैनिक सेवाको निम्ति योद्धाहरू थिए । |
10632 | 1CH 9:13 | आफ्ना पिताका घरका मुखियाहरू भएका तिनीहरूका आफन्तहरू १,७६० जना थिए । तिनीहरू परमेश्वरका भवनको सेवासम्बन्धी काम गर्नलाई योग्यका मानिसहरू थिए । |
10750 | 1CH 12:26 | शिमियोनबाट लडाइँ गर्न सक्ने ७,१०० योद्धाहरू थिए । |
10752 | 1CH 12:28 | तीबाहेक हारूनको घरानाका मुखिया यहोयादाको साथमा ३,७०० मानिसहरू थिए । |
10759 | 1CH 12:35 | नप्तालीबाट १,००० अधिकारीहरू, र तिनीहरूका साथमा ढाल र भाला बोक्ने ३७,००० मानिसहरू थिए । |
10944 | 1CH 21:5 | त्यसपछि योआबले दाऊदलाई योद्धाहरूको जम्मा संख्या बताए । इस्राएलमा तरवार चलाउन सक्नेहरू इस्राएलमा ११ लाख थिए । यहूदामा मात्र ४ लाख ७० हजार सेना थिए । |
11112 | 1CH 26:30 | हेब्रोनका सन्तानहरूबाट, हशब्याह र तिनका दाजुभाइ १,७०० योग्य मानिसहरू परमप्रभु र राजाका कामका निरीक्षकहरू थिए । तिनीहरू यर्दन नदीका पश्चिमतिर थिए । |
11114 | 1CH 26:32 | यरियाहका २,७०० आफन्तहरू थिए, जो परिवारका योग्य अगुवाहरू थिए । यिनीहरूलाई दाऊद राजाले रूबेनीहरू, गादीहरू र मनश्शेका आधा कुलमाथि परमेश्वरसम्बन्धी हरेक कुरा र राज्य-शासनका कामको हेरविचार गर्नेहरू बनाए । |
11750 | 2CH 26:13 | तिनीहरूको अधीनमा ३,०७,५०० योद्धाहरू भएको एक विर फौज थियो जसले राजालाई शत्रुहरूका विरुद्धमा सहायता पुर्याउन ठुलो शक्तिका साथमा युद्ध गरे । |
12035 | EZR 2:3 | परोशका परिवारका २,१७२ |
12036 | EZR 2:4 | शपत्याहका परिवारका ३७२ |
12037 | EZR 2:5 | आराका परिवारका ७७५ |
12041 | EZR 2:9 | जक्कैका परिवारका ७६० |
12057 | EZR 2:25 | किर्यत-यारीम, कपीरा र बेरोतका मानिसहरू ७४३ |
12065 | EZR 2:33 | लोद, हादीद र ओनोका मानिसहरू ७२५ |
12068 | EZR 2:36 | पुजारीहरू: येशूअको वंशबाट यदायाहका परिवारका ९७३ |
12070 | EZR 2:38 | पशहूरका परिवारका १,२४७ |
12071 | EZR 2:39 | हारीमका परिवारका १,०१७ । |
12072 | EZR 2:40 | लेवीहरू: होदबियाको वंशबाट येशूअ र कादमीएलका परिवारका ७४ |
12097 | EZR 2:65 | यसमा तिनीहरूका नोकर-नोकर्नीहरू (७,३३७ जना) र तिनीहरूका मन्दिरका गायक-गायिकाहरू (२००) समावेश थिएन । |
12098 | EZR 2:66 | तिनीहरूका घोडाहरू ७३६ । खच्चरहरू २४५ । |
12099 | EZR 2:67 | ऊँटहरू ४३५ । गधाहरू ६,७२० थिए । |
12213 | EZR 8:7 | एलामका परिवारका– अतल्याहका छोरा यशयाह र तिनीसँग ७० पुरुष थिए । |
12220 | EZR 8:14 | बिग्वैको परिवारका– उत्तै र जक्कूर, र तिनीहरूसँग ७० पुरुष थिए । |
