Wildebeest analysis examples for:   npi-npiulb   ,“Word    February 11, 2023 at 19:18    Script wb_pprint_html.py   by Ulf Hermjakob

9821  2KI 10:24  तब तिनीहरू बलिहरू र होमबलि चढाउन भित्र गए । येहूले असि जना मानिसलाई छानेका थिए जो बाहिर खडा थिए । तिनले तिनीहरूलाई भने ,“मैले तिमीहरूका हातमा ल्याएको कुनै पनि मानिस भाग्‍यो भने, जसले भगाउँछ, त्यो भाग्‍नेको प्राणको सट्टा त्यसको प्राण लिइनेछ ।”