Wildebeest analysis examples for: npi-npiulb WordWord:
February 11, 2023 at 19:18
Script wb_pprint_html.py by Ulf Hermjakob
21186
EZK 26:17
तिनीहरूले तेरो विषयमा विलाप गर्नेछन् र तँलाई यसो
भन्नेछन्:
नाविकहरू बसोबास गर्ने, तँ कसरी नष्ट भइस् । शक्तिशाली र प्रसिद्ध सहर अब समुद्रबाट हराएको छ । त्यसका बासिन्दाहरूले आफ्ना नजिक बस्ने हरेकलाई कुनै बेला थर्कमान् पारेका थिए ।