Wildebeest analysis examples for:   npi-npiulb   ‘Word,’    February 11, 2023 at 19:18    Script wb_pprint_html.py   by Ulf Hermjakob

21969  DAN 5:26  यसको अर्थ यो होः ‘मेने,’ ‘परमेश्‍वरले हजुरको राज्यको गन्ती गर्नुभएको छ र त्यसको अन्त्य गर्नुभएको छ ।’
21970  DAN 5:27  ‘टेकेल,’ ‘तराजुमा हजुरको नाप लिइयो र हजुरमा कमी भेट्टाइयो ।’
21971  DAN 5:28  ‘पेरेस,’ ‘हजुरको राज्य विभाजित भएको छ र त्यो मादी र फारसीहरूलाई दिइएको छ ।’”