2659 | EXO 38:25 | समुदायले दिएको चाँदी पवित्र वासस्थानको शेकेलअनुसार १०० तोडा र १,७७४ शेकेल थियो । |
2662 | EXO 38:28 | बाँकी रहेको १,७७५ शेकेल चाँदीले बजलेले भाँडाकुँडाहरूका लागि अङ्कुसे बनाई तिनका टुप्पाहरूलाई मोहोरेर तिनका निम्ति फित्ताहरू बनाए । |
2663 | EXO 38:29 | डोलाइने बलिबाट आएको काँसा सत्तरी तोडा र २,४०० शेकेल थियो । |
3626 | NUM 1:21 | रूबनेको कुलबाट तिनीहरू ४६,५०० पुरुष थिए । |
3628 | NUM 1:23 | शिमियोनका कुलबाट तिनीहरू ५९,३०० पुरुष थिए । |
3630 | NUM 1:25 | गादको कुलबाट तिनीहरू ४५,६५० पुरुष थिए । |
3632 | NUM 1:27 | यहूदाको कुलबाट तिनीहरू ७४,६०० पुरुष थिए । |
3634 | NUM 1:29 | इस्साखारको कुलबाट ५४,४०० पुरुष थिए । |
3636 | NUM 1:31 | जबूलूनको कुलबाट तिनीहरू ५७,४०० पुरुष थिए । |
3638 | NUM 1:33 | एफ्राइमको कुलबाट तिनीहरू ४०,५०० पुरुष थिए । |
3640 | NUM 1:35 | मनश्शेको कुलबाट तिनीहरू ३२,२०० पुरुष थिए । |
3642 | NUM 1:37 | बेन्यामीनको कुलबाट तिनीहरू ३५,४०० पुरुष थिए । |
3644 | NUM 1:39 | दानको कुलबाट तिनीहरू ६२,७०० पुरुष थिए । |
3646 | NUM 1:41 | आशेरको कुलबाट तिनीहरू ४१,५०० पुरुष थिए । |
3648 | NUM 1:43 | नप्तालीको कुलबाट तिनीहरू ५३,४०० पुरुष थिए । |
3663 | NUM 2:4 | यहूदाका मानिसहरूको सङ्ख्या ७४,६०० छ । |
3665 | NUM 2:6 | तिनको दलमा भएकाहरूको सङ्ख्या ५४,४०० पुरुष छन् । |
3667 | NUM 2:8 | तिनको दलमा भएकाहरूको सङ्ख्या ५७,४०० छ । |
3670 | NUM 2:11 | तिनको दलमा हुनेको सङ्ख्या ४६,५०० छ । |
3672 | NUM 2:13 | तिनको दलमा हुनेहरूको सङ्ख्या ५९,३०० छ । |
3674 | NUM 2:15 | तिनको दलमा हुनेहरूको सङ्ख्या ४५,६५० छ । |
3678 | NUM 2:19 | तिनको दलमा हुनेहरूको सङ्ख्या ४०,५०० छ । |
3680 | NUM 2:21 | तिनको दलमा हुनेहरूको सङ्ख्या ३२,२०० छ । |
3682 | NUM 2:23 | तिनको दलमा भएकाहरूको सङ्ख्या ३५,४०० छ । |
3685 | NUM 2:26 | तिनको दलमा भएकाहरूको सङ्ख्या ६२,७०० छ । |
3687 | NUM 2:28 | तिनको दलमा भएकाहरूको सङ्ख्या ४१,५०० छ । त्यपछि नप्तालीको कुल हुनेछ । नप्तालीको अगुवा एनानका छोरा अहीरा होस् । |
3688 | NUM 2:29 | तिनको दलमा भएकाहरूको सङ्ख्या ५३,४०० छन् । |
3715 | NUM 3:22 | एक महिना र त्यसभन्दा माथिका गनिएका सबै पुरुष जम्मा ७,५०० थिए । |
3721 | NUM 3:28 | परमप्रभुका सरसामानहरूको देखरेख गर्न एक महिना र त्यसभन्दा माथिका गन्ती गरिएका पुरुषहरू ८,६०० थिए । |
3727 | NUM 3:34 | एक महिना र त्यसभन्दा माथिका गनिएका पुरुषहरू ६,२०० थिए । |
3737 | NUM 3:44 | तिनले गन्ती गरेका पुरुषको सङ्ख्या २२,२७३ थियो । फेरि, परमप्रभुले मोशालाई भन्नुभयो, |
3743 | NUM 3:50 | मोशाले इस्राएलको पहिले जन्मेकाहरूबाट पैसा उठाए । तिनले पवित्र स्थनाको शेकेलअनुसार १,३६५ शेकेल उठाए । |
