Wildebeest analysis examples for: npi-npiulb Word):
February 11, 2023 at 19:18
Script wb_pprint_html.py by Ulf Hermjakob
20224
JER 49:28
केदार र हासोरका राज्यहरूको विषयमा परमप्रभु नबूकदनेसरलाई यसो भन्नुहुन्छ (यति बेला बेबिलोनका राजा नबूकदनेसरले यी ठाउँहरूलाई आक्रमण गर्न लागेका
थिए):
“उठ्, र केदारलाई आक्रमण गर्, अनि पूर्वका ती मानिसहरूलाई नष्ट पार् ।