Wildebeest analysis examples for:   npi-npiulb   Word-Word‍Word‍Word,    February 11, 2023 at 19:18    Script wb_pprint_html.py   by Ulf Hermjakob

22177  HOS 2:5  होइन भने, म त्यसलाई नाङ्गो पार्नेछु र त्यो जन्‍मको दिनमा झैं म त्यसको नग्‍नता देखाउनेछु । उजाड-स्‍थानजस्‍तै, एउटा सुख्‍खा लागेको देशजस्‍तै, म त्यसलाई बनाउनेछु, र त्यसलाई तिर्खाले मर्ने म बानउनेछु ।