3780 | NUM 4:36 | तिनीहरूले तिनीहरूका कुलअनुसार २,७५० जना पुरुषको गन्ती गरे । |
3784 | NUM 4:40 | आ-आफ्ना कुल र तिनीहरूका पुर्खाका परिवारअनुसार गन्ती गरेका पुरुषहरूको सङ्ख्या २,६३९ थियो । |
3788 | NUM 4:44 | आ-आफ्ना कुल र तिनीहरूका पुर्खाका परिवारअनुसार गन्ती गरिएका पुरुषहरूको सङ्ख्या ३,२०० थियो । |
3792 | NUM 4:48 | तिनीहरूले ८,५८० पुरुषको गन्ती गरे । |
3936 | NUM 7:85 | हरेक चाँदीको थाल एक सय तिस शेकेल तौलको र हरेक बाटा सत्तरी शेकेल तौलको थियो । चाँदीका सबै भाँडाकुँडाको तौल पवित्र स्थानको शेकेलको तौलको मापदण्डअनुसार २,४०० शेकेल थियो । |
4244 | NUM 17:14 | कोरहको विषयमा पनि मरेका अतिरिक्त विपत्तिमा मर्नेहरूको सङ्ख्या १४,७०० थियो । |
4498 | NUM 26:7 | यिनीहरू रूबेनका कुलहरू थिए, जसको सङ्ख्या ४३,७३० थियो । |
4505 | NUM 26:14 | यिनीहरू शिमियोनका सन्तानहरूका कुलहरू थिए, जसको सङ्ख्या २२,२०० थियो । यिनीहरू |
4509 | NUM 26:18 | यिनीहरू दानका सन्तानहरूका कुलहरू थिए, जसको सङ्ख्या ४०,५०० थियो । |
4513 | NUM 26:22 | यिनीहरू यहूदाका सन्तानहरूका कुलहरू थिए, जसको सङ्ख्या ७६,५०० थियो । |
4516 | NUM 26:25 | यिनीहरू इस्साखारका कुलहरू थिए, जसको सङ्ख्या ६४,३०० थियो । |
4518 | NUM 26:27 | यिनीहरू जबूलूनका कुलहरू थिए, जसको सङ्ख्या ६०,५०० थियो । |
4525 | NUM 26:34 | यिनीहरू मनश्शेका कुलहरू थिए, जसको सङ्ख्या ५२,७०० थियो । |
4528 | NUM 26:37 | यिनीहरू एफ्राइमका सन्तानहरूका कुलहरू थिए, जसको सङ्ख्या ३२,५०० थियो । यिनीहरू आ-आफ्ना कुलअनुसार गन्ती गरिएका योसेफका सन्तानहरू थिए । |
4532 | NUM 26:41 | यिनीहरू बेन्यामीनका सन्तानहरूका कुलहरू थिए । तिनीहरूको सङ्ख्या ४५,६०० थियो । |
4534 | NUM 26:43 | शूहामीहरूका सबै कुलको सङ्ख्या ६४,४०० थियो । |
4538 | NUM 26:47 | यिनीहरू आशेरका सन्तानहरूका कुलहरू थिए, जसको सङ्ख्या ५३,४०० थियो । |
4541 | NUM 26:50 | यिनीहरू नप्तालीका सन्तानहरूका वंशहरू थिए, जसको सङ्ख्या ४५,४०० थियो । |
4705 | NUM 31:39 | गधाहरू ३०,५०० थिए, जसबाट परमप्रभुको भाग एकसट्ठीवटा थिए । |
4711 | NUM 31:45 | ३०,५०० गधा, |
6747 | JDG 8:26 | उनले अनुरोध गरेका सुनका कुण्डलको तौल १,७०० शेकेल सुन भयो । यी सुन ती चन्द्रहारका गहनाहरू, अरू गहनाहरू, मिद्दानी राजाहरूले लगाएका बैजनी वस्त्र, र तिनीहरूका ऊँटका घाँटीमा भएका सिक्रीहरूभन्दा बाहेकका थिए । |
6956 | JDG 16:5 | पलिश्तीहरूका शासकहरू त्यस स्त्रीकहाँ आए, र भने, “शिमशोनलाई छल गरेर त्यसको त्यो ठुलो बल केमा रहेको छ, र कसरी हामी त्यसको शक्तिलाई हामी हराउन सक्छौं भन्ने कुरा थाहा गर, ताकि हामीले त्यसलाई बाँधेर त्यसलाई लज्जीत पार्न सकौं । यो काम गर, र हामी हरेकले तिमीलाई चाँदीका १,१०० सिक्का दिनेछौं ।” |
