Wildebeest analysis examples for:   npi-npiulb   ‌    February 11, 2023 at 19:18    Script wb_pprint_html.py   by Ulf Hermjakob

20607  EZK 4:9  त्‍यसपछि गहूँ, जौ, सिमी, दाल, कोदो र कठिया लिएर एउटै भाँडामा हालेर तँ कोल्टे परेर सुत्‍ने दिनअनुसार तेरो लागि रोटी पका । तिन सय नब्‍बे दिनसम्‍म तैंले त्‍यो खानेछस् ।