113 | GEN 5:7 | तिनी एनोशको बुबा भएपछि, तिनी ८०७ वर्ष बाँचे र अरू धेरै छोराहरू र छोरीहरूका बुबा भए । |
116 | GEN 5:10 | तिनी केनानको बुबा भएपछि, एनोश ८१५ वर्ष बाँचे । तिनी अरू धेरै छोराहरू र छोरीहरूका बुबा भए । |
119 | GEN 5:13 | तिनी महलालेलका बुबा भएपछि, केनान ८४० वर्ष बाँचे । तिनी अरू धेरै छोराहरू र छोरीहरूका बुबा भए । |
122 | GEN 5:16 | तिनी येरेदका बुबा भएपछि, तिनी ८३० वर्ष बाँचे । तिनी अरू धेरै छोराहरू र छोरीहरूका बुबा भए । |
123 | GEN 5:17 | महलालेल ८९५ वर्ष बाँचे र तिनी मरे । |
125 | GEN 5:19 | तिनी हनोकको बुबा भएपछि येरेद ८०० वर्ष बाँचे । तिनी अरू धेरै छोराहरू र छोरीहरूका बुबा भए । |
131 | GEN 5:25 | मतूशेलह १८७ वर्षको हुँदा, तिनी लेमेकको बुबा भए । |
132 | GEN 5:26 | तिनी लेमेकको बुबा भएपछि, मतूशेलह ७८२ वर्ष बाँचे । तिनी अरू धेरै छोराहरू र छोरीहरूका बुबा भए । |
134 | GEN 5:28 | लेमेक १८२ वर्षको हुँदा, तिनी एउटा छोरोको बुबा भए । |
351 | GEN 14:14 | जब अब्रामले तिनका नातेदारलाई शत्रुहरूले कब्जा गरेको कुरा सुने, तिनले आफ्ना घरमा नै जन्मेका तालिम प्राप्त ३१८ जना मानिसहरू लिएर तिनले तिनीहरूलाई दानसम्म नै खेदे । |
3668 | NUM 2:9 | यहूदाको छाउनीको कुल सङ्ख्या १,८६,४०० छ । |
3683 | NUM 2:24 | एफ्राइमको छाउनीका गन्ती गरिएका सबैको सङ्ख्या १,०८,१०० छ । तिनीहरू तेस्रो लश्करमा हिँड्नेछन् । |
3721 | NUM 3:28 | परमप्रभुका सरसामानहरूको देखरेख गर्न एक महिना र त्यसभन्दा माथिका गन्ती गरिएका पुरुषहरू ८,६०० थिए । |
3792 | NUM 4:48 | तिनीहरूले ८,५८० पुरुषको गन्ती गरे । |
8704 | 2SA 24:9 | त्यसपछि योआबले लडाकु मानिसका जम्मा सङ्ख्या राजालाई बताइदिए । इस्राएलमा तरवार चलाउन सक्ने साहसी मानिसहरू ८,००,००० थिए र यहूदामा ५,००,००० मानिसहरू थिए । |
9175 | 1KI 12:21 | जब रहबाम यरूशलेममा आए तिनले यहूदाको सबै घराना र बेन्यामीन कुललाई भेला गरे । इस्राएलको घरानाको विरुद्धमा लडी सोलोमनका छोरा रहबामको राज्यलाई पुनर्स्थापित गर्न त्यहाँ १,८०,००० चुनिएका योद्धा जम्मा भएका थिए । |
10749 | 1CH 12:25 | ढाल बोक्ने र भाला चलाउने यहूदाबाट ६,८०० जना हतियारले सुसज्जितहरू थिए । |
10755 | 1CH 12:31 | एफ्राइमबाट मानिसहरूबाट २०,८०० यद्धाहरू, जो आफ्ना पिताका परिवारमा प्रसिद्ध थिए । |
10756 | 1CH 12:32 | मनश्शेबाट आधा कुलका १८,००० प्रख्यात मानिसहरू दाऊदलाई राजा बनाउनलाई आए । |
10760 | 1CH 12:36 | दानबाट लडाइँको निम्ति तयार भएका २८,६०० मानिसहरू थिए । |
10805 | 1CH 15:9 | हेब्रोनका सन्तानबाट एलीएल मुखिया र तिनका आफन्तहरू ८० जना थिए । |
11058 | 1CH 25:7 | सङ्गीतमा निपूण र तालिम पाएका तिनीहरू र तिनीहरूका दाजुभाइको संख्या २८८ जना थियो । |
11091 | 1CH 26:9 | मशेलेम्याहका छोराहरू र आफन्तहरू सबै योग्यता भएका मानिसहरू थिए । तिनीहरूको सबै सङ्ख्या १८ जना थिए । |
12038 | EZR 2:6 | येशूअ र योआबका सन्तानबाट पहत-मोआबका परिवारका २,८१२ |
12048 | EZR 2:16 | हिजकियाबाट आतेरका परिवारका ९८ |
12055 | EZR 2:23 | अनातोतका मानिसहरू १२८ |
12073 | EZR 2:41 | मन्दिरका गायकहरू: आसापका परिवारका १२८ |
12214 | EZR 8:8 | शपत्याहका परिवारका– मिखाएलका छोरा जबदियाह र तिनीसँग ८० पुरुष थिए । |