6984 | JDG 17:2 | तिनले आफ्नी आमालाई भने, “तपाईंबाट लगिएका १,१०० चाँदीका सिक्का, जसको विषयमा तपाईंले सराप दिनुभएको थियो, र जुन मैले सुनेको थिएँ, हेर्नुहोस् । त्यो चाँदी मसँग छन् । त्यो मैले ती चोरें ।” तिनकी आमाले भनिन्, “मेरो छोरा, परमप्रभुले तिमीलाई आशिष् दिऊन्!” |
6985 | JDG 17:3 | तिनले ती चाँदीका १,१०० सिक्काहरू आफ्नी आमालाई दिए र तिनकी आमाले भनिन्, “खोपिएको र ढलौटे मूर्तिहरू बनाउनलाई मेरो छोराको निम्ति यो चाँदी म परमप्रभुमा अलग गर्छु । यसैले अब यो म तिमीलाई दिन्छु ।” |
7091 | JDG 20:35 | परमप्रभुले इस्राएलको सामु बेन्यामीनलाई परास्त गर्नुभयो । त्यस दिन, इस्राएलका सेनाहरूले बेन्यामीनका २५,१०० मानिसहरूलाई मारे । त्यहाँ मर्नेहरू सबै तरवारले युद्ध गर्नलाई तालिम प्राप्त थिए । |
8216 | 2SA 8:4 | दाऊदले तिनीबाट १,७०० रथहरू र बिस हजार पैदल सिपाही कब्जा गरे । दाऊदले सबै रथ तान्ने घोडाहरूको ढोडनसा काटिदिए, तर आफूलाई एक सय रथहरू मात्र राखे । |
10450 | 1CH 5:18 | रूबेनीहरू, गादीहरू र मनश्शेको आधा कुलका यद्धको निम्ति तालिमप्राप्त ४४,७६० सिपाहीहरू थिए, जसले ढाल र तरवार बोक्थे, र धनु तान्न सक्थे । |
10541 | 1CH 7:2 | तोलाका छोराहरू उज्जी, रपायाह, यरीएल, यहमै, यिब्साम र शमूएल थिए । तोलाका सन्तानबाट तिनीहरू आ-आफ्ना पिताहरूका घरानाहरूका मुखियाहरू थिए, र आफ्ना पुस्ताका बिचमा तिनीहरू शक्तिशाली योद्धाहरूका रूपमा सूचीकृत थिए । दाऊदको समयमा तिनीहरूको संख्या २२,६०० थियो । |
10546 | 1CH 7:7 | बेलाका पाँच छोराहरू यसम्बोन, उज्जी, उज्जीएल, यरीमोत र ईरी थिए । तिनीहरू सिपाहीहरू र आ-आफ्ना पिताका घरानाहरूका मुखियाहरू थिए । तिनीहरूका पुर्खाका वंशमा सूचीकृत भएअनुसार तिनीहरूका योद्धाहरूको संख्या २२,०३४ थियो । |
10548 | 1CH 7:9 | तिनीहरूका पुर्खाका घरानाहरूका मुखियाहरूको वंशहरू र योद्धाहरू सङ्ख्या २०,२०० र थिए । |
10550 | 1CH 7:11 | यी सबै येदीएलका छोराहरू थिए । तिनीहरूको वंशको सूचीमा १७,२०० घरानाका मुखियाहरू र सैनिक सेवाको निम्ति योद्धाहरू थिए । |
10632 | 1CH 9:13 | आफ्ना पिताका घरका मुखियाहरू भएका तिनीहरूका आफन्तहरू १,७६० जना थिए । तिनीहरू परमेश्वरका भवनको सेवासम्बन्धी काम गर्नलाई योग्यका मानिसहरू थिए । |
10749 | 1CH 12:25 | ढाल बोक्ने र भाला चलाउने यहूदाबाट ६,८०० जना हतियारले सुसज्जितहरू थिए । |
10750 | 1CH 12:26 | शिमियोनबाट लडाइँ गर्न सक्ने ७,१०० योद्धाहरू थिए । |
10751 | 1CH 12:27 | लेवीहरूबाट लडाइँ गर्न सक्ने ४,६०० योद्धाहरू थिए । |
10752 | 1CH 12:28 | तीबाहेक हारूनको घरानाका मुखिया यहोयादाको साथमा ३,७०० मानिसहरू थिए । |
10755 | 1CH 12:31 | एफ्राइमबाट मानिसहरूबाट २०,८०० यद्धाहरू, जो आफ्ना पिताका परिवारमा प्रसिद्ध थिए । |
