Wildebeest analysis examples for:   npi-npiulb   Number-Number    February 11, 2023 at 19:18    Script wb_pprint_html.py   by Ulf Hermjakob

30844  REV 4:8  चारै जीवित प्राणीमध्ये हरेकका ६-६ वटा पखेटा थिए; तल र माथि आँखैआँखाले भरिएका थिए । दिनरात तिनीहरूले “पवित्र, पवित्र, पवित्र, सर्वशक्‍तिमान् परमप्रभु परमेश्‍वर जो हुनुहुन्थ्यो, र हुनुहुन्छ, र हुन आउनुहुनेछ” भनी रहन्थे ।