111 | GEN 5:5 | आदम ९३० वर्ष बाँचे अनि तिनी मरे । |
114 | GEN 5:8 | शेत ९१२ वर्ष बाँचे र तिनी मरे । |
115 | GEN 5:9 | एनोश ९० वर्षको हुँदा, तिनी केनानका बुबा भए । |
117 | GEN 5:11 | एनोश ९०५ वर्ष बाँचे र तिनी मरे । |
120 | GEN 5:14 | केनान ९१० वर्ष बाँचे र तिनी मरे । |
123 | GEN 5:17 | महलालेल ८९५ वर्ष बाँचे र तिनी मरे । |
126 | GEN 5:20 | येरेद ९६२ बाँचे र तिनी मरे । |
133 | GEN 5:27 | मतूशेलह ९६९ वर्ष बाँचे अनि तिनी मरे । |
136 | GEN 5:30 | लेमेक नोआको बुबा भएपछि ५९५ वर्ष बाँचे । तिनी अरू धेरै छोराहरू र छोरीहरूका बुबा भए । |
286 | GEN 11:19 | रऊका पिता भएपछि पेलेग २०९ वर्ष बाँचे । तिनी अरू छोराहरू र छोरीहरूका पिता पनि भए । |
292 | GEN 11:25 | तेरहको पिता बनेपछि नाहोर ११९ वर्ष बाँचे । तिनी अरू छोराहरू र छोरीहरूका पिता पनि भए । |
2658 | EXO 38:24 | पवित्रस्थानसित सम्बन्धित सबै काममा यस परियोजनाको लागि प्रयोग भएका सबै सुन डोलाइने बलिबाट जम्मा भएका पवित्र वासस्थानको शेकेलको नापबमोजिम २९ तोडा र ७३० शेकेल थियो । |
3628 | NUM 1:23 | शिमियोनका कुलबाट तिनीहरू ५९,३०० पुरुष थिए । |
3672 | NUM 2:13 | तिनको दलमा हुनेहरूको सङ्ख्या ५९,३०० छ । |
3784 | NUM 4:40 | आ-आफ्ना कुल र तिनीहरूका पुर्खाका परिवारअनुसार गन्ती गरेका पुरुषहरूको सङ्ख्या २,६३९ थियो । |
10625 | 1CH 9:6 | जेरहाका सन्तानहरूमा यीएल पनि थिए । तिनीहरूका सन्तानहरूको संख्या ६९० थियो । |
10628 | 1CH 9:9 | वंशावक्रमको सूचीमा लेखिएका तिनीहरूका आफन्तहरूको सङ्ख्या ९५६ जना थिए । यी सबै मानिसहरू आ-आफ्ना पिताका घरानाहरूका निम्ति मुखियाहरू थिए । |
12040 | EZR 2:8 | जत्तूका परिवारका ९४५ |
12048 | EZR 2:16 | हिजकियाबाट आतेरका परिवारका ९८ |
12052 | EZR 2:20 | गिबारका मानिसहरू ९५ |
12068 | EZR 2:36 | पुजारीहरू: येशूअको वंशबाट यदायाहका परिवारका ९७३ |
12074 | EZR 2:42 | मन्दिरका द्वारपालहरू: शल्लूम, आतेर, तल्मोन, अक्कूब, हतीता, शोबैका परिवारहरूका जम्मा १३९ । |
12090 | EZR 2:58 | मन्दिरका सेवकहरू र सोलोमनका सेवकहरूका सन्तानहरूको सङ्ख्या जम्मा ३९२ थियो । |
12446 | NEH 7:21 | हिजकियाबाट आतेरका परिवारका ९८ |
12450 | NEH 7:25 | गिबोनका परिवारका ९५ |
12463 | NEH 7:38 | सेनाहका मानिसहरू ३,९३० |
12464 | NEH 7:39 | पुजारीहरू: (येशूअको वंशबाट) यदायाहका परिवारका ९७३ |
12485 | NEH 7:60 | मन्दिरका सेवकहरू र सोलोमनका सेवकहरूका सन्तानको सङ्ख्या जम्मा ३९२ |
12600 | NEH 11:8 | र तिनका पछि लाग्नेहरू गब्बै र सल्लै– सबै जम्मा ९२८ जना थिए । |
22161 | DAN 12:11 | दैनिक होमबलि हटाइएको र पूर्ण विनाश ल्याउने घृणित थोकको स्थापना गरिएको समयदेखि, त्यहाँ १,२९० दिन हुनेछन् । |
24951 | MRK 16:9 | [टिपोटः प्राचीन उत्कृष्ट प्रतिलिपिहरूमा मर्कूस १६:९-२० छैन] हप्ताको पहिलो दिन सबेरै, उहाँ जीवित भई उठ्नुभएपछि उहाँ मरियम मग्दलिनीकहाँ देखा पर्नुभयो जसबाट उहाँले सातवटा भूत निकाल्नुभएको थियो । |
24954 | MRK 16:12 | [टिपोटः पद ९ को टिप्पणी हेरौँ) त्यसपछि उहाँ दुई जना मानिससँगै अर्कै बाटोमा हिँडिरहनुभएको थियो । |
24956 | MRK 16:14 | [टिपोटः प्राचीन उत्कृष्ट प्रतिलिपिहरूमा मर्कूस १६:९-२० छैन] पछि येशू एघार जनाकहाँ तिनीहरू टेबुलमा अडेस लगाएर बसिँरहँदा देखा पर्नुभयो अनि उहाँले तिनीहरूको अविश्वास र कठोर हृदयको निम्ति तिनीहरूलाई हप्काउनुभयो, किनकि उहाँ मृतकहरूबाट जीवित भई उठ्नुभएपछि तिनीहरूले उहाँलाई देख्नेहरूका कुरा विश्वास गरेनन् । |
24959 | MRK 16:17 | [टिपोटः प्राचीन उत्कृष्ट प्रतिलिपिहरूमा मर्कूस १६:९-२० छैन] जसले विश्वास गर्नेछन् तिनीहरूसँग यी चिन्हहरू हुनेछन्ः तिनीहरूले मेरो नाउँमा भूतहरू धपाउनेछन् । तिनीहरूले नयाँ भाषाहरूमा बोल्नेछन् । |
24961 | MRK 16:19 | [टिपोटः प्राचीन उत्कृष्ट प्रतिलिपिहरूमा मर्कूस १६:९-२० छैन] प्रभु तिनीहरूसँग बोलिसक्नुभएपछि उहाँ स्वर्गमा उचालिलगिनुभयो र परमेश्वरको दाहिने हातपट्टि बस्नुभयो । |
27996 | ACT 28:29 | (टिपोट: प्रेरित २८:२९- उत्तम प्राचिन पाण्डुलिपिहरूले २९ पदलाई हटाएका छन् ) जब उनले यी कुराहरू भनिसके, तब ती यहूदीहरू ठूलो वाद-विवाद गर्दै बिदा भए । |