10756 | 1CH 12:32 | मनश्शेबाट आधा कुलका १८,००० प्रख्यात मानिसहरू दाऊदलाई राजा बनाउनलाई आए । |
10758 | 1CH 12:34 | जबूलूनबाट सबै किसिमका हतियारसहित लडाइँको निम्ति तयार भएका र एकचित्त किसिमले निष्ठावान् हुन तयार ५०,००० योद्धाहरू थिए । |
10759 | 1CH 12:35 | नप्तालीबाट १,००० अधिकारीहरू, र तिनीहरूका साथमा ढाल र भाला बोक्ने ३७,००० मानिसहरू थिए । |
10760 | 1CH 12:36 | दानबाट लडाइँको निम्ति तयार भएका २८,६०० मानिसहरू थिए । |
10761 | 1CH 12:37 | आशेरबाट लडाइँको निम्ति तयार भएका ४०,००० योद्धाहरू थिए । |
11112 | 1CH 26:30 | हेब्रोनका सन्तानहरूबाट, हशब्याह र तिनका दाजुभाइ १,७०० योग्य मानिसहरू परमप्रभु र राजाका कामका निरीक्षकहरू थिए । तिनीहरू यर्दन नदीका पश्चिमतिर थिए । |
11114 | 1CH 26:32 | यरियाहका २,७०० आफन्तहरू थिए, जो परिवारका योग्य अगुवाहरू थिए । यिनीहरूलाई दाऊद राजाले रूबेनीहरू, गादीहरू र मनश्शेका आधा कुलमाथि परमेश्वरसम्बन्धी हरेक कुरा र राज्य-शासनका कामको हेरविचार गर्नेहरू बनाए । |
11749 | 2CH 26:12 | वीर योद्धाहरूको नेतृत्व गर्ने परिवारका अगुवाहरूका जम्मा संख्या २,६०० थियो । |
12032 | EZR 1:11 | सुन र चाँदीका सामानको जम्मा सङ्ख्या ५,४०० ओटा थियो । निर्वासितहरू बेबिलोनबाट यरूशलेममा फर्कंदा शेशबस्सरले ती सबै कुरा ल्याए । |
12035 | EZR 2:3 | परोशका परिवारका २,१७२ |
12038 | EZR 2:6 | येशूअ र योआबका सन्तानबाट पहत-मोआबका परिवारका २,८१२ |
12039 | EZR 2:7 | एलामका परिवारका १,२५४ |
12044 | EZR 2:12 | अज्गादका परिवारका १,२२२ |
12046 | EZR 2:14 | बिग्वैका परिवारका १,०५६ |
12063 | EZR 2:31 | अर्को एलामका मानिसहरू १,२५४ |
12067 | EZR 2:35 | सेनाहका मानिसहरू ३,६३० । |
12069 | EZR 2:37 | इम्मेरका परिवारका १,०५२ |
12070 | EZR 2:38 | पशहूरका परिवारका १,२४७ |
12071 | EZR 2:39 | हारीमका परिवारका १,०१७ । |
12096 | EZR 2:64 | सम्पूर्ण समुहको जम्मा सङ्ख्या ४२,३६० थियो, |
12099 | EZR 2:67 | ऊँटहरू ४३५ । गधाहरू ६,७२० थिए । |
12101 | EZR 2:69 | तिनीहरूले आ-आफ्नो औकातअनुसार कामको लागि रुपियाँ-पैसा दिएः ६१,००० सुनका सिक्का, ५,००० चाँदीका सिक्का र पुजारीको १०० ओटा अलखाहरू । |
12433 | NEH 7:8 | परोशका परिवारका २,१७२ |
12436 | NEH 7:11 | येशूअ र योआबका घरानाबाट पहत-मोआबका परिवारका २,८१८ |
12437 | NEH 7:12 | एलामका परिवारका १,२५४ |
12442 | NEH 7:17 | अज्गादका परिवारका २,३२२ |
12444 | NEH 7:19 | बिग्वैका परिवारका २,०६७ |
12459 | NEH 7:34 | अर्को एलामका मानिसहरू १,२५४ |
12463 | NEH 7:38 | सेनाहका मानिसहरू ३,९३० |
12465 | NEH 7:40 | इम्मेरका परिवारका १,०५२ |
12466 | NEH 7:41 | पशहूरका परिवारका १,२४७ |