12433 | NEH 7:8 | परोशका परिवारका २,१७२ |
12434 | NEH 7:9 | शपत्याहका परिवारका ३७२ |
12439 | NEH 7:14 | जक्कैका परिवारका ७६० |
12443 | NEH 7:18 | अदोनीकामका परिवारका ६६७ |
12444 | NEH 7:19 | बिग्वैका परिवारका २,०६७ |
12454 | NEH 7:29 | किर्यत-यारीम, कपीरा र बेरोतका मानिसहरू ७४३ |
12462 | NEH 7:37 | लोद, हादीद र ओनोका मानिसहरू ७२१ |
12464 | NEH 7:39 | पुजारीहरू: (येशूअको वंशबाट) यदायाहका परिवारका ९७३ |
12466 | NEH 7:41 | पशहूरका परिवारका १,२४७ |
12467 | NEH 7:42 | हारीमका परिवारका १,०१७ |
12468 | NEH 7:43 | लेवीहरू: होदबिया, बिन्नूई र कादमीएलका वंशबाट येशूअका परिवारका ७४ |
12492 | NEH 7:67 | यीबाहेक तिनीहरूका नोकर-नोकर्नीहरू ७,३३७ जना थिए । तिनीहरूका २४५ जना गायक-गायिका थिए । |
12493 | NEH 7:68 | तिनीहरूका घोडाहरूको सङ्ख्या ७३६, खच्चर २४५, ऊँट ४३५ र गधा ६,७२० थिए । |
12496 | NEH 7:71 | बाँकी मानिसहरूले २०,००० सुनका सिक्का, २,००० चाँदीका सिक्का र पुजारीले लगाउने ६७ ओटा पोशाक दिए । |
12611 | NEH 11:19 | द्वारपालहरू: अक्कूब, तल्मोन र तिनीहरूका सहयोगीहरू सबै जम्मा १७२ जना थिए, जो मूल ढोकामा पहरा बस्थे । |
12707 | EST 1:1 | अहासूरसको राजकाजको दिनमा तिनले भारतदेखि कूशसम्म १२७ प्रान्तमाथि राज्य गरे । |
20375 | JER 52:30 | नबूकदनेसरको तेइसौं वर्षमा अङ्गरक्षकहरूका कमान्डर नबूजरदानले यहूदाका ७४५ जना मानिसलाई लगे । निर्वासित भएका जम्मा मानिस ४,६०० जना थिए । |
26450 | JHN 7:53 | (नोटः उत्कृष्ट प्राचीन प्रतिलिपीहरूले यूहन्ना ७:५३-८:११लाई हटाएका छन् । ) [तब सबै जना आ-आफ्नो घरतिर गए । ] |
26451 | JHN 8:1 | [नोटः यूहन्ना ७:५३-८:११ को टिप्पणीबारे माथि हेर्नुहोस्, येशू जैतून डाँडामा जानुभयो । ] |
26454 | JHN 8:4 | [नोटः यूहन्ना ७:५३-८:११ को टिप्णीबारे माथि हेर्नुहोस्], त्यसपछि तिनीहरूले येशूलाई भने, “गुरुज्यू, यो स्त्री व्यभिचारको काममा पक्राउ परेकी छे । |
26457 | JHN 8:7 | [नोट यूहन्ना ७:५३-८:११ को टिप्णीबारे माथि हेर्नुहोस्], जब तिनीहरूले उहाँलाई निरन्तर सोधिरहे, उहाँ खडा हुनुभयो र तिनीहरूलाई भन्नुभयो, “तिमीहरूमध्ये पापविनाको जो छ ढुङ्गाले हान्नमा त्यही नै पहिलो होस् ।” |
26459 | JHN 8:9 | [नोट यूहन्ना ७:५३-८:११ को टिप्णीबारे माथि हेर्नुहोस्], जब तिनीहरूले यो सुने, ठुलादेखि सुरु गरेर एक-एक गर्दै तिनीहरू गए । अन्तमा माझमा राखिएकी ती स्त्रीसँग येशू मात्र छोडिनुभएको थियो । |