12215 | EZR 8:9 | योआबका परिवारका– यहीएलका छोरा ओबदिया र तिनीसँग २१८ पुरुष थिए । |
12217 | EZR 8:11 | बेबैका परिवारका– बेबैका छोरा जकरिया, र तिनीसँग २८ पुरुष थिए । |
12436 | NEH 7:11 | येशूअ र योआबका घरानाबाट पहत-मोआबका परिवारका २,८१८ |
12438 | NEH 7:13 | जत्तूका परिवारका ८४५ |
12440 | NEH 7:15 | बिन्नूईका परिवारका ६४८ |
12441 | NEH 7:16 | बेबैका परिवारका ६२८ |
12446 | NEH 7:21 | हिजकियाबाट आतेरका परिवारका ९८ |
12447 | NEH 7:22 | हाशूमका परिवारका ३२८ |
12451 | NEH 7:26 | बेथलेहेम र नतोपाका मानिसहरू १८८ |
12452 | NEH 7:27 | अनातोतका मानिसहरू १२८ |
12469 | NEH 7:44 | गायकहरू: आसापका परिवारका १४८ |
12470 | NEH 7:45 | द्वारपालहरू: शल्लूम, आतेर, तल्मोन, अक्कूब, हतीता, शोबैका परिवारहरूका जम्मा १३८ |
12598 | NEH 11:6 | यरूशलेममा बसोबास गर्ने फारेसको परिवारका सबै सन्तान जम्मा ४६८ जना थिए । तिनीहरू कहलिएका मानिसहरू थिए । |
12600 | NEH 11:8 | र तिनका पछि लाग्नेहरू गब्बै र सल्लै– सबै जम्मा ९२८ जना थिए । |
12604 | NEH 11:12 | र मन्दिरको निम्ति काम गर्ने तिनीहरूका सहयोगीहरू सबै जम्मा ८२२ जना मानिस थिए । अदायाह, जो यरोहामका छोरा, जो पेलाल्याहका छोरा, जो अम्सीका छोरा, जो जकरियाका छोरा, जो पशहूरका छोरा, जो मल्कियाहका छोरा थिए । |
12606 | NEH 11:14 | र तिनका दाजुभाइहरू जो योग्य मानिसहरू थिए– सबै जम्मा १२८ जना साहसिला लडाकाहरू थिए । तिनीहरूका प्रमुख अधिकृतचाहिँ हग्गदोलीमका छोरा जब्दीएल थिए । |
12610 | NEH 11:18 | पवित्र सहरमा लेवीहरूको सङ्ख्या जम्मा २८४ थियो । |
18458 | ISA 37:36 | तब परमप्रभुको दूत गए र अश्शूरीको छाउनीमा आक्रमण गरेर १,८५,००० सिपाहीहरूलाई मारे । बिहान सबेरै मानिसहरू उठे, तब लाशहरू जताततै छरिएका थिए । |
20374 | JER 52:29 | नबूकदनेसरको अठारौं वर्षमा तिनले यरूशलेमबाट ८३२ जना मानिसलाई लगे । |
24923 | MRK 15:28 | [टिपोटः प्राचीन उत्कृष्ट प्रतिलिपिहरूमा २८ पदलाई हटाइएको छ (लूका २२:३ लाई हेर्नुहोस्) पद २८] अनि “उहाँ अधर्मीहरूसँग गनिनुभयो” भन्ने धर्मशास्त्रको वचन पुरा भयो । |
26450 | JHN 7:53 | (नोटः उत्कृष्ट प्राचीन प्रतिलिपीहरूले यूहन्ना ७:५३-८:११लाई हटाएका छन् । ) [तब सबै जना आ-आफ्नो घरतिर गए । ] |
26451 | JHN 8:1 | [नोटः यूहन्ना ७:५३-८:११ को टिप्पणीबारे माथि हेर्नुहोस्, येशू जैतून डाँडामा जानुभयो । ] |
26454 | JHN 8:4 | [नोटः यूहन्ना ७:५३-८:११ को टिप्णीबारे माथि हेर्नुहोस्], त्यसपछि तिनीहरूले येशूलाई भने, “गुरुज्यू, यो स्त्री व्यभिचारको काममा पक्राउ परेकी छे । |
26457 | JHN 8:7 | [नोट यूहन्ना ७:५३-८:११ को टिप्णीबारे माथि हेर्नुहोस्], जब तिनीहरूले उहाँलाई निरन्तर सोधिरहे, उहाँ खडा हुनुभयो र तिनीहरूलाई भन्नुभयो, “तिमीहरूमध्ये पापविनाको जो छ ढुङ्गाले हान्नमा त्यही नै पहिलो होस् ।” |
26459 | JHN 8:9 | [नोट यूहन्ना ७:५३-८:११ को टिप्णीबारे माथि हेर्नुहोस्], जब तिनीहरूले यो सुने, ठुलादेखि सुरु गरेर एक-एक गर्दै तिनीहरू गए । अन्तमा माझमा राखिएकी ती स्त्रीसँग येशू मात्र छोडिनुभएको थियो । |
27996 | ACT 28:29 | (टिपोट: प्रेरित २८:२९- उत्तम प्राचिन पाण्डुलिपिहरूले २९ पदलाई हटाएका छन् ) जब उनले यी कुराहरू भनिसके, तब ती यहूदीहरू ठूलो वाद-विवाद गर्दै बिदा भए । |