|
24098 | उसको मालिकले उसलाई भने, ‘स्याबास, असल र विश्वासयोग्य नोकर ! तिमी थोरै कुरामा विश्वासयोग्य भएका छौ । म तिमीलाई धेरै कुरामाथि अधिकार दिनेछु । तिमी पनि आफ्नो मालिकको खुसीमा सामेल होऊ ।’ | |
24100 | उसको मालिकले उसलाई भने, ‘स्याबास, असल र विश्वासयोग्य नोकर ! तिमी थोरै कुरामा विश्वासयोग्य भएका छौ । म तिमीलाई धेरै कुरामाथि अधिकार दिनेछु । तिमी पनि आफ्ना मालिकको खुसीमा सामेल होऊ ।’ |